छुटाउनु भयो कि
अधिकारको लडाइँ लड्दा घरजग्गै लिलाम !
दिल बहादुर चौधरी मेरो घर जग्गा बचाउन पहल गरिदिनु पर्यो सर, सर मेरो घर जग्गा लिलाम भयो भने मेरो परिवार (श्रीमती) चिन्ताले मर्छिन् सर।’ कारागारमा भेट्न जाँदा अनुनय बिनय गर्छन् उनी। आँखामा आँशु छचल्किएको कुरा आवाजबाट थाहा हुन्छ, मेरो आँखा पनि रसाउँ। ‘थरुहट संयुक्त संघर्ष समितिका साथीहरुसँग मनको कुरा राखुँ...
थारूवानकाठमाडौं- थारु कल्याणकारिणीस सभा युएईले टीकापुर घटनामा पक्राउ परेका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ। युएईमा बसेको केन्द्रीय कार्यसमिति बैठकले राजबन्दी परिवारहरुमा आर्थिक अवस्था नाजुक भएको र उनीहरुका छोराछोरीहरुको पढाईमा असर परिरहेको भन्दै आर्थिक सहयोगको घोषणा गरेको अध्यक्ष किशोर चौधरीले जानकारी दिए। समितिले आर्थिक संकलनका लागि सहकोषाध्यक्ष धर्मराज महतोलाई...
थारूवानराजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीबीच एकीकरण भएको छ। मंगलबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा पार्टी एकीकरण भएको घोषणा गरिएको हो। कार्यक्रममा दुबै पार्टीका अध्यक्षले दस बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए। कार्यक्रममा दुबै पार्टीका अध्यक्षल थारु मधेसी शक्ति एक भएको उद्घोष गरे।
थारूवानप्रवासी थारु समाज युएईको अध्यक्षमा दाङ निवासी किशोर चौधरी पुनः चयन भएका छन् । नयाँ वर्षको अवसरमा भएको भेलाले चौधरी नेतृत्वमा ४२ सदस्यीय कार्यसमिति गठन भएको छ । तराईको २२ जिल्लाबाटै थारु प्रतिनिधिहरु उपस्थित भएको भेलाको प्रमुख सल्लाहकारमा सप्तरीका रामभुवन चौधरी चयन भए । भेलाले नयाँ कमिटी गठन गर्नुको...
थारूवानप्रहरीले टीकापुर घटनाका मुख्य अभियुक्त बनाइएका रेशम चौधरीले किताब प्रकाशन गर्ने भएका छन् । ‘टीकापुर घटना : एक संयोग’ नाम दिइएको किताब थरुहट आन्दोलन र टीकापुर घटनामा आधारित रहेको बताइएको छ । लेखक चौधरीले निर्वासन रहेका बेला किताब तयार पारेका थिए । उनले टीकापुर घटनाको उचित छानबिन नभएसम्म यो...
थारूवानकृष्णराज सर्वहारी। ८ मंसिर ०५८ को राति दाङ सदरमुकाम घोराहीमा माओवादीले आक्रमण गर्दा भगवतीप्रसाद गुल्मका प्रमुख (सेनानी) नरेश उप्रेतीसहित १४ सैनिक मारिए । घटनामा जिल्ला प्रहरीका नौ सुरक्षाकर्मीको ज्यान गयो । तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काले उक्त भीडन्तमा ७० माओवादी मारिएको दाबी गरे । तर, माओवादीले आफ्ना एक दर्जनभन्दा बढी कार्यकर्ता नमारिएको बतायो ।...
थारूवानप्रेम दहित/धनगढी। कैलालीको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आफ्नो पहिचानको लागि संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्नुपर्ने बताएका छन्। सखी सञ्जालले धनगढीमा आयोजना गरेको चिरै भजहरको कार्यक्रममा बोल्दै रिजालले कला संस्कृति समुदायको पहिचान भएको बताए। ‘कला, संस्कृति र चाडपर्व समुदायको पहिचान हो। यसलाई संरक्षण र सम्बर्द्धन गर्ने जिम्मेवारी पनि तपाइँहरुकै...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश