समाज

सरिता गिरीले किन अन्सन तोडिन्?

काठमाडौं- तराई–मधेसको जनसङ्ख्या वृद्धिसँगै पाँच निर्वाचन क्षेत्र थप्नुपर्नेलगायतका विभिन्न माग राख्दै २२ दिनदेखि अनिश्चितकालीन अनसनमा बस्नुभएका नेपाल सद्भावना पार्टीका अध्यक्ष सरिता गिरीले आज अनसन तोडेकी छन्। पार्टीद्वारा आज अनसनस्थल, शान्तिवाटिकामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गिरीले सरकारले निर्वाचन क्षेत्र पुनः निर्धारण आयोगको प्रतिवेदनलाई सार्वजनिकसमेत नगरी पारित गरेर राजपत्रमा प्रकाशित गर्ने निर्णयले...

थारूवान

काठमाडौं- थारु ओ नेपाली गजल बिधामे विशेष योगदान पुगैलकमे रापती समाज काठमाडौ गोरखापत्र थारु भाषाके पृष्ठ संयोजक कृष्णराज सर्वहारीहे एक विशेष कार्यक्रमके साथ सम्मान कर्ले बा। रसियन कल्चर सेन्टरमे भदौ १३ गते हुइल कार्यक्रममे वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल सर्वहारीहेसम्मान पत्र सहित दोसल्ला ओह्राके सम्मान कर्ला।

थारूवान

सन्तोष दहित- दाङ- सगरमाथा सहयोगी समूहको आयोजना र एफएनसी तथा एसीसीको सहयोगमा श्री दिपेन्द्र मावि मानपुरमा बाल विवाहविरुद्ध सडक नाटक प्रदर्शन गरियो। पछिल्लो समयमा जिल्लाको विभिन्न ठाँउमा बाल विवाह बढ्दै गएको समाचार आएपछि सगरमाथा समूहले बाल विवाहलाई न्यूनीकरण गर्ने उद्देश्यले गाँउ-गाँउमा सगरमाथा सहयोगी समूहले बाल विवाहविरुद्ध सडक नाटक प्रदशन...

थारूवान

कपिलवस्तु– थारु सांस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले थारु उत्थान सामाजिक संस्था कपिलबस्तृले तीन दिने ‘थारु सांस्कृतिक मेला २०७०’  आयोजना गर्ने भएको छ। थारु कल्याणकारिणी सभाका पदाधिकारी, थारु बुद्धिजीवी र थारु अगुवाहरूको भेलाले बडा दशैंको अवसर पारेर सांस्कृतिक मेला आयोजना गर्ने निर्णय गरेको हो।

थारूवान

थारु महिला सभा उपत्यका समितिको अधिवेशन साउन २६ गते अनामनगरस्थित मधेस मिडिया हाउसमा हुन गइरहेको हुँदा साउन २५ गतेसम्म सदस्यता नवीकरण गरिदिनुहुन सम्पूर्ण महिला दिदी बहिनीलाई महिला सभाले सूचना जारी गरेको छ। सभाले नयाँ सदस्यताका लागि पनि साउन २५ गतेको समय तोकेको छ।

थारूवान

कैलाली- ‘सिकलसेल एनिमिया’पश्चिम तराईमा लाग्ने रोग भनी सञ्चार माध्यममा आएपछि कैलालीका थारु समुदाय चिन्तित भएका छन्। भेरी अञ्चल अस्पताल नेपालगञ्जमा कार्यरत फिजिसियन डा. राजन पन्तलगायत बाँकेका चिकित्सकले मध्यपश्चिमको बाँके र बर्दियाका थारुबीचमा गरेको अध्ययनअनुरुप ‘सिकलसेल एनिमिया’ रोग तराईका थारुमा मात्र देखिएको र २० देखि ३० प्रतिशत थारुमा ‘सिकलसेल एनिमिया’...

थारूवान

धनगढी- धनगढी नगर क्षेत्रको एक महिलामाथि आज बिहान जबर्जस्ती गरेको आरोपमा कुटपिट गरी घाइते तुल्याइएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। आफ्नै घरमा सुतिरहेको अवस्थामा आएको भनिएको अपरिचित व्यक्तिले युवतीमाथि जबर्जस्ती गर्न खोज्दा गरिएको कुटपिटबाट घाइते भएका ती युवकको उपचारका क्रममा सेती अञ्चल अस्पतालमा बिहान मृत्यु भएको जिल्ला...

थारूवान

नविन चौधरी, दाङ- दाङको सिसहनियामा अवस्थित थारु नमूना ग्राममा पुस्तकालय स्थापना भएको थाहा पाएपछि गत शनिबार घोराही १ मघैका कालिदास चौधरी सिसहनियाको थारु ग्राममा पुगे। पर्याप्त पुस्तक नदेखेपछि उनी तत्काले फर्किए। ‘फुर्सद मिलाएर पुस्तकालयमा आएको थिएँ, आफूले पढन् चाहेको पुस्तक नभएपछि फर्कँदैछु,’ उनले भने।

थारूवान

काठमाडौं– थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता गोपाल दहितद्वारा लिखित/सम्पादीत तीन वटा किताबको शुक्रबार विमोचन भएको छ। उपराष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा दहितले लेखेका ‘थारु जडिबुटी ज्ञान र यसको अभ्यास– भाग २, थारु सख्या नाच गीत र थारु ब्याकरण’नामक किताब उपराष्ट्रपति परमानन्द झाले विमोचा गरे। 

थारूवान

सन्तोष दहित- दाङ- मुक्त कमलरी विकास मञ्च केन्द्रीय कार्यालयले एक कार्यक्रम आयोजना गरी चार कमलरी अभियानकर्तालाई विदाइ गरेको छ। मञ्चको केन्द्रीय अध्यक्ष मञ्जीता चौधरीको अध्यता तथा कार्यक्रम प्रबन्धक एवं कमलरी अभियानकर्ता फकला थारुको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका वक्ताले कमलरीको आन्दोलन उपलब्धीमूलक रहेको बताए।

थारूवान
1 64 65 66 67 68 99