सलिमा
‘रितु-जगत’ जोडी किन सधैं सँगै म्युजिक भिडियो खेल्छन् ?
सुलभ फिल्मसले थारु गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेको छ। ए हो धानी बोलको गीतको भिडियोमा जगत गुरु, रितु चौधरी र धनिराम चौधरीले अभिनय गरेका छन्। चन्द्र चौधरीको निर्देशन रहेको भिडियोलाई मुन्ना लभकुश्मीले कोरियोग्राफी गरेका छन् भने दयाशंकर चौधरीले छाँयाकन तथा सम्पादन गरेका छन्। गणेश चौधरी र समीक्षा चौधरीको...
थारुवान/काठमाडौंगोकर्ण गौतम/कान्तिपुर। भो नरो सेते, रोकिदेऊ आँसुको धारालाई रोएर हुन्न, ब्युँझाउनुपर्छ सुतेका सारालाई २०५५ सालतिर उदयपुरको मोतीगडामा पहिलो पटक नाटक देखाइएको थियो, ठूली । गाउँ पूरै उल्टियो हेर्न । त्यही भीडमा थिए, पाँच कक्षामा अध्ययनरत फुच्चे प्रदीपकुमार चौधरी । क्रान्तिकारी प्रवृत्तिको उक्त नाटकमा एक पात्रले गाएको माथिका पंक्तिले प्रदीपमा...
थारूवानथारु फिल्म निर्माता तथा गीतकार रामलाल चौधरी जुरी अवार्डबाट सम्मानित भएका छन्। उनीद्वारा रचित थारु राष्ट्रिय गीत ‘हमर देश’ले नेशनल पावर न्युज म्युजिक अवार्ड २०१८ अन्तर्गत जुरी अवार्ड पाएको हो। मंगलबार राष्ट्रिय नाचघरमा सम्पन्न समारोहमा कानुन तथा न्यायमन्त्री शेरबहादुर तामाङले अवार्ड प्रदान गरेका थिए। उक्त अवार्ड पाएर खुसी लागेको...
थारूवान‘२ वर्षसम्म नेपालगञ्जस्थित पुनम राणाको घरमा दाजु सुरज चौधरी कमैया र म कमलरी भएर बसे । आफैंमा राम्ररी खेल्न नजान्ने मेरो लागि बच्चा खेलाउनु, भाँडा माझ्नु दिनचर्या थियो । सायद मैले कुटाइ नखाएको दिन बिरैलै थिए,’ गायिका समिक्षा चौधरीले आफ्नो बालापनलाई स्मरण गरिन् । अतिविपन्न कमैया परिवारमा उनी २०४८...
लखन चौधरी
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश