उदयीमान मोडेल एन्डिसा चौधरी
एन्डिसा चौधरी एक उदयीमान मोडेल हुन्। सुनसरीकी यी मोडेलले दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्। त्यतिमात्र होइन उनी सर्टफिल्महरुमा पनि अभिनय गरिसकेकी छन्। पूर्वी तराईबाट उनी थारु समुदायकी एक उदयीमान कलाकारको रुपमा स्थापित भएकी छन्।
उनै मोडेलले फेसबुकमा सारीसहितको तस्बिर सार्वजनिक गरेकी छन्। घैँटो बोकेर विभिन्न पोजका तस्बिरहरु पोष्ट्याएका छन्।
@andishachy❤️✨##fypシ ##radha❤️ ##tharunya❤️ ##spreadlove❤️ ##keeploving❤️♬ original sound – Simpal Kharel




Facebook Comment