2

थारु आयोगसहिति सात संवैधानिक आयोगका कानुनको मस्यौदा तयार

कानुन मन्त्रालयले संवैधानिक हैसियत पाएका सातवटा आयोगसम्बन्धी आवश्यक कानुनको मस्यौदा व्यवस्थापिका संसदमा पेश गर्ने तयारी अन्तिम चरणमा रहेको बताएको छ। नयाँ संविधानले आठवटा आयोगलाई संवैधानिक निकायको मान्यता दिदैँ संविधान बनेको एकवर्ष भित्र कानुन ल्याइसक्नुपर्ने प्रावधान राखेको थियो।

थारूवान

भारतको ७०औँ स्वतन्त्रता दिवसका अवसरमा यहाँस्थित भारतीय राजदूतावासमा आज आयोजित विशेष समारोहमा झन्डोत्तोलन गरियो । नेपालका लागि भारतीय राजदूत रणजीत रायले भारतको राष्ट्रिय झन्डा फहराउँदै भारतीय स्वतन्त्रताका लागि भएको सङ्घर्षको स्मरण गरे। 

थारूवान

सन्तोष दहित/दाङ। पुर्वमन्त्री महेश चौधरी जैविक प्रांगारिक मल उत्पादनमा व्यस्त छन्। लामो समयसम्म राजनीतिमा होमिएका चौधरी घोराही नगरपालिका–४, बेलभारमा मल उत्पादन उद्योग खोलेर प्रांगारिक मल उत्पादनमा लागेका हुन्। दाङको महेन्द्र बहुमुखी क्याम्पसमा प्रध्यापक जागिर छाडेर राजनीतिमा लागेका चौधरी नेकपा एमालेको तर्फबाट लोकेन्द्र चन्दको नेतृत्वमा रहेको सरकारमा स्थानीय विकास मन्त्रालयको...

थारूवान

कारी महतो/ चितवन थरुहट आन्दोलनका शहिद कमल चौधरीका गाउँ सिसुवारका केही थारुहरुका पक्की घर भत्काउनका लागि रत्ननगर नगरपालिकाले ३५ दिने धम्कीपूर्ण सूचना निकालेको छ। रत्ननगर नगरपालिका वडा नं. १७ का अनिल महतो, कृष्ण महतो र झलक महतोका घर सूचना निकालेको मितिले ३५ दिनभित्र उक्त पक्की घरहरु भत्काउनका लागि सूचना...

थारूवान

कारी महतो/चितवन चितवन जिल्लाको स्थानीय तहको पुनर्संरचना बारे छुट्टै खाकासहित थारु कल्याणकारिणी सभा (थाकस)ले चितवन जिल्ला विकास समिति अन्तर्गत बनेको स्थानीय तह पुनर्संरचना जिल्ला प्राविधिक सहयोग समितिलाई ज्ञापन पत्र बुझाएको छ।

थारूवान

थरुहट तराई पार्टी नेपालले कपिलवस्तुको विभिन्न स्थानमा प्रशिक्षण भेला आयोजना गरेको छ। मेची-महाकाली अभियानअन्तर्गत जिल्लाको भृकुटी नगरपालिकाको बुद्धभूमि क्याम्पस बरकुलपुर र शिवराज नगरपालिका करहिया स्कुलमा प्रशिक्षण आयोजना सम्पन्न भएको छ।

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित एक विशेष समारोहमा पाँचजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाए। 

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार बिहान मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेकपा माओवादी (केन्द्र)ले मन्त्रीहरुको नाम टुंगो लगाएपछि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

थारूवान

थारु विद्यार्थी समाजले आयोजना गरेको बकतृत्वकला प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयमा अध्ययणरत मणिराम थनेत प्रथम भएका छन्। ललितपुरको कुपन्डोलस्थित नाइटिङ्गेल स्कुलमा आयोजित प्रतियोगितामा ब्रिटिश कलेजका नन्द चौधरी दोस्रो, स्वयभ्मु इन्जिनियर कलेजका सतिश बखरिया तेस्रो र त्रिचन्द्र बहुमुखी क्याम्पका अशोकप्रसाद चौधरी चौथो भए।

थारूवान

थरुहट तराई पार्टी नेपालकी सांसद गंगा चौधरीले फेसबुक चलाएर अधिकार सुनिश्चित हुने बताएकी छन् । उनले सत्य कुरा तीतो हुने बताउँदै फेसबुकमा हल्ला गरेर थारु अधिकार सुनिश्चत नहुने बताएकी हुन्।

थारूवान