6

राजपालाई नमस्कार चिह्नबाट चुनाव लड्न गच्छदारको आग्रह

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष साथै उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले राष्ट्रिय जनता पार्टी (राजपा) लाई नमस्कार चुनाव चिह्नबाट चुनाव लड्न आह्वान गरेका छन् ।

थारूवान

कृष्ण अधिकारी/हाम्रो कथाबाट। पश्चिम तराईका आदिवासी थारूहरू पुस्तौंदेखि पेट, छाती र हातखुट्टाका जोर्नीहरू दुख्ने, शरीरमा रगतको कमी हुने र दुब्लाउँदै जाने लगायतका स्वास्थ्य समस्याबाट पीडित थिए । यसको उपचार कसैलाई थाहा थिएन । मूल कारण पत्ता नलगाई उपचारको प्रयत्न गर्दा रोग निको भएन । उपचार होला भनेर गरेको खर्चले...

थारूवान

प्रतिनिधिसभा तथा प्रदेशसभामा समानुपातिक निर्वाचनका लागि पेस गरिने बन्दसूचीको ‘क्लस्टर’ मा थारू र मुस्लिम समुदाय थप्ने प्रस्ताव गरिएको छ । यसअघिको दुईवटा संविधानसभा निर्वाचनमा उक्त दुईवटै समुदायलाई मधेसी प्रतिनिधित्वभित्र राखिएको थियो । सरकारले व्यवस्थापिका संसद्मा पेस गरेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी छुट्टाछुट्टै विधेयकमा समावेशी सिद्धान्तबमोजिम बन्दसूची तयार गर्नुपर्ने...

थारूवान

भजनी नगरपालिकाका नगरप्रमुख शेरबहादुर चौधरीले सीमान्तकृत वर्ग समुदायको हकअधिकार र सेवा सुविधाका लागि गुरुयोजनासहित काम गर्ने बताएका छन् । आइबातर भजनीमा भएको एक कार्यक्रममा नगरप्रमुख चौधरीले सीमान्तकृत समुदायको खाद्य, भूमिअधिकार र सामाजिक न्यायका सवालमा आफू सधैं सजग रहेको बताए ।

थारूवान

नेकपा एमालेले बिराटनगरलार्इ १ नम्बर प्रदेशको राजधानी बनाउने बताइरहेका बेला सोही पार्टीबाट इटहरीको मेयरमा निर्वाचित द्वारिकलाल चौधरीले भने इटहरीलार्इ नै प्रदेशको राजधानी बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । पूर्वको व्यापारिक एवं भौगोलिक केन्द्रविन्दुको रुपमा रहेको इटहरीलाई प्रदेश नम्वर १ को राजधानी बनाउन पूर्णरुपमा पहल गर्ने नवनिर्वाचित मेयर चौधरीले...

थारूवान

मोरङको बुढीगंगा गाउँपालिकामा नेपाली कांग्रेसलाई हराउँदै लोकतान्त्रिक फोरम विजयी भएको छ। अन्तिम मत परिणाम अनुसार लोकतान्त्रिक फोरमका बालचन्द्र माझीले ५३२७ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितनारायण थापामगरले ४५३७ मत ल्याएक छन्।

थारूवान

पश्चिम कैलालीको टीकापुरमा एमालेले अप्रत्यासित जित हासलि गरेपछि समाजिक सञ्जालमा थारुहरुबीच चर्को बहस भइरहेका बेला सुनसरी रामधुनीका थारुहरुले चम्तकार गरेर देखाएका छन्। उनीहरुले छानेरै थारु उम्मेदवारलाई मेयर उपमेयर जिताएका छन्।

थारूवान

रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेस विजयी भएको छ । गापाको अध्यक्षमा ध्रुव नारायण चौधरीले २८१६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रामअधारे अहिरेले २२५३ मत प्राप्त गरेका छन् ।

थारूवान

रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा एमाले विजयी भएको छ । अध्यक्षमा विजयी एमालेका किशुनचन्द्र चौधरीले ५ हजार ३ सय ७१ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भगवती प्रसाद थारुले ५ हजार १६ मत प्राप्त गरेका छन् ।

थारूवान

काँग्रेसले अग्रता लिइरहेको सुनसरीको इटहरी उपमहानगरपालिका र बराह नगरपालिकामा एमालेले अग्रता लिएको छ। आज बिहान ९ बजेको मत परिणम अनुसार, इटहरीमा एमालेका मेयरका उम्मेदवार द्दारिकलाल चौधरीले पाँच हजार ६०५ र उपमेयरकी उम्मेदवार लक्ष्मी गौतमले पाँच हजार ४६६ मत ल्याएकी छन्।

थारूवान
1 17 18 19 20 21 36