2
सांसद चौधरीले भने– बरु मलाई भोट नदिनुस्…
नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले सप्तरीवासीलाई भोटको सट्टा जाँडरक्सी छोड्न आग्रह गरेका छन् । उनले जाँडरक्सीले जीवन नै बर्बाद गर्ने भएकाले छोड्न आग्रह गरेका हुन् ।
थारूवानकारी महतो/चितवन चितवनको स्थानीय इकाइको पुनर्संरचना गर्दा प्राविधिक समितिले प्रस्ताव गरेको ५ वा ७ वटा इकाईको दुवै खाका थारु समुदायबाट अस्वीकृत भएको छ। भरतपुरमा भएको ‘स्थानीय सरकारको पुनर्संरचनामा थारुहरुको अवस्था’ विषयक कार्यशालामा उक्त निश्कर्ष निकालिएको हो। संविधानको धारा ५६ को उपधारा ४ अनुसार गाउँपालिका, नगरपालिका तथा उपधारा ५ अनुसार...
थारूवानमधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय नपाए आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका छन् । बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी गच्छदारले सरकारमा सम्मानजनक सहभागिताका लागि आफूले पहल गरिरहेको बताए । सरकार सबै पार्टीका लागि महत्वपूर्ण हुने तर, उपप्रधानमन्त्रीसहित दुई महत्वपूर्ण मन्त्रालय नपाएको अवस्थामा आफ्नो पार्टी...
थारूवाननयाँ सरकार गठन र नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन प्रधानमन्त्रीका विशेष प्रतिनिधिको रूपमा दुई उपप्रधानमन्त्री छिमेकी मुलुक चीन र भारत जाने भएका छन्। सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको विशेष प्रतिनिधिका रूपमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भारत पठाउने निर्णय गरेको हो।...
थारूवानकारी महतो/चितवन स्थानीय सरकारको पुनर्संरचनामा चितवनका थारु समुदायले चासो लिन थालेका छन्। जिल्ला विकास समिति चितवनको प्राविधिक समितिले प्रस्ताव गरेको चितवनका नगरपालिका र गाविसहरु मर्ज गरी थोरै संख्यामा नगरपालिका र गाउँपालिका निर्माण गर्ने खाकाको विषयमा सुझाव पेश गर्ने करीब अन्तिम समयमा थारु समुदाले यस सम्बन्धि चासो लिन थालेका हुन्।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश