8
विजय गच्छदार नेतृत्वको पार्टीद्वारा छुट्टै संशोधन प्रस्ताव [पूर्ण पाठ]
फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले संशोधन प्रस्ताव दर्ता गराएका छन्। उनले थरुहट तराई पार्टी नेपालका गोपाल दहित, दलित जनजाति पार्टी नेपालकी यशोदा लामा र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका शिवलाल थापा र फोरम लोकतान्त्रिककै रामजनम चौधरी, सुबोधकुमार प्याकुरेल र जितेन्द्र देव यादवको समर्थनमा संशोधन प्रस्ताव दर्ता गराएका हुन्। उनले...
थारूवानवलपरासीको अमलटारीमा रहेको थारु होमस्टेका सञ्चालक महिला पनि अङ्ग्रेजी बोलचाल गर्न सक्ने भएका छन् । तीन वर्ष अगाडि नवलपरासीको कावासोती–१५ स्थित अमलटारी गाउँका ५० घरका बासिन्दाले थारु होमस्टे सञ्चालनमा ल्याएका थिए । सो होमस्टेमा विस्तारै आन्तरिकसहित बाह्य पर्यटकसमेत आउन थालेपछि सम्बद्ध महिलाले विस्तारै अङ्ग्रेजी बोलचाल गर्न सक्षम भएका हुन् ।
थारूवानकाठमाडौं- थारु कल्याणकारिणीस सभा युएईले टीकापुर घटनामा पक्राउ परेका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ। युएईमा बसेको केन्द्रीय कार्यसमिति बैठकले राजबन्दी परिवारहरुमा आर्थिक अवस्था नाजुक भएको र उनीहरुका छोराछोरीहरुको पढाईमा असर परिरहेको भन्दै आर्थिक सहयोगको घोषणा गरेको अध्यक्ष किशोर चौधरीले जानकारी दिए। समितिले आर्थिक संकलनका लागि सहकोषाध्यक्ष धर्मराज महतोलाई...
थारूवानबेलायती सांसद एन् क्लाउडीले संविधान संशोधनपछि मात्रै स्थानीय चुनाव गर्नुपर्ने भन्दै ब्रिटिस संसदमा प्रस्ताव दर्ता गराएकी छन् । उनले फागुन २३ गते सप्तरीमा प्रहरी गोलीले पाँचजना मारिनु र अन्य थुप्रै घाइते हुनुले तराई मधेसमा अहिलेकै अवस्थामा चुनाव गर्ने परिस्थिति नभएको भन्दै पहिले संविधान संशोधनबाट राजनीतिक निकास दिइनुपर्ने, त्यसपछि चुनावमा...
थारूवानलखन चौधरी/धनगढी टीकापुर राजबन्दी परिवारहरुले कैलालीका राजनीतिक दललाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरुमाथि लगाइएको झुठ मुद्दा तत्काल खारेज गरी रिहाई गरिनुपर्ने माग राखी राजबन्दी परिवारले बुधबार जिल्लास्थित प्रमुख राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाएका हुन्। टोलीले खासगरी सबभन्दा ठूलो दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई ज्ञापनपत्र...
थारूवानलखा चौधरी/धनगढी। थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलाली–कञ्चनपुर संयोजक प्रभातकुमार चौधरीले धनगढी उपमहानगरपालिकाको मेयर पदको लागि उम्मेदवारी दाबी गरेका छन्। थरुहट भूगोलको विकासको लागि थारु समुदायको नेतृत्व अपरिहार्य रहेको र पार्टीभित्र पनि लामो समयदेखि क्रियाशिल रहि योगदान दिएको बताउँदै उनले नेपाली कांग्रेसबाट मेयर पदको लागि उम्मेदवारी दाबी गरेका हुन्।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश