काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारलाई बहिर्गमन गर्न अब राष्ट्रपतिले पनि भूमिका खेल्नुपर्ने समय आएको बताएका छन्। रिपोर्टर्स क्लब नेपालको देउसीभैली टोलीसँग कुरा गर्दै नेता नेपालले प्रधानमन्त्री बाबुराम भट्टराईले आफै मार्गप्रशस्त नगरे अब विपक्षीको आन्दोलनको राप र तापका साथै राष्ट्रपतिले खेल्ने भूमिकाबाट समेत सत्ताच्युत हुने ठोकुवा गरे। Continue reading “राष्ट्रपतिले भूमिका खेल्ने समय आयो- नेपाल”
Author: admin
शीर्ष नेताबीच कुरा मिलेन
काठमाडौं- बजेटको गाँठो फुकाउँदै समग्र राजनीतिक विषयमा निकास खोज्न आज बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा कुनै सहमति हुन सकेन। एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालबीच सिंहदरबारमा बसेको बैठकमा कुनै प्रगति हुन नसकेको हो। Continue reading “शीर्ष नेताबीच कुरा मिलेन”
सर्वसत्तावाद शासनविरुद्धको आन्दोलन सफल भएरै छाड्छ : कोइराला
काठमाडौं- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एनेकपा माओवादीको सर्वसत्तावादी शासन लाद्ने प्रयत्नविरुद्ध कांग्रेस उत्रिएको बताउँदै त्यसविरुद्धको आन्दोलनमा सफल भएरै छाड्ने दृढता व्यक्त गरेका छन्। डर, धाक, धम्की र सर्वससत्तावादबाट मुलुकलाई मुक्त गरेर देशमा दीगो शान्ति र स्थायित्व ल्याउनुपर्नेमा सभापति कोइरालाले जोड दिए। Continue reading “सर्वसत्तावाद शासनविरुद्धको आन्दोलन सफल भएरै छाड्छ : कोइराला”
गृहसचिवद्वारा प्रजिअलाई निर्देशन
सिन्धुपाल्चोक- गृहसचिव नवीनकुमार घिमिरेले जबसम्म जनताले शान्तिसुरक्षा र न्याय पाएको अनुभूत गर्न सक्दैन तबसम्म सुशासन छ भन्न नसकिने बताएका छन्। गृहसचिव घिमिरेल सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको चौतारामा आज उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी सरकारको प्रतिनिधि भएकाले पारदर्शी भएर छिटोछरितो ढङ्गले जनताको काम गर्न निर्देशन दिए। Continue reading “गृहसचिवद्वारा प्रजिअलाई निर्देशन”
राष्ट्रपति यादव जलपान समारोहमा
काठमाडौं- राष्ट्रपति रामवरण यादव उपराष्ट्रपति परमानन्द झाद्वारा दीपावली एवम् छठ पर्वको उपलक्ष्यमा आज यहाँ आयोजित भेटघाट एवम् जलपान समारोहमा उपस्थित भए। उपराष्ट्रपतिको कार्यालय बहादुरभवन कान्तिपथमा आयोजित सो समारोहमा प्रधानमन्त्री बाबुराम भट्टराई, प्रधानन्यायाधीश खिलराज रेग्मीको पनि उपस्थिति थियो। Continue reading “राष्ट्रपति यादव जलपान समारोहमा”
Samad- 49 episode
Samad- 48 episode
म्यनमारमा शक्तिशाली भूकम्प

एजेन्सी- उत्तरी म्यानमारमा गएको भूकम्पमा परी १२ जनाको निधन भएको छ। स्थानीय मिडियाले भूकम्पका कारण पुलहरु भत्केको तथा पुराना घरहरु ध्वस्त भएको जनाएका छन्। भूकम्पको केन्द्र नजिक रहेको दोस्रो ठूलो सहर मण्डल्यमा भने ठूलो क्षति भएको छैन। सीवीएसन्युजका अनुसार भूकम्पमा परी १२ जनाको मृत्यु भएको छ। Continue reading “म्यनमारमा शक्तिशाली भूकम्प”
आन्दोलन सशक्त बनाउने कांग्रेसको निर्णय
काठमाडौं- राष्ट्रिय सहमतिको सरकार गठन गरी संविधान सभाको निर्वाचन सम्पन्न गर्न नेपाली कांग्रेसले आन्दोलनका कार्यक्रमलाई सशक्त र प्रभावकारी ढङ्गले सञ्चालन गर्ने निर्णय गरेको छ। नेपाली कांग्रेसका पदाधिकारी एवं काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको आज सभापति सुशील कोइराला निवासमा बसेको बैठकले आन्दोलनका कार्यक्रमलाई व्यापक जनपरिचालन गरी शान्तिपूर्ण ढङ्गले अघि बढाउने निर्णय गरेको हो। Continue reading “आन्दोलन सशक्त बनाउने कांग्रेसको निर्णय”
बजेटबारे पूर्वअर्थमन्त्रीसँग एमाओवादी अध्यक्ष दाहालको छलफल
काठमाडौं- एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले बजेटमा सहमति जुटाउन आज पूर्व अर्थमन्त्रीहरुसँग छलफल गरेका छन्। अध्यक्ष दाहाल निवास लाजिम्पाटमा भएको छलफलमा पूर्वअर्थमन्त्री तथा गर्भनरहरुले बजेट राष्ट्रको लागि आवश्यक पर्ने र यसमा राजनीति गर्नभन्दा पनि सहमति जुटाएर नै जारी गर्न सरकारको नेतृत्व गरेको एमाओवादीले विशेष पहल गरेको जानकारी गराइएको थियो। Continue reading “बजेटबारे पूर्वअर्थमन्त्रीसँग एमाओवादी अध्यक्ष दाहालको छलफल”