6
थारु अगुवाहरुको गुनासो- ‘सिकलसेल रोकथाममा सरकार गम्भिर भएन’
अवीनाश चौधरी/धनगढी। थारु समुदायको अस्तित्व नै सखाप पार्ने गरी वङ्शाणुगत रोग सिकलसेलको प्रभाव बढे पनि सरकारले रोकथामका लागि चासो नदेखाएको सो समुदायका मानिसले गुनासो गरेका छन्। बिहीबार धनगढीमा सिकलसेल एनिमियाविरुद्धको तेस्रो राष्ट्रिय जागरण दिवस मनाउने क्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन्।
थारूवानलामो समयदेखि विभिन्न गैरसरकारी संस्थामार्फत गरिबी न्यूनीकरण गरी अर्थिक समृद्धिको पक्षमा अभियान चलाउदै आएकी अभियन्ता जानकी चौधरीको आइतबार राति निधन भएको छ । हाल नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढीको अध्यक्ष, सिएसएसडि र लुथरन विश्व फेडेरेसनका पूर्व कर्मचारी, सिर्जनशिल समाजको सिर्जना (सिसिएस) कैलालीको कार्यसमिति सदस्यसमेत रहेकी चौधरीको निधन...
थारूवानअमरेन्द्र यादव। असार अन्तिम साता जब केपी ओली नेतृत्वको सरकारबाट सत्तारुढ गठबन्धनको दोस्रो ठूलो घटक नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लियो, पुरानो सरकार ढल्ने र नयाँ सरकार बन्ने प्रक्रिया सुरु भयो। नयाँ परिस्थितिमा सरकारपक्षीय नेताहरु सरकार बचाउने दौडधुपमा सक्रिय भए भने विपक्षी नेताहरु नयाँ सरकार बनाउने कसरतमा।
थारूवानसप्तरीको तिलाठी–४ का रैथाने देवनारायण यादव, हर्षवद्धन कर्ण, दुर्गानन्द झा, रोशन झा, संजीव झा लगायत एक दर्जन घाइतेहरु अहिले राजविराजस्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा उपचाररत छन्। उनीहरुका लागि साउन १३ को बिहीबार दशा बनेर आयो। आफ्नो पुर्ख्यौली थात थलोको रक्षाका खातिर खबरदारी गर्दा उनीहरुले खेपेको प्रहार र सास्तीले उनीहरुलाई...
थारूवानपूर्ण सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडमा जागिर खुलेको छ । बिहीबार एक विज्ञापन प्रकाशित गर्दै बैैंकले सातौंदेखि चौंथो तहसम्मका ८१ वटा पदमा दरखास्त आह्वान गरेको हो । बैंकले सहायक पदसम्ममा दरखास्त आवेदन माग गरेको छ । स्नातक तहदेखि स्नातकोत्तर तहसम्म उर्त्तीण गरेकाहरुले जागिरका लागि अवेदन दिन सक्नेछन् । नेपाल...
थारूवानपरीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही साउन १४ गतेबाट सुरु हुने एसएलसी पूरक अर्थात् ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको छ । कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले १४ गतेदेखि सुरु हुने ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको आज जानकारी दिए । उनले परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका र अन्य सामग्री जिल्लाहरुमा...
थारूवानविभिन्न क्षेत्रमार्फत योगदान पुर्याएको भन्दै थारु कल्याणकारिणी सभा (थाकस) कैलालीले ६ जना थारु अभियन्ताहरुलाई सम्मानित गरेको छ । हरेरी पुजाको अवसर पारी थाकस कैलालीले नयाँ प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीलाई स्वागत गर्दै अभियन्ताहरुलाई कदरपत्रसहित दोसल्ला ओढाएर समानित गरेको हो । थारु समुदायको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश