4
‘प्रधानमन्त्रीले धोका दिए परिणाम ठिक हुन्न’
संघीय समाजवादी फोरम नेपालकी नेतृ रेखा यादवले दसैं अघिनै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता नभएकोप्रति असन्तुष्टि जनाएकी छन्। तीन सुत्रीय सहमति र प्रधानमन्त्री पुष्पकमल दाहालको प्रतिबद्धता अनुसार दसैं अघि नै संशोधन दर्ता हुनु पर्ने भन्दै यादवले त्यसो नहुनु आफूहरुसँग धोका भएको आरोप लगाएकी हुन्।
थारूवाननेपाल र भारत प्रबुद्ध समूहको मंगलबार सुरु बैठकमा नेपालले औपचारिक रूपमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि संशोधनको प्रस्ताव गरेको छ । त्यसैगरी दुई देशको व्यापार तथा पारवहनको विषयले पनि बैठकमा प्राथमिकता पाएको छ । प्रबुद्ध समूहको नयाँदिल्लीस्थित सचिवालयमा सुरु बैठकमा नेपाली प्रबुद्ध समूहका संयोजक भेखबहादुर थापाले पहिलो...
थारूवानभेट्टाएको ४० हजार रुपैयाँ लिनका लागि कसैले पनि सम्पर्क नगरेको एक उप–प्राध्यापकले बताएका छन् । शारदा क्याम्पस शंखमूल सल्यानका उपप्राध्यापक दीपक बुढाथोकीले सल्यानबाट दाङ, तुलसीपुर आउने क्रममा कपुरकोट प्रहरी चेकपोस्टनजिकै पोलीथिनमा बेरेर राखेको अवस्थामा ४० हजार नगद फेला पारेका थिए, आजको राजधानी दैनिकमा खबर छापिएको छ । ‘हिजो (सोमबार)...
थारूवानमोरङको सुन्दरदुलारी-१० स्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट गएराति एक पैदलयात्रीको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ७८६६ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँका ५० वर्षीय उमेश चौधरीको मृत्यु भएको हो । साँझ बसको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा...
थारूवानहिन्दूहरुको घरआँगनमा बडादसैं आएलगत्तै मिथिलाञ्चल क्षेत्रमा झिझिया नृत्यले धुम मच्चाएको छ । महोत्तरी, धनुषा, सर्लाही, सिरहालगायत मिथिलाञ्चलको धर्ती दसैँको अवधिभरि नै रातिको समयमा झिझियाका लोकगीतले रौनक बढाएको छ । रातिको समयमा गाउँको चौवटियामा महिलाले समूह बनाएर नाचगान गर्दै झिझिया नृत्यमा रमाइलो गरेसँगै तराई क्षेत्रमा यस नृत्यको महत्व नै बेग्लै रहेको...
थारूवानअन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेष्टी इन्टरनेशनलले मधेस आन्दोलनका क्रममा राज्यद्वारा भएका दमनका घटनाहरुलाई छानविन गर्ने आश्वासन दिएको छ। मधेस आन्दोलनमा राज्य पक्षले चरम मानव अधिकारको उल्लंघन, निर्मम दमन र शान्तिपूर्ण विरोध प्रदर्शनमा निहत्था निर्दोष जनताको हत्या भएको ठहर गर्दै एमनेष्टीले दोषीमाथि कारबाहीका लागि आवश्यक पहल गर्ने आश्वासन दिएको हो।
थारूवानथारु भाषाको फिल्म भौँराको भब्य च्यारिटी सो गरिएको छ । राजधानीको विश्वज्योती हलमा शुक्रबार च्यारिटी सो आयोजना गरिएको हो । थरुहट तराई पार्टी नेपालका सांसद गोपाल दहित र फोरम लोकतान्त्रिका सांसद जनकराज चौधरीले संयुक्तरुपमा फिल्मको उद्घाटन गरे । राजधानी बस्ने थारुहरु च्यारिटी सोमा सहभागी भएका थिए । निर्माता नन्दुराज...
थारूवानत्रिभुवन राजपथको भैँसेबाट पालुङतर्फ डिजेल लिई जाँदै गरेको ना२ख २८ ५२ नंको टयांकर स्थानीय महभिरमा आज बिहान करिब २ बजे अनियन्त्रित भई करिब ६०० मि तल खस्दा त्यसका सहचालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्ला सिमरा–८ बस्ने २५ वर्षीय विनोद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश