4
दाङबासीलाई खुसीको खबर, दाङ-नयाँदिल्ली बस सञ्चालन
राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिले अन्तर्राष्ट्रियस्तरमा बस सेवा सञ्चालन गरेको छ । समितिले पहिलोपटक दाङको भालुवाङदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि सिधा डिलक्स बस सेवा सञ्चालन गरेको समितिका अध्यक्ष सुरेश हमालले जानकारी दिए। उहाँका अनुसार आजबाट दाङदेखि भारतको नयाँदिल्लीसम्मका लागि दिउँसो ११ः३० बजे बस सञ्चालन भएको हो । त्यसैगरी...
थारूवानथारु गायक मोहन दहितको नयाँ गीत बजारमा आउने भएको छ। पहिलो एल्बम पिरतीके धुनको लेहेँगा मोर हो तुँहार नामक गीतबाट चर्च कमाएका उनले पहुँरा तु अइलो जिन्दगीम गीत लिएर बजारमा आउँदैछन्। गीतमा उनकै शब्द र संगीत हुनेछ। उनले यही महिनाभित्र म्युजिक भिडियो पनि सार्वजनिक गर्ने तयारी गरेको बताए। दहितका अनुसार...
थारूवानथारु कल्याणकारिणी सभा उपत्यका समितिले चार जनालाई सम्मान गरेको छ। आफ्नो सातौं अधिवेशनमा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको हो। थारु समुदायमा योगदान पुर्याएको भन्दै अमृत खाँ, नेमनारायण सिंह थारु, स्व. शिवनारायण थारु र प्रेमीलाल थारुलाई सम्मान गरिएको हो। उनीहरुलाई केन्द्रीय उपाध्यक्ष कन्नुलाल चौधरीले सम्मान गरेका थिए।
थारूवानदोदोधारा– ९ का ३५ वर्षीय देशराम चौधरी १२ वर्षीय छोरा दिशान्त चौधरीसहित सिकलसेल एनिमियाको उपचारका लागि शनिबार घोडाघोडी अस्पताल पुगे। बाबु–छोरा दुवै संक्रमित हुन्। ‘हामी दुवैमा सिकलसेल एनिमिया देखिएको छ,’ देशरामले भने, ‘डाक्टरलाई जँचाउन आएका हौं।’ २० वर्षसम्म लाखौं रकम खर्च गरेर उपचारका लागि विभिन्न ठाउँ भौंतारिएका उनलाई दुई...
थारूवानकृष्णराज सर्वहारी। जुनसुकै समुदायले कुनै न कुनै धर्मलाई अनिबार्य रूपले अंगीकार गरेको पाइन्छ। ब्यक्ति नास्तिक हुन सक्ला तर समुदायको कुनै न कुनै धर्मप्रति आस्था हुन्छ, जसले उसको जीवन्त इतिहास, संस्कृतिको पनि पहिचान दिइरहेको हुन्छ। नेपालमा बसोबास गर्ने जातीय, भाषीक हिसाबले चौथो नम्बरमा पर्ने थारू समुदायलाई हाल आएर बिभिन्न बिद्वानले...
थारूवानएक वर्षअगाडि आजैको दिन टीकापुरमा अप्रत्यासित घटना घट्यो। उक्त घटनामा आठ सुरक्षाकर्मीसहित एक नाबालकको ज्यान गयो। थरुहट थारुवान संयुक्त संघर्ष समितिको आह्वानमा थारु आन्दोलनकारीहरु त्यहाँको नगरपालिकामा ‘स्वायत्त थरुहट प्रदेश’ लेख्न हिँडेका थिए। तर २०७१ भदौ ७ गते दिउँसो उक्त घटना घटेको खबर एकाएक सञ्चारमाध्यममा छायो। घटना टीकापुर संयोजक रेशम...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश