फिचर
गुरुवा वैदवा भेलाले पहिचानसहितको संघीयता मागे
सन्तोष दहित, दाङ- थारु गुरुवा वैदवा महासंघको केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरीले अब बन्ने संविधानमा पहिचानसहितको संघीयता बनेमात्र थारु गुरुवा वैदवा, सोह्रिन्याहरुको अधिकार सुनिश्चित हुने बताएका छन्। गुरुवा वैदवा, सोह्रिन्याहरुको क्षेत्रीय सम्मेलन कार्यक्रममा चौधरीले जिल्लामा छरिएर रहेका सबै देशबन्ध्या गुरुवा, घर गुरुवा, धररिया गुरुवा, टेलडिह्वा, वैदवा, सोह्रिन्याहरु संगठित गराउने उद्देश्यले...
थारूवानमुकेश टेंर्रा, कैलाली- देशैभर छरिएर रहेका (छिट्कल) थारू साहित्यकार आइतबार कैलालीको छुट्की पलियामा एकजुट भए। छिट्कल थारू साहित्यिक समाजले आफ्नो पहिलो वार्षिकोत्सव मनाउन पवेरा गाविस–३ छुट्की पलियामा आयोजना गरेको थारू साहित्यिक उँकवार–भेट कार्यक्रममा उनीहरू जमघट भएका हुन्। उनीहरुले आफ्ना प्रस्तुतीमार्फत् सुस्ताउँदै गएको थारू समुदायका साहित्यकारहरु फेरि जुरमुराइसकेको सन्देश दिए।
थारूवानसन्तोष दहित, दाङ- जति बेला देशमा ससस्त्र द्धन्द सुरु भयो त्यति बेला थारु समुदायको परम्परागत भुइह्यार संकटमा पर्न गयो। पछिल्लो चरणमा थारु समुदायको भुइह्यार संकटमा थारुवान डटकम लगायत विभिन्न मिडियामा समाचार प्रकाशन भएपछि अहिले संकटमा परेको देउठन्वा तथा भुइह्यार निर्माणको लागि राज्यले पनि सहयोग गर्ने भएको छ। अहिले...
थारूवानमुकेश टेंर्रा, कैलाली- सुदूरपश्चिम साहित्य समाजले बृहत साहित्यिक सांस्कृतिक महोत्सव आयोजना गर्न थारू ठन्व्हा (देउथान) भत्काएको खुलासा भएको छ। धनगढी नगरपालिका–५ हसनपुरको चकमेली बजारमा रहेको देउथान भत्काएर समाजले महोत्सव सञ्चालन गर्न मैदान बनाएको हो। सो मैदान बनाउने क्रममा समाजले हसनपुरका थारू समुदायको ‘दुलुवा देउता’ उखेलेर फालेको हसनपुरबासीले जनाएका छन्।
थारूवानसन्तोष दहित, दाङ- डेल्वा भन्ने थारु भाषाको शव्द हो। यो डेल्वा थारु जातिका लागिमात्र नभएर अन्य समुदायका लागि पनि महत्वपूर्ण मानिन्छ। डेल्वा बनाउ एक प्रकारको नरम घाँस र काँचो खरलाई सुकाएर थारु जातिका महिलाले हातले बुनेको ढकियाको रुपमा तयार गरिन्छ। त्यही ढकियाको वरिपरिलाई रंगिचंगी तथा विभिन्न किसिमका कपडा, मयुरको...
थारूवानकाठमाडौं- मेलमिलाप र सद्भावको सन्देश लिई आउने फागुपर्व आज परम्परागतरूपमा एकआपसमा विभिन्न रङ र लोला खेली मनाइँदैछ। आजै काठमाडौंको वसन्तपुरमा वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउने प्रचलन छ। उक्त चिरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र...
थारूवानछविलाल कोपिला, देउखुरी- साउने बर्षेझरी झैं निरन्तर पानीको वर्षा, लोकवस्ती भन्दा करिब ३ किलो मिटर पर, त्यो पनि अन्कन्टार जंगलभित्र। कैयौं फेरा एउटा जीप, केही मोटरसाइकल र केही मानिसहरु ओहोर–दोहोर गरिरहँदा धेरैको मनभित्र एक किसिमको उत्सुकता, एक किसिमको चासो अनि वास्तविकता बुझ्न मनभित्र उकुस–मुकुस। बिहान करिब १० बजेदेखि अर्को...
थारूवानसन्तोष दहित, दाङ- न मागेर पाइन्छ, न खोजेर पाइन्छ स्वरोजगार बन्न सिप नै चाहिन्छ माथिको पङतिलाई आत्मसाथ गरेका घोराही नगरपालिका १ झंगह्वाका लालप्रसाद चौधरी काष्ठकलाबाट आत्मनिर्भर बन्दैछन्। उनी काष्ठको विभिन्न डिजाइनका चित्र तथा मन्दिर बनाउँदै आएका छन्। थारु समुदायको परम्परागत देवी देवतालाई पनि काठको नमूनामा उतार्ने गरेका छन्। थारु समुदायका...
थारूवानसन्तोष दहित, दाङ- थारु जातिको भाषा, कला सकृतिको संरक्षण तथा प्रवद्धन गर्नको लागि सौडियार ९ सिसहनिया गाँउमा जिल्ला विकास समिति दाङले नमुना थारुग्राम स्थापना गरेको छ। उक्त नमुना थारु ग्राम स्थापना गर्ने वेला नमुना थारुग्राम सञ्चालन समिति र जिल्ला विकास समिति विच १० वुंदे सम्झौता भएकोथियो। तत्कालीन स्थानिय विकास...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश