किन फस्टाएन थारु फिल्मको बजार? करमदेखि भौंरासम्मको विश्लेषण

कृष्णराज सर्वहारी।

पछिल्लो पटक प्रदर्शन भएको थारू चलचित्र भौंरा हो। भौंरा अर्थात् भमरा यही दशैंको अवसरमा थरूहट क्षेत्रमा ‘प्रिमियिर सो’ देखाइएकामा माघीको अवसरमा हलमा पनि प्रदर्शन भयो। ३–४ असार ०७० मा सुनसरीको झुम्कामा गरिएको प्रथम थारू चलचित्र महोत्सवमा उक्त भाषामा ८५ वटा सिनेमा निर्माण भएको जानकारी दिइएको थियो। Continue reading “किन फस्टाएन थारु फिल्मको बजार? करमदेखि भौंरासम्मको विश्लेषण”

गच्छदारको प्रस्ताव- जेठको मध्यसम्ममा स्थानीय निर्वाचन गरौं

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले निर्धारित समयभित्र निर्वाचन हुन नसके संसद्को अवधि थप्नुपर्ने अवस्था आउने बताएका छन्। Continue reading “गच्छदारको प्रस्ताव- जेठको मध्यसम्ममा स्थानीय निर्वाचन गरौं”

कण्डमपछि पुरुषका लागि अर्को गर्भनिरोधक

कण्डमपछि वैज्ञानिकहरुले पुरुषहरुका लागि नयाँ गर्भनिरोधक परीक्षण गरेका छन्। बाँदरमा गरिएको उक्त परीक्षण सफल भएको दाबी गरिएको छ। एक क्रिमको माध्यमबाट पुरुषमा हुने शुक्रकिटको प्रवाहलाई रोक्नसक्ने बताइएको छ। उक्त क्रिम पुरुषको त्यो ट्युबमा हाल्नपर्छ जहाँबाट शुक्रकिट लिङ्गतर्फ जाने गर्छन्। Continue reading “कण्डमपछि पुरुषका लागि अर्को गर्भनिरोधक”

मान्छे घरमै, एनजिओको सूचीमा ‘बेपत्ता कमलरी!’

केही समय अघि कमलरी विकास मञ्च नामक संस्थाले हालसम्म बेपत्ता कमलरीको तथ्यांक सार्वजनिक गर्‍यो। तथ्यांकमा दाङका पाँचसहित पश्चिम तराईका अन्य जिल्लामा गरी कुल २७ कमलरी बेपत्ता भएको उल्लेख छ। दाङका पाँच बेपत्ता उल्लेख भएका मध्यलक्ष्मीपुरकी सम्झना चौधरी (नाम परिवर्तन) एक थिइन्। उनको अवस्थाबारे बुझ्दै जाँदा नातेदार दाजुसँग सम्पर्क भयो। नागरिकसँगको कुराकानीमा उनले भने, ‘ठ्याक्कै मलाई पनि थाहा छैन, म बुझौंला।’ Continue reading “मान्छे घरमै, एनजिओको सूचीमा ‘बेपत्ता कमलरी!’”

मेरो एफएम सुचारु गर्न कसैले चासो नदेखाउँदा बडो दुःख लागेको छ : रेशम चौधरी

रेशम चौधरीले आफ्नो फूलबारी एफएम सञ्चालन हुन नपाएको दुःख ब्यक्त गरेका छन्। उनले थारुकै एफएम भएका कारणले पत्रकार हकहितमा काम गर्ने संघसंस्था र राज्यले समेत सञ्चालन गर्न गम्भिरता नदेखाएको बताए। फूलबारी एफएम सम्बन्धमा उनीसँग भएको कुराकानीको अंश: Continue reading “मेरो एफएम सुचारु गर्न कसैले चासो नदेखाउँदा बडो दुःख लागेको छ : रेशम चौधरी”

रुपन्देहीलाई हराउँदै हिमालयन शेर्पा सिमरा गोल्डकपको सेमिफाइनलमा

नागेन्द्र चौधरी/बारा।

रुपन्देही ११ लाई हराउँदै हिमालयन शेर्पा सिमरामा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा सोमबार भएको खेलमा रुपन्देहीमाथि १–० को जित निकाल्दै शेर्पा प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो। शेर्पाको जितमा निशान लिम्बुले निर्णायक गोल गरे। खेलको ५२ औ मिनेटमा लिम्बुले गोल गरेका थिए। Continue reading “रुपन्देहीलाई हराउँदै हिमालयन शेर्पा सिमरा गोल्डकपको सेमिफाइनलमा”

प्रेम सम्बन्ध एसिडमा बदलिएपछि…

धादिङका एक युवकले आफूसँग बिहे गर्न नमानेको भन्दै एसिड प्रहार गरी नवलपरासीकी एक युवतीको हत्या गरेका छन्। धादिङ नौबिसे-१ का २८ वर्षीय सुनिल कोइरालाले नवलपरासी गैंडाकोट नगरपालिका-५ की २७ वर्षीय तुलसा सापकोटालाई आइतबार राति बुटवलस्थित एक होटलमा एसिड प्रहार गरेका थिए। Continue reading “प्रेम सम्बन्ध एसिडमा बदलिएपछि…”

समस्या समाधान गर्न गच्छदारले मागे आठौं प्रदेश

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले अहिले विद्यमान ७ प्रदेशमा एउटा थपेर ८ प्रदेश बनाउनुपर्ने बताएका छन्। पार्टी कामको सिलसिलामा गाईघाट आएका उनले विद्यमान प्रस्तावित संशोधन प्रस्ताव परिमार्जनसहित पास गरेर मात्र चुनाव गराउनुपर्ने बताए। Continue reading “समस्या समाधान गर्न गच्छदारले मागे आठौं प्रदेश”

सरस्वतीलाई हराउँदै विजय युथ सिमरा गोल्ड कपको सेमिफाइनलमा

नागेन्द्र चौधरी/बारा।

सरस्वती युथ क्लबलाई सडन डेथमा पराजित गर्दै साविक बिजेता प्राइम पोलिक्लिनिक बिजय युथ क्लब सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा आइतबार भएको खेलमा सडन डेथमा संघर्षपूर्ण जित हात पार्दै विजय युथ प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो। Continue reading “सरस्वतीलाई हराउँदै विजय युथ सिमरा गोल्ड कपको सेमिफाइनलमा”

थारु नेताहरुले भने- ‘कैलाली कञ्चनपुरसहितको थरुहट प्रदेश लिएरै छाड्छौं’

थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका कार्यबाहक संयोजक कृष्णकुमार चौधरीले कैलाली कञ्चनपुरसहितको थरुहट प्रदेश लिएरै छाड्ने बताएका छन्। कञ्चनपुरको पिपलाडीमा भएको थरुहट थारुवानको आमसभामा बोल्दै उनले जातीय जनजसंख्याको आधारामा समानुपातिक समावेशिता लागू हुनुपर्ने बताए। Continue reading “थारु नेताहरुले भने- ‘कैलाली कञ्चनपुरसहितको थरुहट प्रदेश लिएरै छाड्छौं’”