विश्व
चिनियाँ डम्पिङ नीतिको विश्वव्यापी प्रभाव र बढ्दो प्रतिरोध
चीनको डम्पिङ नीतिले विश्व बजारहरूलाई दिन प्रतिदिन अस्थिर बनाउँदै लगेको छ। यसले धेरै देशका घरेलु उद्योगहरूलाई कमजोर पार्नुका साथै विश्वव्यापी व्यापार घर्षण बढाउने जोखिम पनि बढाएको छ, जसको परिणामस्वरूप एन्टी-डम्पिङ अनुसन्धानको नयाँ लहर सुरु भएको छ। व्यापारका सन्दर्भमा ‘डम्पिङ’ भन्नाले उत्पादन लागत वा घरेलु बजार मूल्यभन्दा कम दरमा सामान...
थारूवानसी जिनपिङ र सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) विरुद्धको असन्तुष्टि अब सामाजिक सञ्जालमा बेनामी सन्देशहरूमा मात्र सीमित छैन। पछिल्ला वर्षहरूमा आम नागरिकले असहमति झल्काउने ब्यानरहरू उठाउँदै आफ्नो रोष खुला रूपमा व्यक्त गर्न थालेका छन्। बारम्बार देखिन थालेका यस्ता ब्यानरहरूले चीनभरि लामो समयदेखि थामिएर बसेको राजनीतिक असन्तुष्टि र परिवर्तनको आकांक्षा...
थारूवानताइवानसँग जापानको बढ्दो संलग्नताप्रति चीनको असन्तोष शान्त हुने कुनै संकेत देखिँदैन। पछिल्लो तनाव तब चुलियो जब जापानी प्रधानमन्त्री साने ताकाइचीले ताइवानको सुरक्षाप्रति टोकियोको प्रतिबद्धता दोहोर्याउँदै टापुमा कुनै पनि आक्रमणले जापानको अस्तित्वलाई प्रत्यक्ष खतरा पर्ने चेतावनी दिइन्। नोभेम्बर ७, २०२५ मा जापानको डाइटमा सम्बोधन गर्दै ताकाइचीले भनिन्, “ताइवानमाथिको आक्रमण जापानका...
थारूवानप्रतिशोधसम्बन्धी संयुक्त राष्ट्रसंघको पछिल्लो प्रतिवेदनले अधिनायकवादी शासनहरूले आफ्नो सीमाभन्दा बाहिर समेत जबरजस्ती पहुँच विस्तार गरिरहेका छन् भन्ने गहिरो चिन्ताजनक तस्वीर प्रस्तुत गर्छ। प्रतिवेदनमा प्रमुख रूपमा उल्लेख गरिएको चीन अन्तर्राष्ट्रिय दमनको मुख्य अपराधीका रूपमा उदाएकाे छ, मानव अधिकारकर्मी, पत्रकार र असन्तुष्टहरूलाई देशको भौगोलिक सीमाभन्दा बाहिर पनि धम्की दिने, मौन राख्ने...
थारूवानभारतको राजधानी नयाँ दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेशन नजिक सोमबार साँझ कार बम विस्फोट भयो। विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्। हुन्डाई आइ२० कारमा साँझ ६:५२ बजे ट्राफिक सिग्नलमा रोकिएको अवस्थामा विस्फोट भएको बताइएको छ। विस्फोटको तीव्रताले आसपासका सवारीसाधन र संरचनामा ठूलो...
थारूवान२५ करोड ५० लाखभन्दा बढी जनसङ्ख्या भएको, विश्वको पाँचौँ सबैभन्दा बढी जनसङ्ख्या भएको देश पाकिस्तान अहिले आफ्नो सामाजिक-आर्थिक विकासको एक महत्वपूर्ण मोडमा उभिएको छ। यसका सबैभन्दा गम्भीर चुनौतीहरू मध्ये एक हो, बेरोजगारी, विशेषतः युवा बेरोजगारी, जुन पछिल्ला वर्षहरूमा तीव्र गतिमा बढ्दै गएको छ र देशको स्थायित्व, वृद्धि तथा भविष्यका...
थारूवानचीनको रकेट प्रक्षेपणसम्बन्धी लापरवाह व्यवहारले देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा गम्भीर चिन्ता उत्पन्न गरेको छ। हालै तिब्बतको मङ्ग्रा काउन्टीमा भएको घटनामा चिनियाँ रकेटको ज्वलनशील भग्नावशेष खुला घाँसेमैदानमा खस्दा ठूलो आगलागी भयो र बाक्लो, विषाक्त सुन्तला रंगको धुवाँ फैलियो। केही दिनअघि अर्को समान घटना किङ्घाई प्रान्तको गुइनान काउन्टीमा घट्यो, जब लङ...
थारूवानचिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले यस हप्ता चौथो पूर्ण बैठक बोलाएसँगै बेइजिङको राजनीतिक परिदृश्यमा गहिरो शक्ति परिवर्तनको संकेत देखिएको छ। बैठक सुरू हुनुअघि नौ जना शीर्ष जनरलहरूको बर्खास्ती केवल अनुशासनात्मक कदम मात्र नभई जनमुक्ति सेना (पीएलए) भित्र व्यापक तथा योजनाबद्ध शुद्धीकरणको परिणामका रूपमा देखिएको छ। सीसीपीसँग नजिकका स्रोतहरूका अनुसार,...
थारूवानभारत आज दक्षिण एसियामा रणनीतिक परिपक्वताको एक नमूनाका रूपमा उदाएको छ, यस्तो लोकतन्त्र जसले आर्थिक अस्थिरता र क्षेत्रीय असुरक्षाका चुनौतीहरूलाई दिशा नहराई सामना गर्न सकेको छ। बढ्दो ध्रुवीकृत विश्वमा भारतले देखाइरहेको सन्तुलनले प्रमाणित गर्छ कि उदाउँदो शक्ति पनि घरेलु वृद्धि, महाशक्ति प्रतिस्पर्धा र छिमेकी स्थिरतालाई संयमका साथ व्यवस्थापन गर्न...
थारूवानसियोलमा सुरु भएको चीन विरोधी प्रदर्शनको लहरले दक्षिण कोरियाली नागरिक समाज र चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) बीच बढ्दो तनावलाई प्रकाश पारेको छ। “स्वर्गले सीसीपीलाई नष्ट गर्नेछ” जस्ता नाराहरूले चिन्हित प्रदर्शनहरूले बेइजिङको दृढ नीति र वैचारिक विस्तारवादसँग व्यापक क्षेत्रीय असहजतालाई प्रतिबिम्बित गर्दछ। चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई कोरियालीहरूलाई उक्साउन नदिन आग्रह...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश