सलिमा

रहेनन् बलिउडका निर्माता-निर्देशक यस चोपडा

नयाँ दिल्ली, एजेन्सी- जब तक है जान फिल्मलाई आफ्नो अन्तिम फिल्मको घोषणा गरेका  चर्चित भारतीय निर्देशक यश चोपडाको उक्त फिल्म रिलिज हुनुअघि नै निधन भएको छ। ८० वर्ष उमेर उनको आज बान्द्रास्थित लिलावती अस्पतालमा निधन भएको हो। बलिउडमा उत्कृष्ट प्रेम कथा र एक्सन ड्रामाको निर्देशन गरेका उनी ९ दिनअघि...

थारूवान

वीरगन्ज- दसैँको उल्लास सुरु भएसँगै मध्य तराईका बारा, पर्सा रौतहटका ग्रामीण क्षेत्रमा झिझिया नृत्यको रौनक छाउन थालेको छ। यस क्षेत्रको ग्रामीण भेगमा प्वाल पारिएका माटाका रङ्गीन घैला शिरमा सजाएका महिलाका नृत्यरत झुण्ड देखिन थालेको छ।

थारूवान

एजेन्सी- बलिउड कलाकार जोडी सैफ अलि खान र करिना कपुर वैवाहिक बन्धनमा बाँधिएका छन्। आजै दुईको विवाह दर्ता भएको छ। सैफको बान्द्रास्थित अपार्टमेन्टमा विवाह दर्ता भएको म्यारिज रजिस्ट्रार सुरेखा रमेशले भारतीय समाचार एजेन्सी पिटिआईलाई बताए। विवाह दर्ताका लागि चाहिने तीन साक्षीमा करिनाका पिता रणधिर कपुर, उनकी आमा बबिता र सैफकी...

थारूवान

मदन चौधरी- अढाइ दशकअघि रेकर्डिस्टका रूपमा फिल्म लाइन छिरेका परशुराम चौधरी आज आफैं अभिनय गर्छन्, पटकथा लेख्छन्, निर्देशन गर्छन्। छायांकन, सम्पादक, ध्वनि र पार्श्व संगीतमा समेत उनको अनुभव छ। सुनसरी झुम्कामा जन्मेका उनले २०४० सालमा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इलेक्ट्रोनिक्समा डिप्लोमा गरे।

थारूवान

थारु भाषाको टेली कार्यक्रम ‘समाद’ हरेक मंगलबार ४:२५ बजे नेपाल टेलिभिजनबाट प्रसारण हुन्छ। नेपाल म्याक्सको प्रस्तुती तथा परशुराम चौधरीद्वारा निर्मित/निर्देशित यो कार्यक्रम अबदेखि थारुवान डटकममार्फत् पनि हेर्न सक्नुहुन्छ। थारु समुदायको महान् पर्व जितिया पर्वको अवसरमा नाचघरमा आयोजित कार्यकक्रममा विशेष छाँयाकन गरी निर्माण गरिएको कार्यक्रम हेर्नुस् :

थारूवान

शेरबहादुर केसी, बुटवल- लुम्विनी अञ्चलस्तरीय नृत्य प्रतियोगिता नाचौं–२ को फाइनल प्रतिस्पर्धा यही असोज ३० गते हुने भएको छ। ४ सय ५३ जनाले पहिलो अडिसनमा भाग लिइ ६ चरणसम्म छनोट भएर आएका उत्कृष्ट १० जना फाइनलमा प्रतिस्पर्धा गर्दैछन्। फाइनलमा निर्णायकको ५० अंक र दर्शक भोटको ५० अंकको आधारमा प्रथम, द्वितीय...

थारूवान

कपिलवस्तु, असोज २० (नागरिक)– दसैंको शुभउपलक्ष्यमा थारु समुदायको मौलिक पहिचान र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कपिलवस्तु–१, बरकुलपुरमा जिल्ला स्तरीय थारु झुमडा गीत तथा नृत्य प्रतियोगिता हुने भएको छ। हरियाली समुदायिक वन उपभोक्ता समूह, चन्द्रमा युवा क्लब र बरकुलपुर युवा समूहको आयोजनामा कात्तिक ४ र ५ गते प्रतियोगिता सञ्चालन हुने...

थारूवान

मदन चौधरी– २०५० को बेला थियो, फाटफुट बनेका थारु फिल्मले पनि राम्रो व्यापार गर्थ्यो। राम्रो व्यापार गरेकैले तराईका विभिन्न सिनेमा हलले थारु फिल्मलाई पहिलो रोजाइमा राख्थे। थारु भाषाकै फिल्मबाट करियर सुरु गरेका अभिनेता बिराज भट्ट नेपाली हुँदै हालः भोजपुरी फिल्ममा जमिरहेका छन्। तर थारु फिल्म भने जहीँको त्यहीँ छ।...

थारूवान

‘सुन्दर से सुन्दर, सुन्दर धर्ती हमर देश.. उहिनसे सुन्दर अपन थारु भाषा और भेष’ अर्थात् ‘सुन्दरभन्दा पनि सुन्दर, सुन्दर माटो हाम्रो राष्ट्र..त्योभन्दा पनि सुन्दर आफ्नै थारु भाषा र भेष’, थारू भाषाको यो राष्ट्रिय गीतले तराईका विभिन्न क्षेत्रमाफैलिएर रहेका थारू समुदायलाई एकजुट हुन अनुरोध गरिएको छ।

थारूवान

दाङको देउखुरीमा जन्मिएर विगत एक दसकदेखि थारु फिल्ममा सक्रिय छिन् अभिनेत्री सोनु थारु। दर्जन बढी म्युजिक भिडियो र दर्जन थारु फिल्म खेलिसकेकी २८ वर्षीया थारुले यहाँसम्म आइपुग्न धेरै संघर्ष गर्नुपरेको बताए। उनैसँगको कुराकानी पढ्नुस् :  

थारूवान