कृषि विकास मन्त्री गौरीशंकर चौधरीले चालु आर्थिक वर्षबाटै किसानहरुलाई पेन्सन दिन सुरु गर्ने बताएको छन् । राष्ट्रिय कृषक समूह महासंघले बिहीवार काठमाडौमा गरेको आफ्नो स्वागत कार्यक्रममा कृषि विकास मन्त्री चौधरीले किसानहरुलाई नमुनाको रुपमा चालु आर्थिक वर्षबाटै पेन्सन दिइने बताए । Continue reading “कृषकलाई यसैवर्ष देखि पेन्सन दिन्छु : कृषिमन्त्री चौधरी”
Author: admin
थरुहट मधेस आन्दोलनबारे बुझ्न गिरीशचन्द्रलालको संयोजकत्वमा आयोग गठन
मन्त्रिपरिषद्को विहिबार बसेको बैठकले तराई– मधेश आन्दोलनका क्रममा क्षति भएको निजी तथा राष्ट्रिय सम्पत्तिको तथ्य सङ्कलन एवम् छानबिन गर्न पूर्व न्यायाधीश गिरीशचन्द्रलाल दासको अध्यक्षतामा सात सदस्यीय आयोग गठन गरेको छ । Continue reading “थरुहट मधेस आन्दोलनबारे बुझ्न गिरीशचन्द्रलालको संयोजकत्वमा आयोग गठन”
शेषचन्द्र चौधरीलाई गोली हानी हत्या गर्ने तीन जनालाई ३४ वर्ष कैद
डेढ बर्षअघि चितवन निकुञ्जका कर्मचारी शेषचन्द्र चौधरीको हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले जनही ३४ वर्ष कैद फैसला गरेको छ । उनीहरु पुर्पक्षका लागी कारागारमा थिए । नियमित काम शिलशिलामा माडी हुँदै ठोरी गइरहेका बेला ती व्यक्तिले चौधरीको निकुञ्ज भित्र गोली हानी हत्या गरेका थिए । Continue reading “शेषचन्द्र चौधरीलाई गोली हानी हत्या गर्ने तीन जनालाई ३४ वर्ष कैद”
थरुहट-मधेस आन्दोलनका यी हुन् ५२ सहिदहरु
सरकारले मधेस आन्दोलनका क्रममा मारिएका ५२ जनालाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सीमांकनको विषयमा तराईलगायत विभिन्न क्षेत्रमा भएका आन्दोलनका क्रममा मारिएकामध्ये ५२ जनालाई सहिद घोषणा गरेको हो । सरकारले सहिदका परिवारलाई यसअघि नै १० लाख रुपैयाा दिने निर्णय गरिसकेको छ । Continue reading “थरुहट-मधेस आन्दोलनका यी हुन् ५२ सहिदहरु”
राजनीतिक विवादले दाङको थारु संग्राहलय संकटमा
सन्तोष दहित/दाङ
थारु समुदायको पहिचान भलकाउनको लागि स्थापना गरिएको दाङको एक मात्र संग्राहलय संकट परेको छ । ७ वर्ष अगाडी घोराही २ पनौरामा स्थापना गरिएको थारु सांस्कृतिक संग्राहलयमा राजनीतिक विवाद भएपछि संकटमा परेको हो । २०६६ मा स्थापना गरिएको संग्राहलय केहिवर्षसम्म सञ्चालनमा आएकोथियो । स्थापना संगै देशको विभिन्न ठाउँ र बाहिर देशबाट जिल्लामा आउने पर्यटकहरु अवलोकन गर्न आउनेगरेका थिए । तर करिब डेढ वर्ष यतादेखि संग्राहलय बन्द भएपछि संग्राहलयमा अवलोकन गर्न आउने पर्यटकहरु फर्केर जाने गरेको स्थानियहरुले बताउछन् । लामोसमयसम्म संग्राहलय खुल्न नसेपछि संग्राहलय भित्र रहेको विभिन्न सामग्रीहरु ढुसिलागेर कुहिन थालेको छन् । Continue reading “राजनीतिक विवादले दाङको थारु संग्राहलय संकटमा”
घुस लिँदालिँदै नापी सर्वेक्षक शम्भुप्रसाद चौधरी पक्राउ
को टोलीले नापी कार्यालय चावहिलका नापी सर्वेक्षक शम्भुप्रसाद चौधरीलाई सेवाग्राहीसँग रु तीन लाख घुस लिँदालिँदै मंगलबार पक्राउ गरेको छ । काठमाडौ बुढानीलकण्ठ नगरपालिका–७ मा पर्ने एक रोपनी ११ आना जग्गाको हाल साविक गर्ने कार्यका लागि सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने उजुरी एवम् सूचनाको आधारमा आयोगबाट खटिएको टोलीले सर्वेक्षक चौधरीलाई पशुपति मिठाई भण्डार चाबहिलबाट रङ्गेहात नियन्त्रणमा लिएको आयोगले जनाएको छ । Continue reading “घुस लिँदालिँदै नापी सर्वेक्षक शम्भुप्रसाद चौधरी पक्राउ”
कांग्रेसको थारु मन्त्री को ?
नेवि संघको विवादका कारण नेपाली कांग्रेसले अझैसम्म मन्त्रीको टुंगो लगाउन सकेको छैन । तर सभापति शेरबहादुर देउवाले छिट्टै मन्त्रीको टुंगो लगाउने बताएका छन् । एमाओवादीले पहिलो लटमै थारु मन्त्रीको शपथ गराए । नेपाली कांग्रेसबाट कसले शपथ लेला भन्ने चर्चा आम थारु समुदायमा छ । Continue reading “कांग्रेसको थारु मन्त्री को ?”
थारुको छोरो हुँ, सोझो छु तर कामको मामलामा कडा छु : कृषिमन्त्री
कृषिमन्त्री गौरी शंकर चौधरीले आफू कामको मामलामा कडा भएको भन्दै इमान्दार भएर जिम्मेवारी पूरा गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्। यसअघिका कृषिमन्त्री हरिबोल गजुरेलको बिदाईमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले इमान्दारिताका साथ काम गर्ने कर्मचारीलाई आफ्नो सदैव साथ रहने र काम चोर कर्मचारीले कारबाहीको दायरामा ल्याउने उनले बताए। Continue reading “थारुको छोरो हुँ, सोझो छु तर कामको मामलामा कडा छु : कृषिमन्त्री”
ब्रेक फेल भएर जिप पल्टिदा नवलपरासीका दुई थारुसहित चार जनाको मृत्यु
पूर्व पश्चिम महेन्द्रराजमार्गको बर्दघाट नजिक दाउन्नेमा मंगलबार दिउँसो जीप दुर्घटना हुँदा चार जनाको निधन भएको छ। नवलपरासी जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार अन्य १० जना घाइते भएका छन् । Continue reading “ब्रेक फेल भएर जिप पल्टिदा नवलपरासीका दुई थारुसहित चार जनाको मृत्यु”
नेवि संघमा प्रेमशंकर थारुको उम्मेदवारी
नेवि संघको बुधबार हुने निर्वाचनका लागि पर्साका प्रेम शंकर मुखिया थारुले उम्मेदवारी दिएका छन् । उनले आदिवासी जनजाति कोटाबाट उम्मेदवारी दिएका हुन् । Continue reading “नेवि संघमा प्रेमशंकर थारुको उम्मेदवारी”