सँस्कृति
अट्वारीले विभाजित थारू समुदाय, नवलपरासी पश्चिमका केही पालिकाले दिएन बिदा
लुम्बिनी प्रदेश सरकारले दिएको सार्वजनिक बिदालाई नवलपरासीका तीन स्थानीय तहले मानेका छैनन्। थारू समुदायको विशेष पर्वका रूपमा रहेको ‘बड्का अट्वारी पर्व’ (ठूलो आइतबार)का अवसरका प्रदेश सरकारले आज प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले दिएको बिदा कसैले मान्ने र कसैले नमान्दा सेवाग्राहीहरू अन्यौलमा परेका छन्। थारू समुदायको...
थारूवानशत्रुघन चौधरी परिचय नेपालको पुर्व झापा देखि पश्चिम कन्चनपुरसम्मको तराई तथा भित्री मधेश गरी २४ जिल्लामा सघन बसोवास रहेको थारुहरुको कुल जनसंख्या १८०७१२४ अर्थात ६.२ प्रतिशत रहेको छ (जनगणना २०७८) । यो नेपालको कुल जनसंख्यामध्ये चौथो ठुलो जनसंख्या रहेको समुदायमा पर्दछ । थारुहरु नेपालको तराईको समतल भुभागमा हजारौँ वर्षदेखि...
थारूवानलखन चौधरी/कैलाली यतिबेला विवाहको सिजन छ। विभिन्न रीति, संस्कृति र परम्परा रहेको नेपाली समाजमा विवाहको पनि आ-आफ्नै संस्कार र चलन छ। पश्चिम नेपालको थारू बस्तीमा पनि विवाहको आफ्नै मौलिक संस्कार छ। थारू समुदायको विवाहको सुरुवाती ‘डिउली डर्ना’ अर्थात दुलहा वा दुलहीकी भाउजू, काकी मिलेर उरुदलाई जाँतोमा पिस्नेलगायतका मंगलिक कार्यबाट...
थारूवानशत्रुघन चौधरी। ‘बाबाके सगरमा मुरिया लहान गैलुँ हाँ सखिए हो सेँड्र छुटल पानी घाट…।’ यी र यस्तै भाकाका गीतले अहिले थारू बस्ती गुञ्जायमान छ। गाउँलेहरू दुःख, पीडालाई भुली सबै खानपिन गर्दै माघ मनाउन तल्लीन छन्। उसो त थारू बस्तीमा माघ आउन हप्ता दिन अगाडिदेखि चहलपहल बढिसकेको हुन्छ। गाउँबाट कामका...
थारूवानकैलालीको जानकी गाउँपालिकाले नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा अष्टिम्की चित्रकला प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगिता भदौ ८ गतेदेखि ११ गतेसम्म चलेको थियो। चार दिन लगाएर उत्कृष्ट चित्र बनाउनेहरूलाई जानकी गाउँपालिकाले सम्मानसमेत गरेको छ। प्रतियोगितामा जानकी गाउँपालिका वडा नं. ४ का जुना चौधरी प्रथम भएकी थिइन्। त्यस्तै जानकी गाउँपालिका वडा नं....
थारूवानकाठमाडौंबासी थारूहरूले अस्टिम्की पर्व मनाएका छन्। अग्रासन थारू महिला समूहले विभिन्न थारू संघसंस्थाको सहकार्यमा आयोजना गरेको अस्टिम्की पर्व सोमबार मनाइएको हो। बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा महिलाहरू थारू पहिरनमा सजिएर यो पर्व मनाएका हुन्। अस्टिम्की पर्वमा बरघर्या वा महटाँवाको घरको भित्ता वा डेहरीमा कृष्ण चरित्रसम्वन्धी विभिन्न वृतान्तलाई चित्रको रुपमा कोरेर...
थारूवानशुक्लाफाँटा नगरपालिका-३ का ६० वर्षीय गहनु चौधरीसँग आफ्नो विवाहमा चँडोल (डोली) चढेको सम्झना अझै ताजा छ। विवाहका बेला चँडोल चढ्दाको अनुभव सुनाउँदै उनले त्यो चलन आजकल देख्न नपाइने गरेको बताए। डम्फुको तालसँग नाच्दै गरेका जन्तीसँगै चँडोलमा चढेर दुलही अन्माउँदाको सम्झना निकै रमाइलो रहेको उनले सुनाए। विगतमा थोरै खर्चमा परम्परागत...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश