समाचार

एमालसँग सहकार्यको ढोका सधैं खुला रहन्छ : अध्यक्ष रञ्जिता श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले मुलुकको वर्तमान अवस्थामा राजनीतिक दलहरू एक भएर अघि बढ्नुपर्ने बताएकी छन्। शनिबार भक्तपुरमा एमालेको ११औँ महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै देशलाई निकास दिँदै अघि बढ्न दलहरूरुबीच विश्वास, संबाद र उच्चस्तरीय समझदारी आवश्यक रहेको बताइन्। राष्ट्रियताको संरक्षण गर्दै मुलुकको विकासका लागि एमालसँगको सहकार्यको ढोका...

थारूवान

प्रतिनिधि सभाको निर्वाचनको लागि नेपाली कांग्रेसले बर्दियाबाट पूर्व परराष्ट्र मन्त्री आर्जु राणा देउवाको नाम सिफारिस गरेको छ। कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवारको लागि देउवाको नाम सिफारिस भएको हो। आरजुसँगै बर्दिया २ बाट खुलातर्फ किशोर सिंह राठौर, अरुणप्रकाश सिंह राठौर, जग्गा प्रसाद पाण्डे, मिनराज चौधरी, प्रशुराम चौधरी,...

थारूवान

सरकार र जेनजी प्रतिनिधिहरूबीच १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री निवास सिंहदरबारमा बुधबार दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता पत्रमा जेनजी आन्दोलनका शहीद र घाइतेको त्याग तथा बलिदानीलाई सम्मान, न्याय तथा...

थारूवान

फागुन २१ को निर्वाचनका लागि नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ बाट आफ्नो एकल नाम सिफारिस गर्ने पूर्वमन्त्री विजय कुमार गच्छदारको प्रयास असफल भएको छ। सुनसरीका अधिकांश क्षेत्रीय समितिले जिल्लामा नाम पठाइसके पनि क्षेत्र नम्बर ३ मा भने गच्छदारले एकल नाम सिफारिस गर्न दबाब दिएपछि बैठक लम्बिएको थियो। २०२७...

थारूवान

नागरिकता नपाउँदा बर्दियामा बाबु-छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबारदेखि काम थालेको छ। समिति सदस्य तथा गृह मन्त्रलयका उपसचिव कुलशेखर अर्यालका अनुसार घटनास्थलमा पुगेर यथार्थ विवरण बुझ्दै मृतक अञ्जु थारुकी ७ वर्षीया छोरी अनिता थारुको जन्म दर्ता र मृतक अञ्जु थारुको मृत्यु दर्ता स्थानीय वडा कार्यालयमा गरिएको...

थारूवान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट आसन्न निर्वाचनमा उम्मेदवार हुने बताएका छन्। सभापति देउवाले अन्तिमपटक चुनावी प्रतिस्पर्धा गर्ने नेताहरुलाई बताएका हुन्। डडेलधुराका कांग्रेस सभापति भीमबहादुर साउदले सभापति देउवाले उम्मेदवार हुने इच्छा राखेपछि सर्वसम्मत सिफारिस गरिने बताए। अघिल्लो साता सभापति देउवालाई भेट्न महाराजगञ्जस्थित निवास पुगेका सुदूरपश्चिमका एक केन्द्रीय सदस्यले पनि...

थारूवान

नारायण खड्का/दाङ बर्दियामा एक युवकको हत्या भएको छ। हत्या भएका युवक दाङको तुलसीपुर उपमहानगरपालिका-५ का २८ वर्षीय निरज चौधरी छन्। आइतबार बिहान ११ बजे बर्दियाको राजापुर नगरपालिका-४ स्थित एउटा रेस्टुरेन्टमा हत्या भएको हो। बर्दिया प्रहरी प्रमुख एसपी सरोज पौडेलका अनुसार निरजको गोली हानेर हत्या गरिएको अनुमान छ। घटनापछि उनलाई...

थारूवान

सुनसरीको रामधुनीका दिनेशकुमार चौधरीको हत्या स्थानीयकै योजनामा भएको खुलेको छ। दुई महिनाअघि रामधुनी २ मा भएको सिटी सफारी चालक चौधरी उपरका गोली हानी हत्याको घटनामा स्थानीय राजकिशोर साह र नन्दकिशोर साहको संलग्नता खुलेको हो । सुनसरी प्रहरीका अनुसार राजकिशोर र नन्दकिशोर दाजुभाइ हुन् । उनै साह दाजुभाइकै योजनामा सुपारी...

थारूवान

नेपाल मेडिकल काउन्सिलको सदस्यमा डा. गोपालकुमार चौधरी नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै डा. चौधरीलाई काउन्सिलको रिक्त रहेको सदस्य पदमा नियुक्त गरेको हो। उनको कार्यकाल चार वर्षको हुनेछ। फरेन्सिक विज्ञ रहेका डा. चौधरी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का उपप्राध्यपक हुन्।...

थारूवान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा चिनियाँ कम्पनीसँग मिलेमत्तो गरेको आरोपसहित कांग्रेस र एमालेका नेताहरूविरुद्ध मुद्दा दायर गरेपछि राष्ट्रिय राजनीति गरमागरम बनेको छ। मुद्दा सार्वजनिक भएपछि कांग्रेस र एमालेबीच संसद पुनर्स्थापना गर्ने साझा प्रयास देखिन थालेको छ। शुक्रबार शेरबहादुर देउवा र केपी शर्मा...

थारूवान
1 2 3 325