मिस्टर नेपालमा दोशहरणको प्रस्तुती (फोटोफिचर)
मिस्टर नेपालको उपाधि सन्दीप धिरेले जिते पनि थारु समुदायबाट प्रतिनिधित्व गरेका दाङ निवासी दोशहरण चौधरीले उत्कृष्ट प्रदर्शन गरेका छन्। ३७ प्रतिस्पर्धीलाई उछिन्दै उनी अन्तिम १० मा पर्न सफल भए। ‘पैसा र नाममा कुन छान्नुहुन्छ’ भन्ने प्रश्नको सुन्दर जवाफसँगै उनी टप १० मा पर्न सफल भएका थिए। मल्टिमिडियातर्फको अवार्ड जितेका उनले थारु पहिरनमा सजिएर र्याम्पमा हिँडे। हेरौं मिस्टर नेपालमा उनको प्रदर्शन।










Facebook Comment