पेड पाेष्ट

विश्वप्रख्यात भविष्यविद् बाकासले नेपालको सम्भावनाबारे मलाई जे बताए…

मदन चौधरी। कसैको भविष्यवाणी कति मिल्छ ? १० प्रतिशत, २० प्रतिशत वा ५० प्रतिशत ? कहिलेकाहीँ मिल्न सक्छ, कहिलेकाहीँ नमिल्न पनि सक्छ। तर, एक जना त्यस्ता व्यक्ति छन्, जसका भविष्यवाणी ८७ प्रतिशतसम्म मिल्छ। उनका किताबहरू ‘बेस्ट सेलर’ बन्छन्। उनलाई भविष्यविद्, प्रवृत्ति विश्लेषक, स्पिकर, लेखकलगायत थुप्रै नामले चिन्छन्। उनलाई सुन्न...

थारूवान

थारू समुदायले ऐतिहासिक उपलब्धि प्राप्त गरेका छन्। प्रतिनिधिसभाबाट थारू आरक्षण व्यवस्था भएसँगै थारू समुदायले ऐतिहासिक उपलब्धि प्राप्त गरेका हुन्। यसअघि नेपालको इतिहासमै पहिलोपटक देशको मूल कानुनमा ‘थारू’ शब्द समावेश गरिएको थियो। विसं २०७२ असोज ३ गते जारी भएको संविधानमा पहिलोपटक थारू शब्द समावेश गरिएको थियो। त्यही शब्दले अहिले संवैधानिक...

थारूवान

थारू एण्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले २०२४-२०२५ शैक्षिक सत्रका लागि छात्रवृत्ति पाउने विद्यार्थीहरूको नाम घोषणा गरेको छ। टीएफएले छात्रवृत्ति पाउने २५ जना विद्यार्थीहरूले नाम सार्वजनिक गरेको हो। छात्रवृत्ति प्राप्त गर्नेहरूमा स्नातक तह अध्ययनरत ८ जना, प्लस टू अध्ययनरत १२ जना र विशेष नामांकित छात्रवृत्ति पाउने ५ जना रहेका छन्। स्नातक...

थारूवान

अमेरिकी संस्था थारु फ्रेन्ड एन्ड एसोसिएसन (टीएफए)को अध्यक्षमा सुरेन्द्र चौधरी (इलिनोई) दोहोरिएका छन्। डीसेम्बर २९ मा सम्पन्न टीएफएको वार्षिक साधारणसभाले चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो।

थारूवान

नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी काभा महिला भलिबल नेसन्स लिगमा बेस्ट अपोजिट प्लेयर घोषित भइन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) बुधबार सम्पन्न नेसन्स लिगको समापनमा सरस्वतीलाई बेस्ट अपोजिट प्लेयर घोषित गरिएको थियो। नेपाललाई फाइनलमा पुर्‍याउन सरस्वतीले महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्। इरानविरुद्धको सेमिफाइनल खेल होस् या फाइनलमा...

थारूवान

तेजुलाल अर्थात् टीएल चौधरी मूल रुपमा विद्यालय सञ्चालकको रुपमा शिक्षाप्रेमीको रूपमा चिनिन्छन्। ललितपुर कुपण्डोलस्थित नाइटिंगेल स्कूल, नाइटिंगेल कलेज नाम चलेको शिक्षालयमा गनिन्छ, जसको संस्थापक प्रिन्सिपल हुन् उनी। नाइटिंगेल स्कूल लामो समयदेखि एसएलसीमा उत्कृष्ट नतिजा ल्याउने सूचीमा गनिन्छ। २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ५ बाट निर्वाचित...

थारूवान

अमेरिकास्थित थारूहरूको छाता संगठन थारू एन्ड फ्रेन्ड्स एसोसियसन (टीएफए)ले २१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। टीएफएले स्नातक र प्लस टु पढ्ने मेधावी २१ जना विद्यार्थीलाई सन् २०२३-२०२४ का लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो। कूल ५ लाख ४८ हजार रूपैयाँको उक्त छात्रवृत्ति तीन श्रेणीअन्तर्गत प्रदान गरिएको...

थारूवान

दीपक सापकोटा/कान्तिपुरबाट अपहरणमा परेकी एक छोरी कस्तो मानसिक अवस्थाबाट गुज्रिन्छिन् ? वृद्ध आमालाई कसरी सुनाउन सक्लिन्, आफू अपहरणमा परेको खबर ? ‘खतरा’ हरूबाट घेरिएको खबर ? आँसुले भिजेका आँखा लिएर बन्दुकहरूबीच निरीह टोलाइरहेको खबर ? आफूमाथि कठोरतम केरकार भइरहेको खबर ? ‘हामी दुश्मनलाई छाड्दैनौं’ भनिरहेका माओवादी सरदारहरूका खबर ? ५० को दशकमा नेपाल टेलिभिजनबाट प्रसारण...

थारूवान

अन्जु चौधरी। “आज म घोंगी खान तिम्रो घर जान्छु,” एक दिन स्कूलमा दिउँसोकोे खाजा खाने वेला साथी शोभाले भनिन्। क्षेत्री समुदायकी थिइन् शोभा। हामी कक्षा ५ सम्म कैलालीको कैलारी गाउँपालिका-७, रामपुरस्थित जनता प्राविमा सँगै पढेका थियौं। हामी कक्षामा असाध्यै मिल्ने साथी थियौं। उनको परिवार पहाडबाट बसाइँ सरेर कैलाली आएको थियो।

थारूवान

-ईश्वर लुइँटेल/शिलापत्रबाट त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा एउटा भिन्न अनुहार पनि देखियो । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेर दीक्षित हुँदा दुर्गाबहादुर थारू अरुभन्दा धेरै प्रफुल्ल देखिन्थे । नहोऊन् पनि किन ? जसले गरिबीका कारण विद्यालय छाड्नुपर्‍यो । कलिलै उमेरमा सशस्त्र संघर्षमा होमिएर लडाकु बने । जब माओवादी विद्रोहको शान्तिपूर्ण अवतरण भयो,...

थारूवान
1 2 3 4