2
संविधान संसोधन प्रस्तावबिनै छठसम्मका लागि संसद् स्थगित
पद र शक्तिको दुरुपयोग गैरकानुनी रुपमा आतंक सिर्जना गर्ने कार्यमा संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावमाथि संसदमा हुने छलफल १६ दिन सम्मलाई स्थगित भएको छ।
थारूवानमधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद जितेन्द्र देवले महाअभियोग प्रस्ताव आउँदा आफ्नो दलसँग कुनै छलफल नभएको बताएका छन् । अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देवले यसले संविधान संशोधनलाई ओझेलमा नपारोस् भनेका छन् । महाअभियोग प्रस्ताव संविधान संशोधनको विषयलाई ओझेलमा पर्ने गरी आएको...
थारूवानसात वर्षपछि भएको नेकपा एमाले बाराको ९औं जिल्ला अधिवेशनबाट सुन्दर विश्वकर्मा अध्यक्ष पदमा निर्वाचित भएका छन्। माधव नेपाल र झलनाथ खनाल खेमाबाट उम्मेदवारी दिएका विश्वकर्माले एमालेका अध्यक्ष केपी ओली खेमाबाट उम्मेदवारी दिएका रबिन्द दास श्रेष्ठ भन्दा ७८ मत बढी ल्याएर बिजयी भएको एमाले बाराले जनाएको छ।
थारूवानसीताराम चौधरी। अहिले नेपाल लोकमानमय भएको छ। चिया पसलदेखि संसदसम्म यही बहसको विषय बनेको छ। विभिन्न विद्वान र नेतागणहरु लोकमान ठीक वा बेठीक भन्दै विश्लेषण गरिरहेका छन्। ब्यवस्थापिका सांसदमा लोकमानलाई महाभियोग लगाइ निलम्बित गरिसकेको अवस्था छ। अब केही दिनपछि बहुमतले पारित गरी लोकमानलाई अख्तियार दुरुपयोग अनुसन्धानको प्रमुखबाट बर्खास्त गरिन्छ...
थारूवानसन्तोष दहित/घोराही लेखिका बालिका चौधरीको ‘जीवनका बक्र रेखाहरु’ कृतिको आइतवार घोराहीमा समीक्षा गरिएको छ। कृतिको समीक्षा गर्दै पत्रकार एवम् साहित्यकार केबी चौधरीले लेखिका चौधरीको पुस्तकमा संघर्षका कथाहरु उल्लेख गरिएको बताए। उनले पुस्तको चर्चा गर्दै भने- ‘यो पुस्तकमा समाजको यथार्थ चित्रण र आफ्नो व्यक्तिग अनुभव सेयर गरिएको छ।’ लेखिका चौधरीले...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश