विचार

जुठोपुरो

रेशम चौधरी। चुनाव फाल्गुन भएर आयो र चैतको उराठलाई निम्तो दिएर जाँदैछ। विहेभोज एउटा उत्सव हो तर केवल केही चोक्टा मासु, केहिछिनको उमंग र केहिदिनको उल्लास पश्चात् साहुहरुको आँगनी निम्तो, सासुको बुहार्तन र बुहारीको आनीबानीले परिवारको पदचापिय अग्रगतिको यात्रालाई तय गर्छ। सञ्जालका साथीहरू हिजो पहिचानको श्रीपेचलाई स्यालुट् गर्थे आज...

थारूवान

सीएन थारु। नेपालको संविधान २०७२ जारी भए पश्चात स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे बमोजिमको व्यावस्था लागु गर्न भनि एक चरणको सम्पन्न भएर दोश्रो चरणको हुनगइरहेको छ । प्रदेश नं.२ भनिएको क्षेत्रमा तेश्रो चरणमा गर्ने भनियो । पहिलो चरणमा उत्साहपूर्ण सहभागीता रहेको र दोश्रो चरणमा समेत त्यसको लहर आएको...

थारूवान

इन्दु थारु। आफ्नो ज्यानै र सर्वस्व दिएर गरिएको थरुहट थारुवान आन्दोलन आज कता हरायो? थारुहरुको कठिन संघर्षले के थारुहरुको माग मुद्दा सम्बोधन भयो? या सम्बोधन गर्नमा अलिकति पनि सहयोग पुग्यो? थारुका माग मुद्दा सम्बोधन नभई आज थारुहरु फेरि किन विखण्डित भएका छन्? कमसे कम आफ्ना माग पूरा गराउनका लागि...

थारूवान

मुना चौधरी। स्नेही राजकुमारी चन्द्रा ! संसारमा जन्मिनु दु:ख हो । यो संसार नै एउटा दु:खको सागर हो । संसारमा भएका दु:खहरू तिमीलाई कम लाग्यो र! तिमीले अर्को दु:ख प्रेममा डुबुल्कि मार्न खोज्यौ ? प्रेम शरीरबाट होस् कि आत्माबाट प्रेम जहाँ जुन रूपले भए पनि आत्मा दुख्नुका साथै हाम्रा...

थारूवान

संसार कस्तो रहेछ यही सोच राखेर संसारमा आउने चाहना राखेर मायालु जोडी रोजेकी थिएँ। उनमा माया ममता धेरै देखेँ मैले। सबैलाई माया गर्ने यो जोडीलाई देख्दा लाग्थ्यो, यो जोडीको कोखबाट यी दुईको मायाको चिनो भएर धर्तीमा पाइला टेकुँ। मेरा आखाँले यो जोडीलाई पहिलोपटक नमन गर्नेछु। अनि आफ्नो बनाउनेछु। यी...

थारूवान

कृष्ण समर्पण सिकल सेल र्वाग विश्व भर ओ नेपालम देखा पर्लक एक प्रकारक बँशाणुगत रोग हो।नेपालम यी रोग ह हँसिया रक्तकोष रोग कैख चिन जा जाईट।बँशाणुगत ओ जिनसे सम्बन्धित रोग दाई बाबान्से लर्कावनम हुईना हुईथा। यी सरुवा रोग नि होक, बँशाणुगत रुपम दाई बाबान मसे लर्कावनम पुग्ठा।नेपाल म ढ्यार...

थारूवान

इन्द्रेणी थारु टिकापुर घटना आफैँमा दुःखद घटना हो, अत्यन्त दुःखद घटना। टिकापुर घटनालाई केवल घटनाको रुपमा मात्रै लिइनु हुँदैन, दुर्घटना मान्नुपर्ने हुन्छ जबसम्म नेपालको सम्माननीय अदालतले टिकापुर घटना सुनियोजित रुपमा घटाइएको हो भनि पुष्टि गर्दैन वा फैसला गर्दैन। २०७२ भदौ ७ गते घटेको टिकापुर घटना झण्डै २ वर्ष पुग्न...

थारूवान

ठाकुरप्रसाद करियाप्रधान (थारु) कुनै पनि समाजको सम्बृद्धीको मेरुदण्ड भनेको युवा शक्ति हो। त्यस्तो युवा शक्ति जो चेनतशील लगनशील अनि गतिशिल छ। देश विकासको मेरुदण्ड भनेको चेतनशील, लगनशील अनि गतिशील युवाहरु हुन्। चेतनशिल भन्नाले म यहाँ त्यस्तो चेनताको कुरा गरिराखेको छु, जसले आफ्नो समाज अनि परिवेशलाई बुझ्न सकोस, आफ्नो माटोलाई...

थारूवान

सिताराम चौधरी। पटक पटक अरुको लागि लडेको थारुहरु पहिलोपटक आफ्नो लागि लडे। जुन लडाईँले थारुलाई पहिचानवादी जातिको परिचय दियो। राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा थारुलाई चिनायो। प्रचण्ड सरकारले थारुलगायत ९२ जातजाति र समुदायलाई मधेसी सूचीकरण गरेको विरुद्धमा २०६५ फागुन १८ गते थरुहट तराईलगायत काठमाडौं उपत्यकामा विशाल मसाल जुलुससहित आन्दोलनको शंख फुकियो। आन्दोलनले...

थारूवान

दिल बहादुर चौधरी मेरो घर जग्गा बचाउन पहल गरिदिनु पर्यो सर, सर मेरो घर जग्गा लिलाम भयो भने मेरो परिवार (श्रीमती) चिन्ताले मर्छिन् सर।’ कारागारमा भेट्न जाँदा अनुनय बिनय गर्छन् उनी। आँखामा आँशु छचल्किएको कुरा आवाजबाट थाहा हुन्छ, मेरो आँखा पनि रसाउँ। ‘थरुहट संयुक्त संघर्ष समितिका साथीहरुसँग मनको कुरा राखुँ...

थारूवान
1 10 11 12 13 14 45