देश
एमाले नेता चढेको जीप दुर्घना हुँदा सिरहाका ललिता चौधरीको मृत्यु, पूर्वसांसद चौधरी घाइते
एमाले नेताहरु चढेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। ९ जना घाइते भएका छन्। ढल्केवर सडकखण्डमा स्कुल बससँग उक्त जिप ठोकिएको प्रहरीले जनाएको छ।
थारूवानपश्चिम तराईका थारू समुदायमा सिकलसेल एनिमियाको महामारी फैलिँदै गएपछि यसका पीडितको पहिचान गर्न बालबालिकादेखि वृद्धहरूको रगत जाँच गर्न थालिएको छ । समयमै रोगीको पहिचान भए उपचार गरेर जीवन जोगाउन सक्ने भन्दै रगत संकलन गर्न थालिएको हो । जिल्ला जनस्वास्थ्यले रगत नि:शुल्क जाँच गरिरहेको छ । एनिमियाको लक्षण देखिएका र...
थारूवानदुई चरणमा निर्वाचन सम्पन्न भएका तराईका ११ जिल्लामध्ये ७ जिल्लामा एमाले पहिलो दल बनेको छ । यीमध्ये दुई जिल्लामा एमालेले बहुमत सीट जितेको छ । तराईका जिल्लाहरुमा राम्रो मत परिणाम आएको भन्दै एमाले नेताहरु सन्तुष्ट देखिएका छन् । तर, पार्टी अध्यक्ष केपी ओलीकै गृहजिल्ला झापामा बहुमत सीट जित्न नसकेपछि...
थारूवानगैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको क्षेत्रीय समिति पाईसभास्को बिल्बाउको अध्यक्षमा महानारायण चौधरी बिजयी भएका छन्। नयाँ नेतृत्वका लागि भएको निर्बाचनमा पूर्ण प्रसाद राईलाई ९ मतले पराजित गर्दै चौधरी विजयी भएका हुन्। अध्यक्ष पदका लागि भएको निर्बाचनमा चौधरीले ९० मत तथा राईले ८१ मत प्राप्त गरेका थिए।
थारूवानआज बिहान सबेरै पौने तीन बजे पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ३ चुम्लिङटारमा यात्रु बस दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ। दुर्घटनामा पाँचजना घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ। काठमाडौंबाट धनगढी जाँदै गरेको ना६ख २४६८ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडक छेउको नालामा पल्टेको प्रहरीले...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश