सलिमा
जाँड-रक्सीलाई निरुत्साहित गर्ने सन्देशसहित मदुवा ३ को भिडियो सार्वजनिक
दर्पण कुशुम्याको मदुवा फ्रेन्चाइजको तेस्रो गीतको भिडियो सार्वजनिक भएको छ। दर्पण र सोनु कुश्मीको स्वर रहेको गीतमा अनुराग सायर र सुमित रत्गैँयाको शब्द र केशव बडुको संगीत संयोजन रहेको छ।
थारूवानआरकेसी डिजिटलले नयाँ थारु गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ। बठिनिया बरा च्वाँक बोलको म्युजिक भिडियोमा अन्जु कुश्मी र मार्सलले अभिनय गरेका छन्। प्रदीप चौधरीको निर्देशनमा बनेको भिडियोलाई रामु चौधरीले छाँयाकन तथा सम्पादन गरेका छन्। मार्सलकै शब्द संगीत रहेको गीतमा मार्सल र अन्जु कुश्मीकै स्वर रहेको छ भने गणेश...
थारूवानसुलभ फिल्मसले थारु गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेको छ। ए हो धानी बोलको गीतको भिडियोमा जगत गुरु, रितु चौधरी र धनिराम चौधरीले अभिनय गरेका छन्। चन्द्र चौधरीको निर्देशन रहेको भिडियोलाई मुन्ना लभकुश्मीले कोरियोग्राफी गरेका छन् भने दयाशंकर चौधरीले छाँयाकन तथा सम्पादन गरेका छन्। गणेश चौधरी र समीक्षा चौधरीको...
थारुवान/काठमाडौं
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश