सँस्कृति

सावनको डोलामा पिङमा रमाउँदै राना थारु युवतीहरु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका राना थारु समुदायका व्यक्तिहरुले गाउँको बीच भागमा दिदीबहिनीहरुका लागि डोला (पिङ) राखेका छन्। साउनको पहिलो सातामै राना समुदायले डोला राखेका हुन्। यो राना थारु समुदायको परम्परागत चलन हो।

थारुवान संबाददाता

शुक्लाफाँटा नगरपालिकाले लोक संस्कृति जगेर्ना गर्नका लागि कार्यक्रम अघि सारेको छ। नगरपालिकाले लोक संस्कृति, लोकभाका जगेर्ना गर्नका लागि कार्यक्रम सञ्चालन गर्ने भएको हो। नगरका बासिन्दाका पहिचान बोकेका संस्कृति हराउँदै जान थालेपछि संरक्षणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन हुने भएका छन्।

थारूवान

सुदूरपश्चिम प्रदेशमा भोली (सोमबार) सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले चैत २३ गते सार्वजनिक बिदा दिएको हो ।

थारूवान

थारु नयाँ वर्षको अवसरमा पोखराका थारुहरुले माघी पर्व मनाएका छन्। थारु समाजले कास्कीको पामेमा आयोजना गरेको कार्यक्रममा पोखरा र आसपासका करिब दुई सय जना सहभागी थिए।

थारूवान

यस वर्षको माघी महोत्सव काठमाडौंको अनामनगरस्थित तमु बौद्ध सेवा समाजको भवनमा हुने भएको छ।

थारूवान

थारुहरुको नयाँ वर्ष अर्थात् माघी पर्वमा सरकारले विदा दिने निर्णय गरेको छ। यसअघि स्थानीय तह र प्रादेशिक सरकारले थारु बाहुल्य क्षेत्रमा विदा दिँदै आएको थियो।

थारूवान

थारू समुदायमा रात्रिकालीन विवाह कार्यक्रम गर्दा विकृति बढेपछि अहिले दिवाकालीन विवाह गर्ने क्रम बढेको छ। पर्सा जीराभवानी गाउँपालिका–७ शङ्करसरैया निवासी देवराज राउतले राति हुने विवाहमा मदिरासेवन गरेर होहल्ला हुने गरेकाले आफ्नो छोराको बिहे दिउँसो गरेको बताए।

ओमप्रकाश चौधरी/पर्सा

थारु समुदायको मूल पेसा कृषि हो। कृषि पेसा अंगाल्ने थारुहरु पर्यावरणीयमा पनि विशेष ध्यान दिने गर्छन्।

थारुवान/काठमाडौ‍

कुनै पनि जातजातिले मनाउने चाडपर्व, ब्रत, उपबास, तर त्यौहार उनीहरुको धर्म, इतिहास, कथा, कहानीसँग जोडिएको हुन्छ । अथवा पहिले यस्तो थियो, त्यसैले अहिले पनि मानिसहरु यसो गरिरहेका छन् । फलानो युगदेखि, भगवान, देव देवीले यसो गर्दा, फलाना राजाको पालामा यसो हुँदा मानिसहरु यस्तो चलन अपनाएका हुन् आदि । गुरही...

दिल बहादुर चोधरी

कृष्ण जन्माष्टमीको साँझ बडो अद्भुत र आकर्षक दृश्यावली देखिन्छ, थारू गाउँमा। चुक घोप्ट्याएजस्तो औंसीको अँध्यारो रात, जूनकीरीको पिलिक पिलिकसँगै घरघरबाट गाउँको गल्लीमा निस्किँदै जगमग जगमग बलिरहेको पालाको लामबद्ध प्रकाशपुञ्ज। त्यही प्रकाशपुञ्जमा छायाँझैं देखिने लामबद्ध थरुनीहरू, उनीहरूले पहिरेको हिउँजस्तो सेतो गोन्याको यदाकदा टल्किने टलक्क टल्काई, ‘हाली आओ हो गोही’ जस्ता...

अशोक थारु