4
‘बर्दीधारीबाटै गुण्डा शैलीमा कुटिएको म अब न्याय माग्न कहाँ जाउँ?’
किशोर चौधरी न त म अपराधी हुँ न त कुनै अपराध नै गरेँ। गरे त केवल जनतालाई सुसूचित गर्ने प्रयास। तर खै राज्यले मलाई केमा दोषी देख्यो। आइतबार दिनको ४ बजेको थियो। म नेविसंघको कार्यकर्ता र प्रहरीबीच बेलाबेलामा भैरहेको झडपको दृश्य आफ्नो क्यामेरामा कैद गरिरहेको थिएँ।
थारूवाननेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले विभिन्न विधाका आदिवासी जननजाति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको छ । फोनिजको १७ औँ स्थापना दिवस तथा २२ औँ आदिवासी दिवसका अवसरमा आज आयोजित कार्यक्रममा पत्रकारिताको माध्यमबाट आदिवासी जनजातिको विषयमा विशेष योगदान पु¥याएबापत छापातर्फ मीरा राजभण्डारी र अनलाइन मिडियातर्फ ‘इन्डिजिनियस मिडिया डटकम’का पत्रकार...
थारूवानमधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय नपाए आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका छन् । बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी गच्छदारले सरकारमा सम्मानजनक सहभागिताका लागि आफूले पहल गरिरहेको बताए । सरकार सबै पार्टीका लागि महत्वपूर्ण हुने तर, उपप्रधानमन्त्रीसहित दुई महत्वपूर्ण मन्त्रालय नपाएको अवस्थामा आफ्नो पार्टी...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश