4

टीकापुर पीडितका लागि माघी महोत्सवमा १६ हजार बढी संकलन

टीकापुर घटनामा आरोपित राजबन्दीका छोराछोरीहरुको शिक्षाको लागि रकम संकलन अभियानबाट १६ हजार ८ सय २१ रुपैया संकलन भएको छ ।महोत्सवको अवधिमामा संकलन गरिएको रकमको बक्स थारु राट्रिय माघी महोत्सवका आर्थिक संयोजक शिव चौधरी, उप संयोजक सिताराम र नव ज्योति नेपालका अध्यक्ष रेनुका श्रेष्टको रहोबरमा खोलिएको थियो।

थारूवान

चितवनको खैरहनी–१७ सिसवारकी १९ वर्षीया रेश्मा चौधरी अघिपछि भन्दा फरक देखिएकी छिन् । अहिले कक्षा १२ को पढाइ पनि सकेकी उनी सधैँ स्कुल पोसाकमा हिँड्थिन्, तर यो पटक उनको पोसाक फेरिएको छ ।

थारूवान

कारी महतो/चितवन। चार वर्ष अगाडिदेखि हुँदै आएको खिचरा महोत्सव मूल आयोजक समितिको संयोजक नारायण प्रसाद महतो हो भन्ने कुरा धेरैलाई थाहा छ। तर अनको पुरै परिचय सबैलाई थाहा नहुन सक्छ। संसारकै सबैभन्दा बढी बलि दिइने बारा जिल्लाको गढीमाई मेलाको मुख्य पुजारी मंगल चौधरीको साख्खै ज्वाई (दामाद) हुन् नारायण प्रसाद...

थारूवान

नागरिक समाजवादी पार्टीका संयोजक राजकुमार लेखीले एमालेविरुद्ध मोर्चाबन्दी गरेर संविधान संशोधन गराउनुपर्ने बताएका छन्। सुनसरीको बक्लौरीमा आयोजित माघी कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कांग्रेस, माओवादी, मधेसी मोर्चालगायतका दलहरू मिलेर संविधान संशोधन गरेर चुनावमा जानुपर्ने बताए।

थारूवान

कारी महतो/खैरहनी। चौथो खिचरा महोत्सवको चौथो दिन अर्थात् माघ २ गते का दिन रमेश राज भट्राईले बबाल मच्चाए । उनले “बबाल भो बबाल” भन्ने गीत दर्शकका चाहना अनुसार दोहो¥याई तेहे¥याई गाएर दर्शकहरुलाई धुलो उड्ने गरी नचाए । त्यो भन्दा पनि बबाल मिलन लामा र उनको समूहले वाद्यवादन सहितका दोहोरी...

थारूवान

थारू तथा मगर समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । यसलाई मिलनको चाडका रूपमा पनि लिइन्छ । ०५९ सालमा सरकारले थारू कर्मचारीलाई विदा दिने निर्णय गरेपछि सोही वर्षदेखि थारू समुदायले काठमाडौंमा माघी महोत्सवका रूपमा मनाउन थालेका हुन् । ०६४ सालबाट भने सार्वजनिक विदा दिन शुरु गरिएको थियो ।

थारूवान

सीएन थारु। “चौथो विश्व राष्ट्रहरुमा जनताले उनीहरुको आफ्नो पक्षबाट जे सोच्दछ, निर्णय गर्दछ र कार्य गर्दछ; त्यसले नै आउँदो पुस्ताको निमित्त बनाइने विश्वका धेरै अन्तर्राष्ट्रिय नीतिहरु प्रभावित रहने छन् – डा. रुडोल्फ सी. राइजर, अध्यक्ष ः विश्व आदिवासी अध्ययन केन्द्र ।”

थारूवान

दिल बहादुर चौधरी। सम्बतः मानव बिकासमा समयको ठूलो महत्व हुन्छ। बिकासकै क्रममा, चेतनासँगै मानवले समयको महत्वको बारेमा जानकारी पाएको हो। समयकै आधारमा उसले बिगत र बर्तमानलाई अभिलेखीकरण गर्‍यो, इतिहासलाई अभिलेखीकरण गर्‍यो र आगामी समय वा सम्भावनालाई समेत अभिलेखीकरण गर्‍यो। कुन घटना कति पुरानो हो, बिगतमा के के भयो? पछि...

थारूवान

पपगायक संजय चौधरीले थारु भाषाको गीत बजारमा ल्याएका छन्। थारुको तीन भाषामा रेकर्ड गराइएको गीतमा उनलाई सिरहाका आशिष चौधरी र दाङकी उमा चौधरीले साथ दिएका छन्। ‘पूर्वे गेलह पच्छिए गेलही’ बोलको गीत उनी आफैंले लेखेका हुन्। उनकै संगीत रहेको गीतमा कृष्ण लिम्बुले संगीत संयोजन गरेका छन्।

थारूवान

थारु पत्रकार संघ नेपाल बारा शाखाले आज माघी मिलन कार्यक्रम आयोजना गरेको छ। बाराको सदरमुकाम कलैयास्थित थारु कल्याणकारिणी सभाको सभाहलमा कार्यक्रम आयोजना हुने संघका सदस्य दुष्यान्त चौधरीले जानकारी दिए। थारु नयाँ वर्ष माघीको उपल्क्षयमा कार्यक्रम आयोजना गरिएको उनले बताए।

थारूवान
1 44 45 46 47 48 75