4

मुर्दा शान्ति बनेको टीकापुर

गणेश चौधरी/टीकापुर। अरु सहरजस्तै मर्निङ वाक र चियाको चुस्कीमा रमाउँदै सुरु हुन्छ, टीकापुरको दैनिकी। आ–आफ्नै उमेर समूह र कुरा मिल्ने, मन मिल्नेहरूको जमात चिया पसलमा राजनीतिदेखि विकास निर्माणको विश्लेषणमा व्यस्त हुन्छ, बिहानभरि टीकापुर। टीकापुर घटनापछि भने चिया पसलको रंग पनि बदलिएको छ।

थारूवान

मंगलबार बिहानदेखि पूर्वाञ्चल क्षाेत्रमा परेकाे अविरल वर्षाका कारण पूर्वाञ्चलका अधिकांश जिल्लाहरू डुबानमा परेका छन्। वर्षाले सुनसरीका बिभिन्न भागहरू जलमग्न बनेका छन्। लागातारको मुशलधारे बर्षापछि जलाशयहरुमा पानीको सतह बढेर आएको बाढीले सुनसरीका अधिकांश क्षेत्र डुबानमा परेका हुन्।

थारूवान

तराई–मधेस लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशन सोमबार नवलपरासीको परासीमा सुरु भएको छ। कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष महन्थ ठाकुरले राज्यका हरेक निकायमा मधेसीको जनसंख्याको अनुपातमा समानुपातिक समावेशी प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए। सरकार वार्ताका लागि गम्भीर नभएको आरोप लगाउँदै उनले सार्थक वार्ता आह्वान भए आफूहरु तयार रहेको बताए।

थारूवान

तराई मधेस लोकतान्त्रिक पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । मध्यान्ह १२ बजे महाधिवेशन नवलपरासीमा सुरु हुनेछ । रामग्रामस्थित स्थानीय आर्दश उच्चमाविमा तीनदिनसम्म चल्ने महाधिवेशनमा काठमाडौ उपत्यकाका तीन जिल्लासहित २५ जिल्लाबाट १ हजार प्रतिनिधि र ४ सय पर्यवेक्षक आउने तपलोपाले जनाएको छ ।

थारूवान

जंग्रार साहित्यिक बखेरीको आयोजनामा साहित्य चिन्तनसहितको कल्वा खवाही सम्पन्न भएको छ। कल्वा खवाही बर्दियाको राजापुर नगरपालिका १०, चख्खापुर गाउँमा सम्पन्न गरिएको हो। थारु समुदायमा धान रोपाई सुरु गर्नुभन्दा अगाडि कल्वा खाने प्रचलन छ।

थारूवान

काठमाडौं- मधेस केन्द्रित दलहरुले लामो समयदेखि जारी आन्दोलनको सुनुवाइ नभएको भन्दै आज पनि व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरका छन् । सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले बैठकको सुरुमै लामो समयदेखि जारी आन्दोलनको कुनै सुनुवाइ नभएको, सरकारले पत्राचार मात्र गरेको आरोप लगाउँदै संविधानमा भएको असन्तुष्टिलाई सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने बताए। 

थारूवान

नेपाल आयल निभगले विभिन्न पदमा कर्मचारी भर्ना गर्न दरखास्त आवेदन माग गरेको छ । आयल निगमले एक विज्ञापन प्काशित गर्दै विभिन्न ६२ पदमा जागिर खुलाएको हो । मेकानिकल र सिभिलतर्फकोे उपप्रवन्धकदेखि सहायक मिस्त्रीसम्मका पदमा जागिर खुलेको छ । प्राविधिक देखि अप्राविधिकतर्फ पनि दरखास्त माग गरिएको छ ।

थारूवान

कारी महतो/चितवन। शहिद कमल विपिन स्मृति प्रतिष्ठान र थारु पत्रकार संघ चितवनको संयुक्त आयोजनामा दुई दिने पत्रकारिता तालिमको समुदघाटन चितवन जिल्लाको स्थानीय विकास अधिकारीले गरेका छन्। शहिद कमल विपिन स्मृति प्रतिष्ठानका अध्यक्ष जीतबहादुर महतोको अध्यक्षतामा जिल्ला विकास समिति चितवनको बैठक हलमा सञ्चालन हुने उक्त तालिमका साथै मोटर ड्राइभिङ तालिमको...

थारूवान

मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।

थारूवान

कारी महतो, चितवन। ‘जसरी गड्यौलाले माटोलाई मलिलो बनाउँछ, त्यसरी नै तराईको भूमिलाई उर्वर र मलिलो बनाउने समुदाय तराईका भूमिपुत्र नै थारु समुदाय हुन्।’ खैरहनी नगरपालिकाको कार्यकारी अधिकृत अमरनाथ ढकालले थारु महिलाहरुका लागि आयोजित हस्तकला तालिमको उद्घाटन गर्दै उक्त कुरा भनेका हुन्।

थारूवान
1 69 70 71 72 73 75