विशेष

लेखीलाई एमालेमा फर्काउन ओलीको के भूमिका थियो? एक विश्लेषण

नेता राजकुमार लेखी एमालेमा प्रवेश गरेका छन्। एमाले परित्याग गरेको एक दसकपछि उनी फेरि आफ्नै घर फर्किएका हुन्। आन्तरिक द्वन्दवमा अल्झेको एमालेभित्र भने लेखीलाई पहिलेको जस्तो सहजता पक्कै मिल्ने छैन।

मदन चौधरी

नेपालमा माओवादी सशस्त्र जनयुद्धसँगै जातीय राज्यको विजारोपन भएको थियो। माओवादीको त्यही जातीय एजेण्डाका कारण उत्पीडित वर्ग र समुदायको सशस्त्र जनयुद्धमा राम्रो सहभागिता रहेको थियो। त्यतिबेला माओवादीले थारुवान, लिम्बुवान, मगरात, किरात, नेवा:, ताम्सालिङलगायतका जातीय राज्यको संरचना बनाएरै त्यही जातिका मानिसहरुको बाक्लो सहभागिता गराउन सफल भएको थियो।

सुमनिमा चौधरी

परिचय जितिया पर्व थारु महिलाहरुको एउटा महान सांस्कृतिक पर्व हो । यो पर्व थारु बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसंग मनाउँछन् । महिलाहरु संगसंगै पुरुषहरु पनि सक्रिय हुनुपर्ने भएकोले यस पर्वलाई महिलाहरुको मात्र नभई महिला–पुरुष सबैको साझा पर्व भन्न सकिन्छ ।

कारी महतो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री मोदी दुई वर्षपछि ह्वाइटहाउस प्रवेश गरेका हुन्। ह्वाइट हाउसमा उनको भव्य स्वागत गरिएको थियो। भारतीय अधिकारीका अनुसार मोदी र बाइडेनबीच करिब एक घन्टा भेटवार्ता भएको थियो।

थारुवान संबाददाता

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारको ललिता निवास प्रकरणमा आफूलाई राजनीतिक प्रतिशोध साँधेर फसाइएको बताएका छन्। बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि पहिलोपटक बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले बालुवाटार जग्गा प्रकरणमा आफूलाई पूर्वाग्राही राखेर फसाएको जिकिर गरेका छन्।

थारुवान संबाददाता

आज असोज ३ अर्थात् संविधान दिवस। सरकारले देशभरि खुसियाली साटेर संविधान दिवस मनाउन आह्वान गरे पनि थारुहरुले यस दिनलाई कलो दिनको रुपमा मनाउँदै आएका छन्। संविधानमा आफ्ना धेरै अधिकारलाई वञ्चित गरिएको थारुहरुको आरोप छ।

थारुवान संबाददाता

सरकारले संविधान दिवसको अवसरमा असोज ३ गते दिप प्रज्जलवन गरेर मनाउन हरेक वर्ष आह्वान गर्छ। त्यस्तै यही दिन सरकारको सिफारिसमा राष्ट्रपतिले सयौं कैदीबन्दीलाई आममाफी दिने चलन पनि बनेको छ।

सुमनिमा चौधरी

सोम डेमनडौरा थारु समुदायको पवित्र पर्व अट्वारीका बेला मैले मेरी जेठी दिदी शान्ति चौधरीसँग यसपालीको अट्वारीमा डौना र लौरङ्गा फूलको माला र चामलको पीठोको टीका लगाई दिनका लागि अनुरोध गरेको थिएँ । अट्वारीको व्रतमा दिदी बहिनीका लागि निकालिएको अग्रासन (कोशेलीहरु–फलफूल, रोटी, तरकारी र भात) सोमबारका दिन लिएर गएँ ।

सोम डेमनडौरा

आजबाट राष्ट्रिय जनगणनाका लागि घर तथा घरपरिवार सूचीकरण कार्य सुरु भएको छ। अबको २० दिन सम्म देशभर खटिएका ८हजार ५ सय सुपरिवेक्षकले करिब ७० लाख घर परिवारको विवरण संकलन गर्ने छन्।

थारुवान संबाददाता

नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रक्रियामा समावेशी प्रतिनिधित्वलाई लिएर असन्तुष्टि देखिएको छ। जनसंख्याका आधारमा प्रतिनिधित्व हुने निर्वाचन निर्देशिकाको व्यवस्थाले विगतमा पाएको सुविधा कटौती गरेको भन्दै दलित, मुस्लिम, अल्पसंख्यक समुदायका नेताहरु असन्तुष्ट छन्।

थारूवान
1 20 21 22 23 24 29