राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीले पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका जिल्लामा पार्टी विस्तार गरेको छ। लेखी नेतृत्वको टोलीले केही जिल्लाबाहेक तराई २२ वटै जिल्लामा जिल्ला, नगर र गाउँ समिति गठन गरेको छ । हालै सम्पन्न भेलाले कैलालीमा दीपा चौधरीको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति गठन भयो । त्यस्तै दाङमा मनिराम चौधरी नेतृत्वमा २९ सदस्यीय कार्यसमिति गठन भयो । Continue reading “लेखी नेतृत्वकाे नागरिक समाजवादी पार्टी झापादेखि कञ्चनपुरसम्म विस्तार”
Author: admin
सत्य निरुपण र बेपत्ता छानबिन आयोगमा कैलालीबाट १८७ उजुरी
कैलालीका द्वन्द्वपीडितमध्ये ३३ जनाले द्वन्द्वकालीन घटनामा पीडक व्यक्ति किटान गरेर स्थानीय शान्ति समितिको कार्यालयमा उजुरी दिएका छन् । कार्यालयका प्रमुख अनु हमालले सत्य निरुपण तथा मेलमिलाप आयोगतर्फ २५ जनाले र बेपत्ता छानबिन आयोगतर्फ आठ जना पीडितले उजुरी दिएको बताए । ती उजुरीसमेत हालसम्म आयोगमा १८७ उजुरी परेको छ । Continue reading “सत्य निरुपण र बेपत्ता छानबिन आयोगमा कैलालीबाट १८७ उजुरी”
धनिरामलाई अल्टिमेटम- कि आन्दोलन गर नत्र संयोजक पद छोड
थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरीले छलफलै नगरी मिनराज चौधरीलाई निष्काषन गरेको भन्दै थरुहट संघर्ष समितिले कडा आपत्ति जनाएको छ। नयाँ बानेश्वरमा बसेको बैठकले आन्दोलन परिचालन समितिले एकतर्फी रुपमा हटाएको आरोप लगाएको छ। Continue reading “धनिरामलाई अल्टिमेटम- कि आन्दोलन गर नत्र संयोजक पद छोड”
ट्रेड युनियनबारे सद्भावना-फोरम विवाद
चैत ३० गते मधेसी ट्रेड युनियन महासंघ पहिलो महाधिवेशनको अध्यक्षलाई लिएर फोरम नेपाल र सद्भावना पार्टीवीच विवाद भएको छ। महासंघको महाधिवेशनमा अध्यक्षमा पल्टन ठाकुर, उपाध्यक्षमा मधुमाया यादव र डा. रीना यादव तथा महासचिवमा सिताशरण ठाकुर निर्वाचित भएका थिए। महासंघ पहिले मधेसी जनअधिकार फोरम नेपाल निकट रहेकोमा पछि सद्भावना पार्टी निकट हुँदा फोरम र सद्भावनाबीच विवाद बढेको हो। Continue reading “ट्रेड युनियनबारे सद्भावना-फोरम विवाद”
सिरुवा [थारु भाषा]
शेखर दहित ‘कालिका’।
जिम्दरुवक सिरुवम कंगलु आपन नाउसे ध्यार सराङ्गया कैख चिहिन्जाइठ। बाँसहस स्वात्तसे ढेङ्ग, भौकाहस कान छोपल झब्ल्यार कपार, सद्द ठोरचे लिहुर्रल रहथ। Continue reading “सिरुवा [थारु भाषा]”
नियमावली संशोधनमा साथ लिन कांग्रेसले गुहार्यो मधेसी मोर्चा
नेपाली कांग्रेसले संसदमा पेस भएको संसद नियमावली संशोधनमा समर्थन जनाउन आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग आग्रह गरेको छ। कांग्रेस प्रस्तावमा मोर्चाले भने जारी आन्दोलनमा समर्थन जनाए मात्र नियमावली संशोधन पारित गर्न सघाउने सर्त तेर्स्याएको छ। Continue reading “नियमावली संशोधनमा साथ लिन कांग्रेसले गुहार्यो मधेसी मोर्चा”
आज २५६० औँ बुद्ध जयन्ती, लुम्बिनीमा हर्षोल्लास
सरकारले विशेष रुपमा मनाउन लागेको २५६०औँ बुद्ध जयन्तीका अवसरमा बुद्धको जन्मस्थान लुम्बिनीमा अहिले निकै हर्षोल्लास छाएको छ । लुम्बिनी परिसर चिटिक्क पारेर सजाइएको छ । ठाउँठाउँमा लुम्बिनीमा स्वागत छ लेखिएका सुन्दर ढोकाले थप सुन्दरता झल्काएको छ । मानौँ साक्षात बुद्ध पुन: आफ्नो जन्मस्थल लुम्बिनीमा आउँदै हुनुहुन्छ जस्तो भान भइरहेको छ । Continue reading “आज २५६० औँ बुद्ध जयन्ती, लुम्बिनीमा हर्षोल्लास”
नयाँ शक्तिको राष्ट्रिय भेला जेठ अन्तिम हप्ता, एक लाख संस्थापक सदस्य सहभागी हुने
नयाँ शक्ति नेपालको पार्टी स्थापना राष्ट्रिय भेला यही जेठ ३०, ३१ र ३२ गते काठमाडौँमा हुने भएको छ।पार्टीले आज केन्द्रीय कार्यालय बबरमहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा जेठ ३० गते पार्टीको स्थापना घोषणासभा दशरथ रङ्गशालामा एवम् ३१ र ३२ गते बन्दसत्र नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने जनाएको छ । Continue reading “नयाँ शक्तिको राष्ट्रिय भेला जेठ अन्तिम हप्ता, एक लाख संस्थापक सदस्य सहभागी हुने”
प्रहरीमा इन्स्पेक्टरदेखि प्राविधिक जनशक्तिको भर्ना खुल्यो
नेपाल प्रहरीले प्रहरी निरीक्षक र प्राविधिकतर्फ विभिन्न पदहरुमा खुल्ला दरखास्त आह्वान गरेको छ । जनपद प्रहरी निरीक्षकको खुल्लातर्फ ४६ जना, अमर/अशक्त प्रहरी परिवारका सन्ततितर्फ २ जना, आदिवासी जनजाति १२ जना, मधेसीतर्फ १० जना, महिलातर्फ ८ जना, दलिततर्फ ६ जना र पिछडिएका क्षेत्रतर्फ २ जना गरी जम्मा ८६ जनाको लागि नयाँ भर्ना खुलाइएको छ । Continue reading “प्रहरीमा इन्स्पेक्टरदेखि प्राविधिक जनशक्तिको भर्ना खुल्यो”
आन्दोलनकारीलाई वार्तामा आउन सरकारद्वारा फेरि आहृवान
सरकारले आन्दोलनरत मधेशी मोर्चासहितका दलहरुलाई वार्ता र संवादमा आउन पुनः आह्वान गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारको तर्फबाट अधिकतम लचकताका साथ आन्दोलनरत मोर्चा आबद्ध दलहरुलाई वार्ता र संवादका लागि पुनः आह्वान गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सञ्चारकर्मीलाई जानकारी दिए। Continue reading “आन्दोलनकारीलाई वार्तामा आउन सरकारद्वारा फेरि आहृवान”