3

नेपाली चढेको बसमाथि आत्मघाति बम अाक्रमण, १४ को मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहानै भएको आत्मघाति बम विस्फोटनमा नेपालीको मृत्यु भएको छ। समाचार संस्थाहरुले नेपाली सुरक्षा गार्ड चढेको बस आत्मघाति हमलामा परेको उल्लेख गरेका छन्।

थारूवान

सरकारले करिब एक अर्ब रुपैयाँ वित्तीय दायित्व पर्ने गरी कर्मचारीलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता (इन्सेन्टिभ) दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्अन्तर्गतको आर्थिक पूर्वाधार समितिको केही दिनअघिको बैठकले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क राख्ने निकायलाई भन्दा पनि पहुँचदार सरकारी कार्यालयका कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

थारूवान

अर्जेन्टिनाका स्ट्राइकर लियोनेल मेस्सीले ग्याब्रियल बाटिस्टुटाको नाममा रहेको ५४औं अन्तर्राष्ट्रिय गोलसँग बराबरी गरेका छन्। आइबार बिहान सम्पन्न भेनेन्जुएलाविरुद्धको खेलमा ६०औं मिनेटमा गोल गर्दै मेस्सीले बाटिस्टुटाको नाममा रहेको कीर्तिमान गोलसँग बराबरी गरेका हुन्।

थारूवान

लखन चौधरी कैलाली। घोडाघोडी तालको दृष्य अवलोकन गर्न ताल छेउमै रहेको एउटा ठूलो रुखलाई नै भ्यु टावर बनाइको छ । कैलालीको घोडाघोडी नगरपालिकास्थित विश्व रामसार सुचीमा समेत सुचीकृत उक्त तालको अवलोकनमा सहजता आओस तथा पर्यटन प्रवद्र्धनमा टेवा पुगोस् भनेर टावर निर्माण गरिएको हो । साथै केही मानिस बस्न मिल्ने चौतारो...

थारूवान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् ।

थारूवान

संघीय गठबन्धनले सरकारले पत्राचार गरेको अवस्थामा आफू वार्ताका लागि तयार रहेको बताएको छ । तर, उसले आफूहरुका माग सम्बोधनका लागि सरकार तयार हुनुपर्ने सर्त राखेको छ ।

थारूवान

लखन चौधरी/धनगढी। धनगढी उपमहानगरपालिका–१६ (साविक उर्मा–४) रामपुरमा मंगलवारदेखि सुरु भएको बेहडा बाबा मेला हिलाम्मे बनेको छ । बुधबार विहान नौ बजेदेखि करिब साढे ११ बजेसम्म लगातार परेको पानीले बजार क्षेत्र हिलाम्मे हुन पुगेको हो । जसबाट दर्शनार्थी, मेला आगन्तुक र व्यापारीलाई सास्ती भएको छ ।

थारूवान

केपी ओली नेतृत्वको सरकारले तीन वटा निर्वाचन गर्ने मिति प्रस्ताव गरेको छ । प्रधानमन्त्री ओलीले स्थानीय, प्रदेशिक र संघीय सदस्यको चुनावको मिति प्रस्ताव गरेका हुन् ।

थारूवान

परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको एसएलसी परीक्षा नतिजा बिहीबार प्रकाशित गर्दैछ। ग्रेडिङ प्रणाली लागू भएपछिको पहिलो एसएलसी परीक्षा हो। परीक्षानियन्त्रक कृष्ण काप्रीले नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको र बिहीबार नतिजा सार्वजनिक गरिने जानकारी दिए। गत वर्षभन्दा करिब २ साता अगावै नतिजा प्रकाशित हुन लागेको हो।

थारूवान

संघीय समाजवादी फोरम नेपालका नेता अशोककुमार राईको वार्ताका लागि प्रधानमन्त्री स्वयं मानसिक रुपले तयार नभएको जिकिर गरेका छन्। राजधानीको खुलामञ्चमा अनसन बसिरहेका राईले सरकारले वार्ताको हल्ला मात्रै गरेको बताए। राजधानीकेन्द्रित आन्दोलनमा रहेको संघीय गठबन्धनका ३० नेता-कार्यकर्ताको नेतृत्व गर्दै राई आज बिहानदेखि रिले अनसनमा छन्।

थारूवान