सलिमा

मिस पूर्वाञ्चल पुस तेस्रो साताबाट

पूर्वको चर्चित सौन्दर्य प्रतियोगिता ‘मिस पूर्वाञ्चल २०१३’ पुस तेस्रो साताबाट शुरु हुने भएको छ। माघ तेस्रो साता फाइनल हुने प्रतियोगिताको आवेदन फारम खुला गरिएको छ। सिल्भर इन्टरटेन्मेन्ट र हाइट इभेन्टको आयोजनामा हुने प्रतियोगिताका लागि पूर्वाञ्चलका विभिन्न जिल्लाका युवतीले भाग लिन पाउनेछन्। प्रतियोगिताको अडिसन आगामी पुस २० देखि २७ गतेसम्म...

थारूवान

बुटवल- कपिलवस्तुमा क्रियाशिल थारु समुदायका विभिन्न संघसंस्थाको आयोजनामा माघि महोत्सव हुने भएको छ। थारु समुदायले नयाँ वर्षको रुपमासमेत मनाउने यो पर्व माघ १ देखि ३ गतेसम्म कपिलवस्तुको हथौसामा सञ्चालन हुनेछ। महोत्‍सवलाई सफलताका साथ मनाउन थारु कल्याणकारिणी सभा कपिलवस्तुका अध्यक्ष जञ्जिरे थारुको संयोजकत्वमा ३१ सदस्यीय गठन गरिएको छ।

थारूवान

एएफपी – अमेरिकामा भएको मिस युनिभर्स सौन्दर्य प्रतियोगिता अमेरिकी सुन्दरी ओलिभिया कुल्पोले जितेकी छिन्। फिलिपिन्सकी सुन्दरी ज्यान्नी टुगोनोन फर्स्ट रनर अप र भेनेजुएलाकी सुन्दरी इरिन सोफिया एस्सेर क्विन्टेरो सेकेन्ड रनर अप भइन्। चौथो स्थान अस्ट्रेलियाकी सुन्दरीले जितिन् भने ब्राजिली सुन्दरी पाँचौँ भइन्।

थारूवान

मदन चौधरी- विगत ९ वर्षदेखि रंगकर्मीको रुपमा परिचित छिन् सरस्वती चौधरी। बर्दियाबाट नाटककै लागि राजधानी प्रवेश गरकी उनले यहाँसम्म आइपुग्न धेरै मेहनत गरेको बताइन्। सत्यमोहन जोशीको चर्चित नाटक बाघ भैरवबाट क्यारियर सुरु गरेकी सरस्वतीले एल्ममुनिको तिर्खा, मायादेबीको सपना, ताराबाजी लैलै र बुख्याँचासहित डेढ दर्जन नाटक खेलेकी छन्। उनै अभिनेत्रीसँग...

थारूवान

एजेन्सी- बलिउड अभिनेत्री विद्या बालनले शुक्रबार बिहानै सिद्धार्थ राय कपुरसित चेम्बुरस्थित एउटा मन्दिरमा विवाह गरेकी छिन्। निजी समारोहलाई गोप्य राखिएकोले दुवै परिवारका सदस्यहरुमात्र समारोहमा उपस्थित थिए। एकदमै गोप्य राखिएको हुनाले मिडियाले विहे भइसकेपछि मात्रै खबर पाएको थियो। बुधबार राति भएको मेहन्दी समारोह पनि अरुले थाहा पाउन सकेका थिएनन्।

थारूवान

काठमाडौं- समलिङ्गीको कथामा बनेको फिल्म सुनगाभा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)मा देखाइएको छ। सूवर्ण थापाद्वारा निर्देशित सुनगाभामामा दिया मास्के र निशा अधिकारीले मुख्य भूमिका निभाएकी छिन्। यसका अलवा सौगात मल्ल, बसुन्धारा भुसाललगायतले अभिनय गरेका छन्। यो फिल्म नेपालका मुख्य सहरमा पुस २० देखि चल्दैछ। किम्भमा खिचिएका तस्बिर हेर्नुस्

थारूवान

काठमाडौं, एजेन्सी- अभिनेत्री मनिषा कोइरालाको शल्यक्रिया सम्पन्न भएको छ। अमेरिकाको न्युयोर्कस्थित एक अस्पतालमा सोमबार बिहान ९ बजे उनको शल्यक्रिया सकिएको टाइम्स अफ इन्डियाले जनाएको छ। ‘सोमबार बिहान ९ बजे मनिषाको शल्यक्रया सफल भएको उनको परिवारबाट मैले म्यासेज पाएँ,’ कोइरालाकी म्यानेजर सुब्रोतो भोषले भने, ‘मनिषासँगै उनका आमा, बुबा, भाइ अनि...

थारूवान

विराटनगर- मिस राजवंशी २०१२ को उपाधि झापा पाँचगाछीकी रेविका राजवंशीले जितेकी छन्। सोरा (सोसियल अर्गनाइजेशन अफ राजवंशी एब–ओरिजिन्स) को आयोजनामा शनिबार मोरङको विराटनगरस्थित वीरेन्द्र सभा गृहमा भएको कार्यक्रममा उनले उक्त उपाधि जितेकी हुन्। उपाधिसँगै उनले नगद २५ हजार रुपैयाका साथै विभिन्न आर्कषक उपहारसमेत जितेकी छन्। उनले मिस टयालेन्टको उपाधिसमेत...

थारूवान

एजेन्सी- बलिउड अभिनेत्री प्रियंका चोपडा मराकेच फिल्म फेस्टिभलका लागि मोरोक्को पुगेकी छिन्। उनको पछिल्लो चलचित्र बर्फीको स्क्रिनिङका लागि उनी त्यहाँ पुगेकी हुन्। उनीसँगै बर्फीका निर्देशक अनुराग बासु र अभिनेत्री इलिना डिक्रजसमेत सहभागी छिन्। हेरौं रेडकार्पेटका झलक।

थारूवान

थारु भाषाको फिल्म ‘तोहरिक हम भुला न सकली’बाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री बिज्जु खवास यही क्षेत्रमा बिजी हुने चाहाना छ। पहिलो फिल्मबाट पाएको प्रतिक्रियाले हौसिएकी उनलाई यही क्षेत्रमा जम्न सकिन्छ भन्ने आशा पनि पलाएको छ। उसो त सीताराम चौधरीको ‘जवानीया तहल्का मच्चा देहल’नामक भोजपुरी एल्बमको ‘हंगामा हंगामा’ शीर्षक...

थारूवान