थारु साहित्य
मुर्गियामा थारू साहित्यकारहरुको जमघट, ७ बुँदे घोषणापत्र जारी
कृष्णराज सर्वहारी/रुपन्देही। थारू लेखक संघ नेपाल तथा थारू कल्याणकारिणी सभा (थाकस) सैनामैना नगर समिति, रुपन्देहीको आयोजनामा गरिएको चौथो राष्ट्रिय थारू साहित्य सम्मेलन सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
थारूवानकृष्णराज सर्वहारी माघी आँगनमै आइसक्यो। मादलको ताल गुञ्जिन थालिसकेको छ। तर एक थारू गाउँका बरघर (अगुवा) एकदमै तनावमा छन्। उनको भोक, निद्रा हराएको छ। किनकि माघीमा खानको लागि पालिएको उनको सुँगुर हराएको छ। अघन (मंसिर) नलाग्दै उनले किनेका थिए सुँगुर। पुसभरि धेरै खान्की पाए त सुँगुर क्विन्टलभन्दा पनि बढी...
थारूवानअशोक थारु। कृष्ण जन्माष्टमीको साँझ बडो अद्भुत र आकर्षक दृश्यावली देखिन्छ, थारू गाउँमा। चुक घोप्ट्याएजस्तो औंसीको अँध्यारो रात, जूनकीरीको पिलिक पिलिकसँगै घरघरबाट गाउँको गल्लीमा निस्किँदै जगमग जगमग बलिरहेको पालाको लामबद्ध प्रकाशपुञ्ज। त्यही प्रकाशपुञ्जमा छायाँझैं देखिने लामबद्ध थरुनीहरू, उनीहरूले पहिरेको हिउँजस्तो सेतो गोन्याको यदाकदा टल्किने टलक्क टल्काई, ‘हाली आओ हो...
थारूवानअन्य क्षेत्रमा जस्तै साहित्यमा पनि विभिन्न किसिमका बिकृति देखिरहेको अवस्थामा देउखुरीका कविहरुले अबको सिर्जनाहरुमा समय, माटो र आफ्नो कला–संस्कृतिप्रतिको जिम्मेवारीबोध हुनुपर्ने कुरा बताएका छन् । हरि–सुनकेशरी फाउन्डेसनको आयोजना तथा थारु भाषा तथा साहित्य संरक्षण मञ्च देउखुरीको संयोजनमा असार ३ मा भएको काव्य–बिमर्श, बहुभाषिक कवि गोष्ठी तथा समीक्षा कार्यक्रमका सहभागीहरुले...
थारूवान
थारू समुदायप्रति राज्यले गरेको अतिरिक्त विभेद