विश्व
चीनको मौन संकट : एआईका कारण हराउँदै प्रोग्रामरको भविष्य
चीनको रोजगारी बजारमा ठूलो परिवर्तन भइरहेको छ। यसको सबैभन्दा गहिरो असर युवा सफ्टवेयर पेशाकर्मीमाथि परेको छ। कुनै समय चीनको डिजिटल अर्थतन्त्रको मेरुदण्ड मानिने प्रोग्रामरहरू अहिले कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विस्तारसँगै ठूलो संख्यामा रोजगारी गुमाउने अवस्थामा पुगेका छन्। एक समय सम्मानित र उच्च पारिश्रमिकको पेसा मानिएको प्रोग्रामिङ अहिले रोजगारी...
थारूवानभारतको बढ्दो आर्थिक लचिलोपन पछिल्लो समय आर्थिक वृद्धिको प्रक्षेपणमा भएका सुधारबाट देखिएको छ। आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी), एसएन्डपी ग्लोबल, फिच रेटिङ्स, एसियाली विकास बैंक (एडीबी) र मुडिज रेटिङ्सले भारतको आर्थिक वृद्धिको अनुमान बढाएका छन्। बलियो ७.८ प्रतिशत आर्थिक वृद्धि, सेवा तथा उत्पादन क्षेत्रमा देखिएको मजबुती, लगानीमा तीव्रता,...
थारूवानदशकौँसम्म चीनले दोहोरो अंकको आर्थिक वृद्धि, चम्किला गगनचुम्बी भवन, विशाल पूर्वाधार आयोजना र रोक्नै नसकिने औद्योगिक शक्तिका माध्यमबाट विश्वलाई चकित पार्यो। तर अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र एउटा अझ जटिल चुनौतीसँग जुधिरहेको छ, अपस्फीति (डिफ्लेसन)। मुद्रास्फीतिमा वस्तु तथा सेवाको मूल्य बढेर उपभोक्तामाथि दबाब पर्छ। तर अपस्फीतिले अर्थतन्त्र कमजोर हुँदै...
थारूवानसंयुक्त अरब इमिरेट्स (यूएई) ले दुबई–तेल अभिभ उडानका क्रममा भएको फ्लाइदुबई विमान घटनालाई ‘आतंकवादी हमला’का रूपमा पुष्टि गरेको छ। यूएईका अभियोजन अधिकारीका अनुसार विमानका सहपाइलट हमाम अल हमामीले उडानकै क्रममा भारतीय पाइलट क्याप्टेन स्मित मच्छरमाथि ककपिटमा राखिएको ‘क्र्यास एक्स’ (आपत्कालीन बन्चरो) प्रयोग गरी आक्रमण गरेका थिए। शनिबार सार्वजनिक विवरणअनुसार,...
थारूवानचीनको शिक्षा प्रणालीमा व्यापक राजनीतिक रूपान्तरण भइरहेको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधिदेखि विद्यार्थीलाई कक्षामा विभाजन गर्ने प्रक्रियासम्म आफ्नो प्रभाव थप कडा बनाउँदै लगेको छ। यसको एउटा उदाहरण अंग्रेजी भाषाका पाठ्यपुस्तकमा देखिएको परिवर्तन हो। चीनले प्राथमिक तथा माध्यमिक तहका विद्यार्थीका लागि प्रयोग हुने अंग्रेजी पाठ्यपुस्तक...
थारूवानभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाइदुबईका पाइलट क्याप्टेन स्मित मच्छरसँग फोनमा कुराकानी गरेका छन्। उनले स्मितको साहस र सुझबुझको प्रशंसासमेत गरेका छन्। प्रधानमन्त्री मोदीले देशभर उनका लागि दीर्घायु र शीघ्र स्वास्थ्यलाभको कामना भइरहेको बताए। गम्भीर चोट लागे पनि यात्रुहरूको ज्यान बचाउन क्याप्टेन स्मितले लिएको निर्णयप्रति सम्पूर्ण देशलाई गर्व रहेको उनले...
थारूवानदुबईबाट उडान नम्बर एफजेट-१०७३ (बोइङ ७३७ म्याक्स ८)ले इजरायलको तेल अभिभका लागि उडान भर्दा आकाश खुला र मौसम शान्त थियो। विमानमा चालक दलका सदस्यहरूसहित १७४ जना यात्रुहरू सवार थिए। ९,७५० घण्टाभन्दा बढी उडानको गहिरो अनुभव बोकेका भारतीय नागरिक पाइलट स्मित मच्छर ककपिटको मुख्य नियन्त्रणमा थिए भने उनीसँगै सह-पाइलटका रूपमा...
थारूवानचीनको भ्रष्टाचारविरोधी अभियान राष्ट्रपति सी चिनफिङको शासनको प्रमुख विशेषतामध्ये एक बनेको छ। सन् २०१२ मा चिनियाँ कम्युनिस्ट पार्टीभित्रका ‘बाघ र झिँगा’ अर्थात् ठूला तथा साना भ्रष्टाचारविरुद्ध सुरु भएको अभियान अहिले स्थायी राजनीतिक तथा प्रशासनिक अनुशासन प्रणालीका रूपमा विकसित भएको छ। अभियानको विस्तार कति ठूलो छ भन्ने तथ्यांकले नै देखाउँछ।...
थारूवानसेप्टेम्बर २२ मा हु चाङसेङलाई तिब्बतको नयाँ चिनियाँ कम्युनिस्ट पार्टी सचिव नियुक्त गरिएको छ। राजनीतिक रूपमा महत्वपूर्ण समयमा भएको यो नियुक्तिले तिब्बतमा बेइजिङको आगामी रणनीतिबारे चासो बढाएको छ। यसअघि गान्सु प्रान्तको पार्टी सचिव रहेका हुले सन् २०२१ देखि तिब्बतको नेतृत्व गर्दै आएका वाङ जुनचङलाई प्रतिस्थापन गरेका हुन्। नियुक्तिको घोषणा...
थारूवानदशकौँसम्म ‘नक्सलवाद’ भन्ने शब्दसँगै भारतका घना जंगल, दुर्गम गाउँ, अवरुद्ध सडक र राज्यका सामान्य सेवाबाट टाढा रहेका समुदायको चित्र जोडिन्थ्यो। तर सन् २०२६ मा त्यो भूगोलमा ठूलो परिवर्तन आएको छ। भारतको लामो समयदेखिको आन्तरिक सुरक्षा चुनौतीका रूपमा रहेको नक्सलवाद अहिले क्रमशः पुनःस्थापित शासन व्यवस्था, विस्तार हुँदै गएको यातायात तथा...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश