काठमाडौं- मन्त्रिपरिषद्को आज बसेको बैठकले ३३ जना सहसचिवमध्येबाट ११ जनालाई सचिव पदमा बढुवा गरेको छ। त्यसैगरी कृषि विकास मन्त्रालयका सचिव डा गणेशराज जोशीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सचिवमा सरुवा गरेको छ। Continue reading “११ जना सहसचिव सचिवमा बढुवा”
Author: admin
चार लाखको चेक कृष्ण थारुले फर्ता गरे
कलेन्द्र सेजुवाल, सुर्खेत- लोडरको काम गर्ने एक थारु युवाले विमानस्थलमा भेटाएको चार लाख रुपैयाँको चेक बैंकमा बुझाएका छन्। बैंकले इमान्दारिताको कदर गर्दै बिहीबार उनलाई दोसल्ला ओढाएर सम्मान गरेको छ। सुर्खेत विमानस्थलमा कार्यरत लाटीकोइली, नयाँगाउँका कृष्ण थारुले बुधबार दिउँसो चार लाख रुपैयाँको चेक भेटाएका थिए। Continue reading “चार लाखको चेक कृष्ण थारुले फर्ता गरे”
चुम्बन
पर्वको तयारी
Making Of Tharu National Song
National Song of Tharu Community, Nepal
मुलुकको समस्याको मूल कारण एमाओवादी : नेपाल
काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको समस्याको मूल कारण एनेकपा (माओवादी) भएको बताएका छन्। विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा मदन आश्रित स्मृति प्रतिष्ठान र प्राविधिक शिक्षालयले आज गोठाटारमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताउनुभएको हो। Continue reading “मुलुकको समस्याको मूल कारण एमाओवादी : नेपाल”
चितुवाको आक्रमणबाट चौधको मृत्यु
बैतडी- बैतडीमा चितुवाको आक्रमणबाट मृत्यु हुनेहरुको सङ्ख्या १४ पुगेको छ।। मङ्गलबार साँझ आम्चौरा गाविस–८ बस्ने २९ वर्षीया पार्वती चन्दको चितुवाले ज्यान लिएपछि मृतकको सङ्ख्या १४ पुगेको हो। Continue reading “चितुवाको आक्रमणबाट चौधको मृत्यु”
बहुजातीय पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान हुनुपर्छ : एमाले
वीरगन्ज- एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य नागेन्द्र चौधरीले अहिलेको संवैधानिक तथा राजनीतिक सङ्कट हटाउनका लागि नयाँ निर्वाचनको विकल्प नभएको बताएका छन्। Continue reading “बहुजातीय पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान हुनुपर्छ : एमाले”
मृत भेटिएकी राजवंशीबारे सीआइबीले अनुसन्धान थाल्यो
विराटनगर- विराटनगरमा रहस्मय हत्या भएकी उर्मिला राजवंशीको घटनाको सत्यतथ्य छानबिन आजदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सुरु गरको छ। प्रहरी नायब उपरीक्षक दिनेश आचार्यको नेतृत्वमा काठमाडौँ आएको दुई सदस्यीय टोलीले छानबिन थालेको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ। Continue reading “मृत भेटिएकी राजवंशीबारे सीआइबीले अनुसन्धान थाल्यो”
होफस्ट्रा विश्वविद्यालयमा भएको बहस कार्यक्रमका दौरान पत्नी मिचेल ओबामालाई चुम्बन गर्दै बाराक ओबामा (बाँया)। रिपब्लिकन प्रेसिडेन्सियका उमेद्वार मिट रोम्नी पत्नी अन्नलाई चुम्बन गर्दै। उक्त कार्यक्रममा ओबामा र रोम्नीबीच चर्को बहस चलेको थियो। 