4

अग्निपीडितलाई विवेकशील र प्रवासी थारु समाज मलेसियाद्वारा सहयोग

विवेकशील थारु युवा समूह र प्रवासी थारु सेवा समाज मलेसियाले अग्निपीडितलाई सहयोग गरेका छन्। मोरङ लखन्तरी-७ का अग्निपीडित नारायण माझी, चन्द्र नारायण माझी, सुर्य नारायण माझी र ललित ठाकुरको परिवारलाई उनीहरुले सहयोग गरेका हुन।

थारूवान

विनोद ढकाल/थाहाखबर। सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एथ्लेटिक्सतर्फ नेपाल आर्मीले सबैभन्दा धेरै पदक जित्दा पुलिस दोश्रो र एपीएफ तेश्रो भए। यी विभागीय टिमले पदक हिसाब गरेर गर्व गरिरहँदा ती टिमलाई पदक दिलाउन थारु समुदायका खेलाडीको महत्वपूर्ण योगदान देखिएको छ।

थारूवान

सुशील चौधरी भुरभुरा रहर थारु नाटक पुस १५ देखि २३ गतेसम्म सर्वनाम थियटर, कालिकास्थानमा बेलुकी साढे चारबजेदेखि मञ्चित हुन गइरहेको छ। विगत तीन दसकदेखि थारु भाषामा नाटक लेखन तथा मञ्चन गर्दै आएकोमा यसपटक राजधानी केन्द्रीत नाटक घरहरु माथारु भाषाका नाटक मञ्चन गरेर नेपाली थारु भाषा तथा संस्कृतिको उन्नयनका लागि...

थारूवान

गत शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘नेपाल्स स्टार मोडल २०१६’ को उपाधि आशिष कुमार मिश्र र अप्सरा थापाले जितेका छन्। सिद्धि मिडिया प्रा.लि.को आयोजनामा संचालन भएको सो मोडल प्रतिस्पर्धामा आशिषले वेष्ट वाक र मस्ट ह्यान्डसम विधाको अवार्ड पनि जित्न सफल भए भने अप्सरा वेष्ट वाक र फोटोजेनिक विधाको विजेता...

थारूवान

थारु संस्कृति, थारु भेष भुषा, खानपिनको प्रोमोशन तथा प्रर्वद्धनको लागि यही पुस १७ देखि २१ गतेसम संचालन हुने छैठों भादा महोत्सवको तयारी तिब्र रहेको छ । थारु संस्कृति, थारु भेष भुषा, खानपिनको प्रोमोशन तथा प्रर्वद्धनको लागि यही पुस १७ देखि २१ गतेसम संचालन हुने छैठों भादा महोत्सवको तयारी तिब्र...

थारूवान

सन्तोष दहित/दाङ। त्रिपुर नागरपालिका–१, लमडुरुवाका बुझौना चौधरीलाई गाउँदेखि शहरसम्म सबैले ‘हुलाकी चौधरी दाई’ भनेर चिन्ने गर्छन्। २०४५ सालमा हुलाक प्रवेश गरेका चौधरी निरन्तर २८ वर्षसम्म हुलाकमा आबद्ध छन्। उनी हुलाकमा जागिर सुरुवात गरेदेखि विभिन्न ठाउँबाट हुलाकमा आएका चिठ्ठी पत्रको आफन्तहरु खोजी गर्दै गाउँ पुग्छन्। उनलाई घोराही नगरपालिका र हाल...

थारूवान

नेपाली एथ्लेटिक्समा केशरी चौधरीको नाम नयाँ होइन । उनले खेल्ने हरेक खेलको राष्ट्रिय कीर्तिमान उनैको नाममा छ । बर्दियाकी केशरी अब्बल भइरहँदा उनलाई खुसी हुनुपर्ने धेरै कारणहरु छन् । एकातिर विभागका लागि मेडल जोड्न पाएकी छन् भने अर्कोतिर पुलिसको जागीरले भविश्य सुनिश्चित गराएको छ ।

थारूवान

गुरुकुलमा कमलरी नाटकको मञ्चनपछि राजधानीको नाटक घरमा थारु नाटकको खडेरी नै परेको थियो । यस्तोमा दर्शकलाई फरक स्वाद दिलाउन लामो समयपछि केही रङ्गकर्मीहरु जुर्मुराएर थारु भाषा र समुदायमा आधारित नाटक तयार पारेका छन् । पुस १५ देखि २३ गते सम्म सर्वनाम थिएटर, कालिकास्थानमा सुशील चौधरीको लेखनमा ‘भुरभुरा रहर’ नाटक...

थारूवान

नागेन्द्र चौधरी/बारा। आदिबासी जनजातिको रुपमा स्थापित तराईमा बसोबास गर्ने थारु जातिहको भाषा, साहित्य सभा चौथो जिल्ला अधिवेशन बाराको डुमरवानामा सम्पन्न भएको छ। थारु भाषा साहित्य सभाका संयोजक परसुराम चैधरी तथा थारु कल्याणकारीणी सभाका केन्द्रीय सदस्य हृदय नारायण चौधरीको प्रमुख अतिथिमा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा थारु भाषाको पत्रिका ईजोत माघ...

थारूवान

सन्तोष दहित/दाङ। घोराही नगरपालिका वडा नं. २ मघै गाउँका कोपिला कृर्षि महिला समुहले च्याउखेतिबाट मासिक ६० हजार भन्दा वढी आम्दानी गर्दै आएको छ । पछिल्लो समयमा च्याउखेतिबाट बजारमा राम्रो बजारिकरण भइरहेकोे बेला मघै गाउँका महिलाहरुले पनि च्याउखेतिमा आकर्षित भएका हुन् । बजारको नजिकै भएकाले र अरु व्यवसायभन्दा पनि सजिलो...

थारूवान
1 46 47 48 49 50 75