7
बिराटनगरकी उपमेयर उम्मेदवार सुची चौधरी भन्छिन्- ‘मेरो खुनमा राजनीति छ, म जित्छु’
एमाले-लोकतान्त्रिक फोरम गठबन्धनबाट बिराटनगर महानगरपालिकाको उपमेयर बनेकी सुची चौधरीको नाम यसअघि धेरैले सुनेका थिएनन् । तर, बिराटनगरमा राजनीतिक कार्यकर्ताले उनको नाम कमै सुने पनि योगासन र धार्मिक कार्यमा चासो राख्नेहरुले सुचीको नाम पक्कै पनि सुनेको हुनुपर्छ । सुची योग सिकाउने शिक्षिका समेत हुन् ।
थारूवानअविनाश चौधरी/धनगढी। नेपाल लोकतान्त्रिक फोरमका सहअध्यक्ष भानुराम थारुले मुद्दा र विचार मिल्ने पार्टीहरुसँग धरातल हेरेर कैलालीमा चुनावी तालमेल हुनसक्ने बताएका छन्। कैलालीको उम्मेदवार घोषणा कार्यक्रममा उनले भने, ‘तालमेल गर्नेकी भनेर नयाँ शक्तिसंग एक चरणको कुरो भएको छ। तर, निर्णय भएको छैन। मुद्दा मिल्ने पार्टीसँग चुनावी तालमेल गर्न सकिने केन्द्रको निर्णय...
थारूवानराष्ट्रिय जनता पार्टीले आन्दोलनका कार्यक्रमहरु यथावत राख्ने र निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । २ नम्बर प्रदेशको चुनाव सार्ने सरकारको निर्णयलाई राजपाले अमान्य घोषणा गरेको छ । राजधानीमा शुक्रबार बसेको अध्यक्ष मण्डलको बैठकले चुनाव बिथोल्ने गरी घोषणा गरिएका संघर्षका कार्यक्रम जारी राख्ने निर्णय गरेको हो ।
थारूवानटीकापुर घटना एकपटक फेरि चर्चामा आएको छ। सरकारले उक्त घटनालाई राजनीतक मुद्दा भनी फिर्ता प्रक्रिया अगाडि बढाएपछि सञ्चारमाध्यममा यसको ब्यापक विरोध भएको हो। करिब दुई वर्षअघि २०७२ भदौ ७ गते घटेको टीकापुर घटनामा एक बालक र ७ सुरक्षाकर्मीको ज्यान गएको थियो। घटना कसले किन गराएको भन्ने प्रमाणित अझै भइसकेको...
थारूवानलखन चौधरी/धनगढी। अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त एनपिस अवार्ड बिजेताद्वय कौशिला चौधरी र वसन्ती चौधरीले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका छन्। मुक्त कमैया पुनःस्थापना, महिला हिंसा तथा मानव अधिकारको क्षेत्रमा क्रियाशिल दुबै जनाले नयाँ शक्ति नेपालको तर्फबाट कैलाली जिल्लाको फरक-फरक स्थानीय तहबाट उम्मेवारी दिएका छन्।
थारूवानदिपेन्द्र झा। अदालतमा विचाराधिन मुद्दामा के बोलुँजस्तो लागेर टीकापुर घटनाको मुद्दा फिर्ता सन्दर्भमा सरकारले गरेको निर्णयपश्चात्त मौन बसेको थिएँ। फेरि आफैंले मुद्दाको एक पक्ष भएर बहस गरेकोले पनि केही नबोलौं भनी चुप्पी साँधेको थिएँ। त्यसमा पनि गत हप्तामात्रै कैलाली कारागारमा रहेका घर जग्गा लिलाम हुन थालेका लाहुराम चौधरी, बीरबहादुर...
थारूवानन्युयोर्क- संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कमा आदिवासी मामिलासम्बन्धी स्थायी मञ्चको सम्मेलन सम्पन्न भएको छ। २४ अप्रिल २०१७ देखि सुरु भएको सम्मेलन ५ मे २०१७ मा विशेष समारोहका साथ सम्पन्न भएको हो। सम्मेलनमा मञ्चका उपाध्यक्ष फुलमान चौधरीले आदिवासी जनजातिको अधिकार सुनिश्चित गराउनका लागि अन्तर्राष्ट्रिय दातृ निकायसँग कूटनीतिक छलफल गरेका थिए।...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश