2
इटहरी उपमहानगरका निर्वाचित जनप्रतिनिधिलाई थारु महिलाको सम्मान
इटहरी उपमहानगरपालिकामा निर्वाचित वडाध्यक्षहरुलाई थारु महिला सभा नगर कार्यसमितिले सम्मान गरेको छ। इटहरी वडा नं. १६, १७ र १८ का निर्वाचित वडाध्यक्ष दीपनारायण चौधरी,भगवानलाल शाह र रामकुमार चौधरीलाई सभाले सम्मान पत्र र दोसल्ला ओढाइ सम्मान गरेको हो।
थारूवानप्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। विस्तारित मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट यज्ञबहादुर थापा (कानुन, न्याय तथा संसदीय मामिला), सञ्जय गौतम (सिँचाइ ), रामकृष्ण यादव (कृषि), राजेन्द्रकुमार केसी (युवा तथा खेलकुद), भीमसेनदास प्रधान (रक्षा), अम्बिका बस्नेत (सहकारी तथा गरिबी), मोहनबहादुर बस्नेत (सूचना तथा सञ्चार), वीरबहादुर बलायर (भौतिक पूर्वाधार तथा...
थारूवानउपप्रधानमन्त्री विजयकुमार गच्छदारले क्षेत्र निर्धारण आयोग स्वतन्त्र रुपमा निष्पक्ष रुपमा काम गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले सो आयोगका अध्यक्ष तराई–मधेशको व्यक्ति भएकाले, सम्पूर्ण मधेसको प्रतिनिधित्व गरेको उल्लेख गर्दै उनले भने, ‘क्षेत्र निर्धारणको क्रममा जातीय ‘क्लष्टर’लाई भत्काउनु हुँदैन् ।’
थारूवानसीएन थारु। पृष्ठभूमी साउन २ गतेको दिन कमैया मुक्ति दिवसको रुपमा मनाउने गरेको पाइन्छ । यही दिन तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवा २०५७ सालमा जमिन्दार थारु÷गैर थारुले आफ्ना कृषि कार्यका लागि राखेका बधुँवा मजदुर अर्थात् कमैयाहरु मुक्त भएको घोषणा गरे । त्यो समय अहिले १७ वर्ष पार गरेको छ ।...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश