3
किशोर चौधरीमाथि भएको आक्रमणको पत्रकार महासंघद्वारा भर्त्सना
समाचार संकलनका क्रममा एभिन्युजका पत्रकार किशोर चौधरीमाथि प्रहरीद्वारा आइतबार गरिएको आक्रमणको नेपाल पत्रकार महासंघले आपत्ति प्रकट गरेको छ। नेवि संघको महाधिवेशनको समाचार संकलनका क्रममा पत्रकार चौधरीलाई सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय अगाडि सुरक्षाकर्मीले घेराबन्दी गरेर लाठी मुक्का प्रहार गरेका थिए।
थारूवाननेपाली राजनीतिमा भद्र सहमतिको धेरै अर्थ लाग्दोरैछ। भद्र अर्थात् मौखिक सहमति। यस्तै सहमति भएको थियो रे- थारु विद्यार्थी समाज, उपत्यका समितिमा। ओमनारायण महतोको कार्यकाल सकियो। उपाध्यक्ष गीता थारु अध्यक्षको दाबेदार बनिनन्। सचिव विमल चौधरी अध्यक्ष बन्ने पक्कापक्की भयो भद्र सहमतिअनुसार। तर नेपाली राजनीतिजस्तै तेहाँ पनि ट्विस्ट आयो- अर्का दाबेदार...
थारूवानअमेरिकाको अध्यागमन विभागले बलिउड स्टार शाहरुख खानलाई लसएन्जल्स विमानस्थलमा सोधपुछका लागि केहिबेर नियन्त्रणमा लिएको छ। खानले टिव्ट गर्दै लेखेका छन्, ‘विश्वमा कस्तो प्रकारको सुरक्षाप्रणाली छ भन्ने मलाई राम्रोसँग थहा छ, र यसलाई म सम्मान गर्छु, तर अमेरिकी अध्यागमन विभागले जहिले पनि नियन्त्रणमा लिएर सोधपुछ गर्ने कार्यबाट म चिन्तित छु।’
थारूवानआदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कञ्चनपुर शाखाले आज १७औं स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। फोनिज कञ्चनपुर शाखाका अध्यक्ष हेमन्ति चौधरीको सभाध्यक्षमा भएको कार्यक्रममा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कञ्चनपुरका संस्थापक पूर्व अध्यक्ष बसन्तकुमार गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्मपन्न भएको हो।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश