सलिमा

भौँराकी हिरोइन अन्जु चौधरी मिस सेन्टर नेपालमा, भोट गरिदिन अपिल

थारु फिल्म भौँराकी हिरोइन अन्जु चौधरी मिस्टर एण्ड मिस सेन्टर नेपाल २०१७ को अन्तिम स्पर्धामा भिड्ने भएकी छन्। नेपालका युवा युवतीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले सञ्चालित यस प्रतियोगिताको ट्यालेन्ट सो आउँदो शनिबार हुने आयोजकले जनाएको छ।

थारूवान

थारु गीतहरुको म्युजिक भिडियो बिरलै बन्ने गर्थ्यो। तर अहिले यसमा क्रमिक सुधार आउँदै गरेको छ। गीत रेकर्डिङ गर्नेले म्युजिक भिडियो बनाउने ट्रेन्ड पनि फस्टाएको छ। तर युट्युबमा ती गीतहरुले राम्रो भ्युअर्स पाउन सकेको छैन। प्रवर्द्धनको कमीले पनि ती गीतहरुले राम्रो भ्युअर्स पाउन नसकेको हो।

थारूवान

आदिवासी जनजाति चलचित्र महासंघले राजधानीमा ‘आदिवासी जनजाति चलचित्र महोत्सव’ गर्ने भएको छ । यही असार १७, १८ र १९ गतेसम्म प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डमा तिन दिने ‘आदिवासी जनजाति चलचित्र महोत्सव–२०७४’ हुने महासंघले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

थारूवान

मिस नेपाल इन्टरनेशन २०१६ की विजेता वर्षा लेखीले यसवर्षकी मिस इन्टरनेशनल निती शाहलाई क्राउन लगाइदिएकी छन्।

थारूवान

यस वर्षको मिस नेपालको ताज निकिता चन्दकले जितेकी छिन्। शुक्रबार साँझ दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फिनालेमा १८ प्रतिस्पर्धीलाई उछिन्दै चन्दकले मिस नेपालको ताज पहिरिएकी हुन्। उनलाई सन् २०१६ कि मिस नेपाल अष्मि श्रेष्ठले ताज पहिर्‍याइदिइन्। दी हिडेन ट्रेजरको आयोजनामा भएको २२ औं मिस नेपाल विजेता चन्दकले आगामी मिस वर्ल्डमा...

थारूवान

राष्ट्रिय जनता पार्टीका नेता राजकुमार लेखीले प्रमुख दलका शीर्ष नेताहरुलाई जेल हाल्नुपर्ने बताएका छन्। सुनसरीको इटहरीमा प्रेस मञ्च नेपालले गरेको पत्रकार सम्मेलनमा लेखीले यस्तो बताएका हुन्।

थारूवान

गायकद्वय सन्जिब पराजुली र टीका प्रसाईंको आवाजमा रहेको ‘नाईं मलाई थाहा छैन’ ओरिजनल भर्सनको गीतमा आयोजित अन्तराष्ट्रिय नृत्य प्रतियोगिताको बिजेता आज बुधवार सार्वजनिक भएको छ | प्रतियोगितामा समावेश भएका ४० वटा भिडियोहरु मध्ये प्रतियोगी नं २८ का आयुष चौधरी र अभय चौधरी दाजुभाईको नृत्य भिडियो सर्वोत्कृष्ट भएको हो ।

थारूवान

कृष्णराज सर्वहारी सुन साइली गीत अहिले चर्चामा छ । र, चर्चामा छिन् छक्का पञ्जाकी निर्देशक अर्की साइली दीपाश्री निरौला । चार दिदी बहिनीमध्ये साइली उनी सानैदेखि नाच्ने शौखिन थिइन् । उनको नाच्ने शोखले परिवारले विराटनगरको बालमन्दिरको नृत्य कक्षामा भर्ना पनि गरिदिएको थियो ।

थारूवान

थारु कला, संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्दै आएको चम्पन साँस्कृतिक समूहले नेपाल टेलिभिजनको ३२औं वार्षिकोत्सवमा आफ्नो प्रस्तुती देखाएको छ। थारु संस्कृति प्रवर्द्धन गर्दै आएको समूहका कलाकारहरुले वार्षिकोत्सवमा थारु नृत्य प्रस्तुत गरेका थिए।

थारूवान

थारु भाषाको ‘ए बाबा मोर लाग जन्नी खोज दे (बुवा मेरो लागि श्रीमती खोजी दिनुहोस)’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। बिहीबार धनगढीमा सुदूरपश्चिमाञ्चल कला प्रतिष्ठानद्वारा आयोजित एक समारोहमा उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो। साहित्यकार डा. पुष्करराज भट्टले म्युजिक भिडियो सार्वजनिक गरे।

थारूवान
1 16 17 18 19 20 47