सलिमा
पहिलोपटक मिस एन्ड मिस्टर थारु हुने, देशको चार ठाउँमा अडिसन हुँदै
थारु अनलाइन मिडिया र नेक्स्ट इभेन्ट इन्टरनेश्नलले पहिलो पटक मिस र मिस्टर थारुको आयोजना गर्न लागेको छ। बिहीबार अनामनगरस्थित थारु मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा नेपालमा मिस र मिस्टर थारु पहिलोपटक आयोजना गर्न लागेको जानकारी दिएको हो।
थारूवानएपी वान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ विरुद्ध दायर रिटमा काठमाडौं जिल्ला अदालतले शुक्रबारसम्म भोट नगन्न अल्पकालीन अन्तरिम आदेश जारी गरको छ। ‘भदौ २३ गतेसम्म सो भोट गणना गर्ने कार्य नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ’, काठमाडौं जिल्ला अदालतका रजिष्ट्रार कृष्ण शर्मा नेपालले बताए।...
थारूवान२३ औ विश्व आदिवासी दिवसको अवसर पारी न्युयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवमा सुशन प्रजापतिले निर्देशन गर्नु भएको थारु भाषाको चलचित्र ‘लाज’ लघुचलचित्रको सूचीमा परेको छ । यस अघि कोरिया, क्यानाडा लगायतका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत प्रदर्शन भइसकेको ‘लाज’मा छविलाल कोपिला, सीता दहित, अजित लामिछाने लगायतको प्रमुख भूमिका...
थारूवानअविनाश चौधरी/धनगढी। गायन क्षेत्रमा लागेको छोटो समयमै चर्चा पाएकी थारु गायिका नितु चौधरी (कुश्मी) ले मोडलिङ पनि थालेकी छन् । कैलालीको घोडाघोडी नगरपालिका–४ जनकपुरकी नितुले आफैले गाएको गीतको म्युजिक भिडियोमा मोडलिङ गर्न थालेकी हुन् । चर्चित थारु गायक रामकुमार कठरियासंगै गाएको ‘चिनी मिलाइल जैसिन बोल टुँहार’, ‘जैसे बगिया सुहान...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश