4
भवन बनाउन महिला सभा सुनसरीलाई जग्गा प्रदान
थारु महिला सभा सुनसरीले इटहरीको कचना माध्यमिक विद्यालयमा अभिनन्दन कार्यक्रम गारेको छ। थारु महिला सभालाई जग्गा अनुदान दिएको उपल्क्षयमा सो कार्यक्रमको आयोजना गरिएको हो। सभालाई स्वर्गीय धनुषधारी चौधरीका धर्मपत्नी ठकनी चौधरीले जग्गा उपलब्ध गराएकी हुन्। थारु बाहुल्य जिल्लाहरुमा आफ्ना शाखा विस्तार गरिसकेको सभालाई व्यवसथित गर्न भवनका लागिा सो जग्गा...
थारूवानस्थानीय तह दोस्रो चरण मत परिणामको दोस्रो दिन मेयर/प्रमुखमा २१ जना थारु उम्मेदवारले अग्रता लिएका छन् भने उपमेयर/पप्रमुखमा २७ जना थारु उम्मेदवारले अग्रता लिएका छन्। कञ्चनपुरदेखि पूर्व मोरङसम्म थारु उम्मेदवारले विभिन्न स्थानीय तहमा अग्रता लिएका हुन्। सबैभन्दा बढी कैलाली, बर्दिया, दाङ, कपिलवस्तु, सुनसरीलगायतमा थारु उम्मेदवारले अग्रता लिएका हुन्। हेर्नुस् सूची।
थारूवानसोमबार राति धनगढी खानेापनी संस्थान जाने रोडस्थित जीएस एण्ड सन्स होटल परिसरमा बम विष्फोट हुँदा एक युवकको ज्यान गएको छ। बम बोकेर ल्याएका बिप्लव माओवादीका कैलाली जिल्ला सदस्य धनगढी उपमहानगरपालिका-१२ निवासी २९ वर्षीय चन्द्र सिंह उर्फ सनराइजको मृत्यु भएको कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले बताए।
थारूवानसीएन थारु। नेपालको संविधान २०७२ जारी भए पश्चात स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे बमोजिमको व्यावस्था लागु गर्न भनि एक चरणको सम्पन्न भएर दोश्रो चरणको हुनगइरहेको छ । प्रदेश नं.२ भनिएको क्षेत्रमा तेश्रो चरणमा गर्ने भनियो । पहिलो चरणमा उत्साहपूर्ण सहभागीता रहेको र दोश्रो चरणमा समेत त्यसको लहर आएको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश