थारु साहित्यिक मेलामा जंग्रार साहित्यिक बखेरीको तीन पुस्तक विमोचन हुँदै

चैत १९ र २० गते कैलालीको धनगढी उपमहानगरपालिका, पटेलामा हुने थारु साहित्यिक मेलामा जंग्रार साहित्यिक बखेरीले थारु भाषाको तीन वटापुस्तक बिमोचन गर्ने भएको छ। Continue reading “थारु साहित्यिक मेलामा जंग्रार साहित्यिक बखेरीको तीन पुस्तक विमोचन हुँदै”

सरकार र मधेसी मोर्चाबीच ‘भद्र सहमति’, २० गतेभित्र संशोधनको पूरक प्रस्ताव ल्याउने

सरकार र मधेसी मोर्चाबीच सीमांकन हेरफेरलाई थाती राख्दै अन्य पाँच विषयमा संशोधन अघि बढाउने ‘भद्र सहमति’ भएको छ । यो सहमति अनुसार सरकारले केही दिनमा संविधानको धारा २७४ संशोधन गर्ने गरी अर्को संविधान संशोधन प्रस्ताव अघि बढाउने छ । सहमति कार्यान्वयन भए मधेसी मोर्चा पनि अब हुने स्थानीय चुनावमा सहभागी हुनेछ । Continue reading “सरकार र मधेसी मोर्चाबीच ‘भद्र सहमति’, २० गतेभित्र संशोधनको पूरक प्रस्ताव ल्याउने”

थरुहट तराई पार्टी नेपालको महाधिवेशन दोस्रोपटक स्थगित

थरुहट तराई पार्टी नेपालको कैलालीमा हुने भनिएको महाधिवेशन स्थगित भएको छ। चैत २३, २४ र २५ गते घोषित महाधिवेशन विशेष कारणले स्थगित भएको महासचिव मिनराज चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। थरुहटले यो दोस्रोपटक महाधिवेशन स्थगित गरेको हो। Continue reading “थरुहट तराई पार्टी नेपालको महाधिवेशन दोस्रोपटक स्थगित”

थारु साहित्यिक मेलाको तयारी पूरा

प्रेम दहित/धनगढी।
कैलालीको धनगढी उपमहानगरपालिका–७ पटेलामा चैत १९ र २० गते हुने थारु साहित्यिक राष्ट्रिय मेलाको तयारी पुरा भएको स्थानीय आयोजक जनाएको छ। बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आययोजना गरि तयारी पूरा भएको जनाएको हो। Continue reading “थारु साहित्यिक मेलाको तयारी पूरा”

चिरै भजहरको तयारी पूरा, २१ गते भब्य मनाइँदै

प्रेम दहित/धनगढी।

थारु समुदायका महिला चैत २१ गते धनगढीमा चिरै भजहर मनाउने तयारीमा जुटेका छन। सखी सञ्जाल कैलालीद्वारा बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा चिरै भजहरलाई थारु समुदायमा महिला स्तन्त्रताको दिनको रुपमा लिँदै यो पर्व मनाउन लागेको जनाएको छ। Continue reading “चिरै भजहरको तयारी पूरा, २१ गते भब्य मनाइँदै”

गच्छदारको पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

मधेसी जानअधिकार फोरम लोकतान्त्रिकले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। पार्टी कार्यालयमा दुई दिनसम्म चलेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले ‘थरुहट मधेसको मुद्दा सम्बोधन गर्न नसक्ने सरकारलाई समर्थन गरिरहन उपयुक्त नहुने’ निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। Continue reading “गच्छदारको पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता”

थारु साहित्यमाथि बहस अत्यावश्यक भइसकेको छ : सर्वहारी

चैत १९ र २० गते धनगढीमा थारू साहित्यिक मेला हुँदैछ। थारू साहित्यकार कृष्णराज सर्वहारी मेलाका मूल संयोजक हुन्। उनीसँग गरिएको संवादः Continue reading “थारु साहित्यमाथि बहस अत्यावश्यक भइसकेको छ : सर्वहारी”

एससई सकेका विद्यार्थीलाई विकास चौधरीको निःशुल्क संगीत प्रशिक्षण

एसईई दिएर बसेका विद्यार्थीलाई संगीतकार विकास चौधरीले निःशुल्क संगीत तथा गायनको प्रशिक्षण दिने भएका छन्। परीक्षाफल प्रकाशित नभएसम्म संगीतमा रुचि राख्ने विद्यार्थीलाई उनले निःशुल्क प्रशिक्षण दिनेछन्। Continue reading “एससई सकेका विद्यार्थीलाई विकास चौधरीको निःशुल्क संगीत प्रशिक्षण”

थारु भाषालाई कामकाजी भाषा बनाउँदै सखी सञ्जाल

थारु समुदायका महिलाहरुले मनाउँदै आएको चिरै भजहर, गुरही, अस्टिम्की र अट्वारीलाई प्रवर्द्धन गर्दै आएको सखी सञ्जालले थारु भाषालाई कामकाजी भाषा बनाउन सुरु गरेको छ। सो सञ्जालले कैलालीका प्रमुख जिल्ला अधिकारीलाई थारु भाषामै ज्ञापन पत्र बुझाउँदै स्थानीय विदाको माग गरेको छ। सञ्जालकी अध्यक्ष इन्दु थारु नेतृत्वको टोलीले नारी स्वतन्त्रको प्रतीकको रुपमा लिने चिरै भजहर कार्यक्रममा स्थानीय विदाको माग गर्दै प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको ध्यानाकर्षण गराए। Continue reading “थारु भाषालाई कामकाजी भाषा बनाउँदै सखी सञ्जाल”

गोचालीको जन्मदाता लालबहादुर चौधरी अन्नपूर्ण अस्पतालमा भर्ना

सन्तोष दहित/दाङ।

थारु भाषा, साहित्यिको पहिलो पत्रिकाको जन्मदाता एवं भाषाको योद्धा लालबहादुर चौधरी अस्पताल भर्ना भएका छन्। २०२८ सालमा प्रकाशन सुरु भएको थारु भाषाको गोचाली पत्रिकाका सम्पादक मण्डलका सदस्यसमेत रहेका चौधरी लामो समयदेखि प्रेसरको बिरामी थिए। गत हप्ता दायाँ हात, खुट्टा एक्कासी नचलेपछि उनलाई नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको छ। Continue reading “गोचालीको जन्मदाता लालबहादुर चौधरी अन्नपूर्ण अस्पतालमा भर्ना”