सँस्कृति

परम्परागत भोदी खेल संरक्षणमा जुट्दै नवलपरासीका थारू समुदाय

नवलपरासी (बर्दघाट सुस्तापूर्व)का थारू समुदाय परम्परागत भोदी खेल संरक्षणमा जुटेका छन्। यसका लागि जिल्लामा प्रतियोगिता समेत सञ्चालन गरिएको छ। श्रीथान कुमारवर्ती गुठीका उपाध्यक्ष पतिराम थनेतले अनत पर्वका अवसरमा थारू समुदायले खेल्ने भोदी खेल संरक्षणका लागि थारू युवा समूहबीच प्रतियोगिता सञ्चालन गरिएको बताए। ‘भोदी खेलमा एक समूहमा दश जना हुने...

थारूवान

राजधानीबासी थारूहरूले अस्टिम्की पर्व मनाएका छन्। अग्रासन थारु महिला समूहले आयोजना गरेको अस्टिम्की पर्व बुधबार मनाइएको हो। बिजुलीबजारस्थित क्रिस्टल पार्टी प्यालेसमा थारू महिलाहरू थारू पहिरनमा सजिएर यो पर्व मनाएका हुन्। अस्टिम्की पर्वमा बरघर्‍या वा महटाँवाको घरको भित्ता वा डेहरीमा कृष्ण चरित्रसम्वन्धी विभिन्न वृतान्तलाई चित्रको रुपमा कोरेर चित्रको पूजा अर्चना...

थारूवान

काठमाडौंमा बस्ने थारूहरूले सोमबार गुरही पर्व मनाउने भएका छन्। विभिन्न थारू संघसंस्थाको संयुक्त आयोजनामा भृकुटीमण्डपमा गुरही पर्व मनाउने निर्णय भएको मूल आयोजक समितिका सदस्य सचिव अन्जु चौधरीले जानकारी दिइन्।

थारूवान

हरेक वर्ष चैतेदशैँमा मनाइने विक्रमबाबा मेला यहाँ सुरु भएको छ। भरतपुर महानगरपालिका-२३ को कार्यालय, निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा मङ्गलबार पूजा भएपछि मेला सुरु भएको हो।

थारुवान संबाददाता

थारू कल्याणकारिणी सभा युएईले माघी महोत्सव मनाएको छ। आइतबार क्लब एभरेस्ट बरदुबईमा कार्यक्रम आयोजना भएको हो। कार्यक्रममा नेपाली दूतावासका द्वितीय सचिव तिलबहादुर सुनार प्रमुख अतिथि रहेका थिए। उनले थारू समुदायको माघी महोत्सवले प्रवासमा पनि नेपाली पहिचानलाई प्रवर्द्धन गरेको बताए। उनले यस्ता कार्यक्रमले नेपाली संस्कृतिलाई विदेशमा चिनाउन मद्धत गर्ने बताए।

थारुवान संबाददाता

थारु समुदायको संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष पनि बाणगंगा नगर स्तरीय माघी महोत्सव सुरु भएको छ। कपिलबस्तुको वाणगंगा वडा नं. ९ कपिलधाममा सुरु भएको चौथों बाणगंगा नगर स्तरिया माघी महोत्सवको दोस्रो दिन हजारौं संख्यामा दर्शकहरुको घुईचो लागेको थियो।

कमल चौधरी

माघी पर्वको महान अवसरमा वीरेन्द्रनगर ९ तिलपुरमा लखागिन थारु उत्थान मञ्च, सुर्खेतको मूल आयोजना र राष्ट्रिय थारु कलाकार मञ्च, अर्गानिक सामुदायिक होमस्टे तिलपुरको सहआयोजनामा पौष र ३० गते दुई दिनसम्म माघीको महत्वबारे प्रशिक्षण, मघौटा नाच प्रतियोगिता एवम् ढुमरु गीतको सांगितिक रात्री सांस्कृृतिक नाचगान गरी माघ महोत्व कार्यक्रम सम्पन्न गरेको...

थारुवान संबाददाता

पर्साको जिराभवानी गाउँपालिकामा आजबाट ढकिया बुनाई प्रतियोगिता सुरु भएको छ। आस्था नेपाल बीरगंजको आयोजना तथा जिराभवानी गाउँपालिकाको सहयोगमा सो कार्यक्रमको आयोजना भएको हो।

ओमप्रकाश चौधरी

काठमाडौंमा बसोबास गर्ने थारू महिलाहरूले सामा चकेवा पर्व मनाएका छन्। थारू महिला समाजको पहलमा थारू महिलाहरू काठमाडौंको माइतीघरमा भेला भई सामा चकेवा मनाएका हुन्। थारु समुदायका दिदी-बहिनीहरुले दाजु भाइको दीर्घायूको कामना गर्दै मनाइने

थारुवान संबाददाता

पश्चिम तराईमा बसोबास रहेको थारू समुदायको दसैँ अन्य समुदायको भन्दा पृथक छ। अन्य समुदायले बडादसैँको पहिलो दिन घटस्थापनामा जौको जमरा राख्छन् तर यो समुदायले घटस्थापनाको दोस्रो दिन मकैको जमरा राख्ने प्रचलन छ।

थारुवान संबाददाता