7

एसपी मीरा चौधरीलाई धनुषा सरुवा, राजेन्द्र प्रसाद चौधरी रानीपोखरीमा

नेपाल प्रहरीले ७० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार एसपीहरुको सरुवा गरेको हो ।

थारूवान

प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। विस्तारित मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट यज्ञबहादुर थापा (कानुन, न्याय तथा संसदीय मामिला), सञ्जय गौतम (सिँचाइ ), रामकृष्ण यादव (कृषि), राजेन्द्रकुमार केसी (युवा तथा खेलकुद), भीमसेनदास प्रधान (रक्षा), अम्बिका बस्नेत (सहकारी तथा गरिबी), मोहनबहादुर बस्नेत (सूचना तथा सञ्चार), वीरबहादुर बलायर (भौतिक पूर्वाधार तथा...

थारूवान

१६ वर्षे सरिता थरुनी सिँगारेको कलश हातमा समातेर उभिन्छिन् । १५ वर्षे सुनिता थरुनी टाउकोमा सजाएको ढकिया लिएर उभिन्छिन् । अर्की १७ वर्षे महाराजी थरुनी फूल, माला र रातो टीका लिएर बसेकी हुन्छिन् । पाहुना आउनेबित्तिकै फूल दिन्छन्, माला लगाइदिन्छन् र टीकाले निधार सिँगार्छन् । अनि लिएर जान्छन् होमस्टेतिर...

थारूवान

दुई चरणमा निर्वाचन सम्पन्न भएका तराईका ११ जिल्लामध्ये ७ जिल्लामा एमाले पहिलो दल बनेको छ । यीमध्ये दुई जिल्लामा एमालेले बहुमत सीट जितेको छ । तराईका जिल्लाहरुमा राम्रो मत परिणाम आएको भन्दै एमाले नेताहरु सन्तुष्ट देखिएका छन् । तर, पार्टी अध्यक्ष केपी ओलीकै गृहजिल्ला झापामा बहुमत सीट जित्न नसकेपछि...

थारूवान

उदयपुरको त्रियुगा नगरपालिकामा एमाले विजयी भएको छ । एमालेका बलदेव चौधरी ११ हजार ३ सय ६८ मत ल्याएर विजयी भए । कांग्रेसका वसन्त बस्नेतले ११ हजार २ सय ९५ मत पाए ।

थारूवान

नरुलाल चौधरीलाई एमालेले घोराही उपहानगरपालिकाको मेयरमा उम्मेदवार बनाएपछि थारु अध्येता तथा बौद्धिक नेता महेश चौधरीले लेखेका थिए– एमालेले थारुको मनको कुरा बुझ्यो । नरुलाल अब एमालेका मात्र उम्मेदवार रहेनन्, दाङ देउखुरीका भूमिपुत्र थारुले मनमनै निर्णय गरिसकेका छन् ।

थारूवान

कैलालीको भजनी नगरपालिकामा माओवादी केन्द्रले मेयर र उपमेयर दुवै पदमा जित हात पारेको छ। माओवादी केन्द्रका शेरबहादुर चौधरीले लोकतान्त्रिक फोरमका केवल चौधरीलाई २०३ मतले हराएका छन्। शेरबहादुरले ५ हजार २२८ र केवलले ५ हजार २५ मत पाए। त्यस्तै उपमेयरमा समेत माओवादी केन्द्रकै छाया देवकोटाले ५ हजार ८ मतले विजय...

थारूवान

बारबर्दिया बारबर्दिया नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा माओवादी उम्मेदवार दुर्गाबहादुर थारु ‘कबिर’ निर्वाचित भएका छन् । विजयी दुर्गाबहादुरले २ हजार ३ सय ९७ मत अन्तरले एमाले उम्मेदवार रामबहादुर चौधरीलाई हराएका छन् ।

थारूवान

नवलपरासीको त्रिवेणी सुस्ता गाउँपालिकामा नेकपा एमालेले जित हात पारेको छ । सुस्ताको अध्यक्षमा एमालेका रामप्रसाद पाण्डेले ३ हजार ५ सय ११ मत प्राप्त गरी जित हासिल गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हसबुद्धिन शेखले २ हजार ९ सय ५२ मत प्राप्त गरेका छन् ।

थारूवान

राप्ती–सोनारी गाउँपालिकामा प्रमुख दलहरूले थारू उम्मेदवारलाई प्राथमिकता दिएका छन् । थारू समुदायको बाहुल्य रहेको राप्ती–सोनारीमा नेपाली कांग्रेसबाट ५० वर्षीय लाहुराम थारू, एमालेबाट ४४ वर्षीय तुलसीराम थारू, माओवादी केन्द्रबाट ५० वर्षीय पट्टु थारूले प्रतिस्पर्धा गर्दै छन् ।

थारूवान
1 17 18 19 20 21 35