समाज

सुर्खेतमा माघी मिलन कार्यक्रम

मानबहादुर पन्ना– नयाँ वर्षको रुपमा मनाइने माघीको अवसरमा थारू अघहवा महातावा संघ सुर्खेतले विविध सांंस्कृतिक कार्यक्रमसहित लाटिकोइली ८ तिलपुरमा माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम म्ााघ ४ गते सम्पन्न गरेको छ। थारूहरुको महान माघी पर्वबारे युवा पुस्तालाई जानकारी गराइ सबै थारूहरु एकै ठाउँमा भेला भई शुभकामना आदानप्रदान गर्ने तथा...

थारूवान

दाङ- थारु समुदायके भाषा, कला, सस्कृतिके संरक्षणमा थारु पत्रकारहुकने भारि योगदान रलक घोराहीमा अयोजित एक कार्यक्रमम बोल्ना बक्ताहुक्र जोडदेरख्ल। अत्वारक दिन्वा थारु पत्रकार संघ दाङ शाखाके त्यासर बार्षिक उत्वस तथा माघिमिलन कार्यक्रमम वोल्ना बक्ताहुक्र असिन बातम जोडदेलक हुइट। पछिल्लो समयम थारुन्हक भाषा, कला, सस्कृति लोप हुइटी गैइल चिन्ता व्यक्ति...

थारूवान

धनगढी- कमलरी मुक्तिका लागि सबैले साझा पहल गर्नु पर्ने जोड दिइएको छ।  विभिन्न संघसंस्थाहरुले शनिवार टीकापुरमा आयोजना गरेको कम्लरी मुक्ति घमेषणा सन्देश सभा कार्यक्रमका कार्यक्रममा यस्तो बताइएको हो। कार्यक्रममा बोल्दै राप्रपा नेपाल कैलाली क्षेत्र नं ३ कि समानुपातिक सभासद रामदुलारी चौधरीले अब कसैलेपनि कमलरी राख्न नहुने बताइन्। उनले कमलरीको...

थारूवान

काठमाडौं– टुडिखेलमा माघ १ गते माघी महोत्सव हुने भएको छ। विभिन्न जिल्लाबाट काम विशेषले काठमाडौं आइ बसोबास गर्ने थारुहरुले माघी महोत्सव मनाउने भएको हो। थारु कल्याणकारिणी सभा उपत्यका समिति र विभिन्न थारु संघसंस्थाको पहलमा महोत्सव हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानाकारी दिइयो।

थारूवान

दाङ-थारु पत्रकार संघ दाङ शाखाले तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। संघका अध्यक्ष सन्तोष दहितको अध्यक्षताम तथा नेपाल पत्रकार महासंघ दाङ शाखाको सचिव सविन प्रियाशनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रक्तदान नै जीवन दान हो भन्दै यस्तो काममा सबैले सहयोग गर्नुपर्ने बताए।

थारूवान

दाङ- थारु पत्रकार संघ दाङले विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाउने भएको छ। घोराहीमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो। संघका अध्यक्ष सन्तोष दहितका अनुसार तेस्रो वार्षिकोत्वसको अवसरमा तीन दिनसम्म विविध कार्यक्रमम आयोजना गरिनेछ। उनका अनुसार पुस २६ गते रक्तदान, २७ गते नेपाल पत्रकार महासंघको अधिवेशनलाई केन्द्रीत गरी...

थारूवान

कपिलवस्तु- थारु समुदयको नयाँ वर्षको रुपमा मनाइने माघीको अवसरमा तीन दिने महोत्सव हुने भएको छ। थारु जागृति युवा क्लब गजेहडा–२ को अयोजनामा ‘हम्मन भाषा–कला, संस्कृति हम्मन पहिचान,भाषा–कला संस्कृति संरक्षण कयना हम्मन अभियान’ भन्ने मूल नाराका साथ चौथा कपिलवस्तु माघी (खिचडी) महोत्सव–२०७० हुने भएको हो।

थारूवान

  सन्तोष दहित, दाङ- दाङको सदरमुकाम घोराहीको विभिन्न ठाँउबाट छापामारि चार जना कमलरीको उद्धार गरिएको छ। प्रमुख जिल्ला अधिकारी विलाल पन्थको निर्देशन तथा जिल्ला बालकल्याण समिति दाङको अगुवाइ र मुक्त कमलरी विकास मञ्चको सहयकार्यमा आजदेखि दाङमा कम्लरी छापा मार्ने अभियानको थालनी गरिएको छ। सुरुवातको दिन घोराही दामोदर नजिकै कपडा...

थारूवान

रौतहट- रौतहटको लक्ष्मीनियाँ गाविस–२ विजयपुर टोलमा गएराति छोराको कुटाइबाट एक वृद्धको मृत्यु भएको छ। सत्तरी वर्षीय सुकदेव दास तत्माको गएराति कुटपिटको कारण ज्यान गएको प्रहरीले जनाएको छ। घरायसी विवादका क्रममा २८ वर्षीय छोरा वीरेन्द्रदास तत्माले बाबु सुकदेवलाई निर्घात कुटपिट गरेका थिए।

थारूवान

सप्तरी- विगत एक सातादेखि बढेको अत्यधिक चिसोका कारण सप्तरीको नकटी रायपुर गाविसमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नकटी रायपुर गाविस–८ निवासी ६५ वर्षीय रघुनाथी यादव छन्। अत्यधिक जाडोका कारण गत बिहीबार राति यादवको घरमै कठ्याङ्ग्रिएर मृत्यु भएको स्थानीय नर्मदेव यादवले जानकारी दिए।

थारूवान
1 58 59 60 61 62 99