8

टर्कीमा सैन्य ‘कू’को प्रयास

टर्कीमा सैनिकहरुको एक समूहले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको छ। शुक्रबार राति नागरिक सरकार अपदस्थ गरी प्रशासन आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको हो। घोषणासँगै अहिले टर्कीमा अन्योल छाएको छ। टर्कीको राजधानीलगायत प्रमुख सहरमा सेना परिचालन गरिएको छ ।

थारूवान

टीकापुर घटनामा मुख्य अभियुक्त बनाइएका रेशम चौधरी अहिले भूमिगत अवस्थामा छन्। तर उनले थरुहट/मधेस आन्दोलनबारे नयाँ गीत गाएका छन्। उनले आफ्नै स्वर र संगीतमा गीत रेकर्डिङ गराएका हुन्। गीतमा ‘उठौं उठौं अब उठ्नै पर्छ। जुटौं जुटौं सबै जुट्नै पर्छ। हाम्रो हक र अधिकारको लागि थरुहट प्रदेश एक हुनैपर्छ। थरुहट...

थारूवान

विभिन्न भित्ते पात्रो प्रकाशकहरुले आदिवासी थारू समुदायको चाडपर्व गलत मितिमा प्रकाशन गरेपछि थारू समुदायमा भ्रम सिर्जना भएको छ । बजारमा आएको दत्तात्रेय प्रकाशनद्वारा प्रकाशित जयश्रीराम र दुर्गा साहित्य भण्डार वाराणसीद्वारा प्रकाशित दुर्गा सजिलो पात्रोमा फरक मितिमा प्रकाशन भएपछि थारू समुदायमा भ्रम सिर्जना भएको हो ।

थारूवान

सरकारले नयाँ संवैधानिक व्यवस्थाअनुसार प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक एवं सुविधा निर्धारण प्रक्रिया अघि बढाएको छ।

थारूवान

अनिल गुरुङको कप्तानीमा अखिल नेपाल फुटबल संघ(एन्फा) ले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने २१ सदस्यीयराष्ट्रिय फुटबल टोली छनोट गरेको छ। नेपालले असार ३१ र साउन २ मा बंगलादेशको घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ।

थारूवान

कारी महतो/चितवन थारु कल्याणकारिणी सभा (थाकस) चितवनका संस्थापक जिल्ला सभापति स्वर्गीय नवलकिशोर चौधरीकी पत्नी तथा थाकस चितवनका पूर्व जिल्ला सभापति टिकेन्द्र चौधरीको ममतामयी आमा इन्दुदेवी चौधरीको निधन भएको १३औं दिनको पुण्यतिथिमा आज एक शोकसभाको आयोजना गरी मृतआत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ।

थारूवान

एक सय ४० भन्दा बढी युरोपेली सेलिब्रिटीले बेलायती जनतालाई प्रेमिल पत्र लेख्दै अनुनय गरे– हामीलाई नछाड्नुस्, युरोपेली संघ (इयु) मै बसौं, सँगसँगै अघि बढौं।

थारूवान

यौन जीवनको प्रमुख आवश्यकता मानिन्छ। बढ्दो उमेरसँगै मानिसलाई यसको आवश्यकता पनि पर्दै जान्छ। तर, भनेको बेला यौन पार्टनर नपाउँदा कतिपय मानिस डिप्रेसनको शिकार भएका उदाहरण पनि प्रशस्त छन्। यही कुरालाई मध्यनजर गर्दै एउटा सेक्स डलको विकास भएको छ। जसले तपाईंको यौन चाहनालाई पूरा गर्नेछ। जब तपाईंको मन जाग्छ तब...

थारूवान

लखन चौधरी कैलाली। घोडाघोडी तालको दृष्य अवलोकन गर्न ताल छेउमै रहेको एउटा ठूलो रुखलाई नै भ्यु टावर बनाइको छ । कैलालीको घोडाघोडी नगरपालिकास्थित विश्व रामसार सुचीमा समेत सुचीकृत उक्त तालको अवलोकनमा सहजता आओस तथा पर्यटन प्रवद्र्धनमा टेवा पुगोस् भनेर टावर निर्माण गरिएको हो । साथै केही मानिस बस्न मिल्ने चौतारो...

थारूवान

फेसबुकले प्रयोगकर्ताको प्रोफाइलमा रहेका फोटो, सेक्रेट फोटोको एल्बम र क्यामेरासँग सिन्क्रोनाइज्ड भएका फोटोहरूलाई चाँडै हटाउने भएको छ। फेसबुकले प्राइभेट सिन्क वा सिन्क फ्रम फोनवाला सबै फोटो डिलिट गर्ने बताएको छ।

थारूवान