3

एउटै डोरीमा झुण्डिएर ‘प्रेमी-प्रेमिका’द्वारा आत्महत्या

समाजमा अन्तरजातीय विवाहले अझै पनि मान्यता पाएको छैन। यदाकदा प्रेममार्फत समाजमा अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापित हुने गरेपनि पूर्णरुपमा अन्तरजातीय विवाहले मान्यता नपाउँदा आत्महत्यासम्मका घटना समाजमा घट्ने गरेका छन्। 

थारूवान

टीकापुर घटनामा आरोपित राजबन्दीका छोराछोरीहरुको शिक्षाको लागि रकम संकलन अभियानबाट १६ हजार ८ सय २१ रुपैया संकलन भएको छ ।महोत्सवको अवधिमामा संकलन गरिएको रकमको बक्स थारु राट्रिय माघी महोत्सवका आर्थिक संयोजक शिव चौधरी, उप संयोजक सिताराम र नव ज्योति नेपालका अध्यक्ष रेनुका श्रेष्टको रहोबरमा खोलिएको थियो।

थारूवान

बाँकेको टिटिहिरीया गाविसका ३५ व्यक्तिमा ‘सिकल सेल’ रोग देखा परेको छ । कोहलपुरस्थित राष्ट्रिय सेवा दल वार्षिक क्याम्पले आज बाँकेको टिटिहिरिया गाविसमा आयोजना गरेको चेतनामूलक स्वास्थ्य शिविरमा परीक्षणका क्रममा शङ्कास्पद ५३ जनामा गरिएको सिकल सेल स्कीन टेष्टमा ३५ जनामा सो रोग देखिएको भेरीअञ्चल अस्पतालका डा राजन पाण्डेले बताए ।

थारूवान

थारु कल्याणकारिणी सभा र थारु महिला सभाले सुनसरीका विभिन्न स्थानमा माघी पर्व मनाएका छन्। थारुहरुको भाषा, संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्ने उद्देश्यका साथ माघी आयोजना गरिएको थियो। महोत्सवमा थारु नृत्य, पौराणिक नाच, थारु खानपान, थारु संस्कारको विशेष प्रस्तुती रहेको थियो।

थारूवान

टीकापुर घटनामा आरोपित कैलाली कारागारमा राजनितिक बन्दी जीवन विताइरहेका छोराछोरीहरुको शिक्षाको लागि थारु राष्ट्रिय माघी महोत्सव मूल आयोजक समिति काठमाडौं र नवज्योति नेपालको संयूक्त आयोजनामा रकम संकलन अभियान सञ्चालन गरिएको छ।

थारूवान

कारी महतो/खैरहनी। चौथो खिचरा महोत्सवको दोश्रो दिनमा दर्शकहरुको ओइरो लागेको छ । अनुमान गरेको भन्दा बढी दर्शकहरु महोत्सवमा आएको महोत्सव मूल आयोजक समितिका संयोजक नारायण प्रसाद महतोले जनाएका छन् । आज ५ हजार ५ सय टिकट बिक्री भएको टिकट व्यवस्थापन समितिका संयोजक भिखु चौधरीले बताए । आज सबैभन्दा कम...

थारूवान

केही दिन अगाडि निकै चर्चामा आएको एउटा नाम सीमाकुमारी चौधरी। सीमा त्यतिबेला सबैको नजरमा अटाए जतिबेला पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा आठ सय मिटर दौड प्रतियोगितामा खाली खुट्टा दौडिएर पदक हात पारिन्। एकातिर तीन विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका खेलाडी त्यही भिडमा एक १५ बर्षीया...

थारूवान

नागेन्द्र चौधरी/कलैया। थारु पत्रकार संघ बारा कर्यालयको समुदघाटन तथा माघी मिलन कार्यक्रम बुधबार सम्पन्न भएका छन् । बाराको सदरमुकाम कलैयास्थित रहेको थारु सेवा सदनमा थारुहरुको महान चाड माघे संक्रान्तीकोे अवसरलाई लक्षित गरी थारु पत्रकार संघ जिल्ला कार्य समितिले माघे मिलन अर्थात शुभकामना आदान– प्रदानको साथै कार्यालय उद्घाटन गरीएका थिए। थारु...

थारूवान

  कारी महतो,खैरहनी। पुस २८ देखि माघ ५ सम्म हुने चौथो खिचरा महोत्सव २०७३ को तयारी लगभग पुरा भएको छ। पूर्व अर्थमन्त्री प्रमुख अतिथिको रुपमा उपस्थित भई समुदघाटन गर्ने आयोजक समितिले जनाएका छन्। भोलि २८ गतेका दिन बिहान ११ बजे चौबिस कोठीको बाबा पेट्रोल पम्पबाट बृहत झाँकी सहितको शोभायात्रा...

थारूवान

थारु पत्रकार संघ बाराको कार्यालय आज स्थापना गरिएको छ । कलैया नगरपालिका वडा नम्बर ५ पन्नावागमा रहेको थारु कल्याणकारी सभाको भवनमा स्थापना गरिएको संघको कार्यालयको बाराका प्रमुख जिल्ला अधिकारी विजयकृष्ण मानन्धरले आज उदघाटन गर्नुभएको हो ।

थारूवान
1 81 82 83 84 85 119