फिचर
‘हरियो’ले ल्याएको सुदिन
सजना- माटोमा सुन फलाउन सकिन्छ। चाहिन्छ त केवल पसिना, इमानदारी र लगनशीलता। बर्खा याममा बाहेक अरू समय मरुभूमितुल्य हुने नवलपरासीस्थित राकाचुली, चितवनको गैरीबारी र पदमपुर गाविसका खेतबारी यतिखेर हराभरा भएका छन्। हरियो तरकारीले गाउँलेको जीवनस्तर उकासेको छ। स्थानीय बासिन्दा तरकारी खेतीमा लागेपछि गाउँको रूप फेरिएको हो। पशुपालनमा आकर्षित गाउँलेहरू...
थारूवानकञ्चनपुर- संरक्षण र संवर्द्धनको पर्खाइमा रहेका कञ्चनपुरका दर्जनौँ प्राकृतिक तालहरू पुरिँदै जान थालेका छन्। जलकुम्भी, वेसरम, नरकटलगायतका वनस्पति र माटोका कारण तालहरूको प्राकृतिक सौन्दर्य गुम्दै जान थालेको हो। शुक्लाफाँटा वन्यजन्तु आरक्षभित्रका ताराताल, बाउन्नेताल, सलगौडी ताल, सिकारी ताल, रानीताललगायतको जलस्तर प्रतिवर्ष घट्दै जान थालेकाले आरक्षका संरक्षित जनावरलाई पानी पिउन समस्या परेको...
थारूवानविनिता चौधरी, देउखुर्नी- २०६९ अघन २१ गते रातके करीब २ वजे नेता परशु नारायण चौधरीके दुःखद निधन हुइलिन। कौनो समयम नोकर–चाकर, गाडी–मोटर ओ भेटघाट करुइयनसे भरीभराउ रहल ठाउँ आजकल सुनसान रहे। नेपाली कांगे्रसके महामन्त्री, भूपू मन्त्री ओ राजपरिषद स्थायी समितिक पूर्व सभापति परशु नारायण चौधरी भक्तपुरके लोकन्थलीम रहल आपन...
थारूवानसन्तोष दहित, सुकौराकोट- करिब एक हजार वर्ष अगाडी दाङको उरहरी गाविस वडा नं. ९ सुकौराकोटमा थारु राजा दंगिशरणले राज्य गर्दै आएको कयौं थारु वुद्धिजीविहरुले वताउदै आएकाछन्। अहिले पनि थारु राजा दंगिशरणले राज्य गर्दै आएको दरबारको केहि भागहरु देखिन्छन। दरवारको दक्षिण तिर ठुलठुला तलाउ छन भने पुर्व तिर मन्दीर र...
थारूवानसुमन घिमिरे, कुहिरोले ढाकेको विहान। त्यही कुहिरो चिर्दै झुल्किने घाम। घामका किरण पछ्याएर हिड्ने चरा र तिनको चिरविराहट। जाडोको बिहानी यस्तै दृश्यबाट सुरु हुन्छ सौराहामा। प्रकृतिप्रेमी जो कोहिलाई सौराहाले मोहनी लाउँछ। मानिसलाई मात्र होइन, साइबेरियादेखिका चरालाई पनि। राप्ती किनारमा साइबेरियाली चरा आइसकेका छन्।
थारूवानगजेन्द्र बोहरा, दाङ- करिब आठ सय वर्षअघि दाङमा राज्य चलाएर बसेका थारु राजा ‘दंगीशरण’को इतिहास खोतल्ने काममा राज्यले नसघाउँदा अलपत्र परेको छ। दाङको उरहरी गाविस ९ सुकौराकोटको डाँडामा कुनै बेला थारु राजाको दरवार रहेको किंदवन्दीअनुसार उनको दरवार रहेको भनिएको क्षेत्रमा पुरातत्व विभागले ३ पटक उत्खनन्समेत गरेको थियो।
थारूवानबुद्धसेन चौधरी, सप्तरी- नेपाली समाजको संरचना र विकास यहाँ आदमकाल देखि वसोवास गरिआएका जाति तथा उत्तर र दक्षिणवाट आएका विविध जातिका संगालोबाट समष्टिगत रुपमा भएका हुन्। भौगोलिक विविधता र धेरै जातजाति, भाषा, संस्कृति, धर्म तथा सामाजिक विविधता नै यसको विशेषता हो। संस्कृति तथा सभ्यताका धनी मानिने आदिवासी थारुहरुको पनि...
थारूवानसन्तोष दहित, हेकुली- मलामीदेखि लिएर गाँउको विकास सम्मको अगुवाई गर्दै आएको थारु समुदायको महटवा प्रथा अहिले हराउँदै जान थालेको छ। केही वर्षअगाडि मात्र थारु गाँउमा गाँउको विकासको लागि महटवाले योजना बनाउँदै आएका थिए। यसैगरी गाँउघरमा कसैको घरमा मान्छे मरेको छ भने त्यो लासलाई जलाउने कि गाडने अर्थात् कुन ठाँउमा...
थारूवानसन्तोष दहित, दाङ- देउठन्वा भन्ने वित्तिकै नेपाली भाषमा सार्वजनिक मन्दिर भनेर सम्झे हुन्छ । त्यहि मन्दिर अर्थात देउठन्वालाई थारु समुदायले परम्परागत देखि सामुहिक रुपमा पुजा आजा गर्दै आएको थारु समुदायको साझा देउठन्वाको भौतिक संरचना संरक्षणको अभावमा अहिले थारु समुदायको देउठन्वा जिर्ण अवस्थामा पुगेको छ। थारु वस्ति रहेको सवै थारु...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश